@आशु (@bishwagh) 's Twitter Profile
@आशु

@bishwagh

धोका र दुख वाहेक जिन्दगी मा सवै कुरा नाटक चटक मात्र हो तेसैले तिमी स्वयं समस्या पनि आफू नै हौ र संभावना पनि आफू नै

ID: 854358233309356033

calendar_today18-04-2017 15:37:30

15,15K Tweet

359 Followers

1,1K Following

Susmita ( susmi)💙🇳🇵 (@susmi927) 's Twitter Profile Photo

सबैको आखामा फुल्न नसकुला तर कसैको आखामा बिझाउन नपरोस् । #💙🕊️🌺 #शुभबिहानी

Bandana Rana (@bandanarana2014) 's Twitter Profile Photo

हरेक परिस्थितिले केही न केही सिकाउंछ कमजोर मन लाइ बहादुर बनाउंछ 👍 #खुशीमन😇

Bandana Rana (@bandanarana2014) 's Twitter Profile Photo

अरुलाइ खराब देखाएर आफु असल भएको प्रमाणित हुंदैन 😱 #खुशीमन😇

🌹🌿अध्याय 🌿🌹 (@anusharmacharya) 's Twitter Profile Photo

जवसम्म हामीले आफ्नो तुलना अरूसँग गर्छौँ तबसम्म हामी कहिलै खुसी हुन सक्दैनौँ । किनकी संसारमा बराबर केही छैन #शुभ_प्रभात 🌿☕️☘️🍺🌷🙏

🌹...खुशी...🌹 (@peacefulmylifee) 's Twitter Profile Photo

...🌿 हरेक लडाइ नडराइ लडौ समय भन्दा पहिले मृत्यु आउदैन #ॐ_शान्ती 🙏

@आशु (@bishwagh) 's Twitter Profile Photo

वस्, मुसुक्क मुस्कुराईदिनुहोस्… अनि, बाँकी दुनियाँलाई जिम्मा दिएर त हेर्नुहोस्…

Bandana Rana (@bandanarana2014) 's Twitter Profile Photo

समयको कदर गर्नेलाइ समयले कहिल्यै धोका दिंदैन ⏰ #खुशीमन😇

Bandana Rana (@bandanarana2014) 's Twitter Profile Photo

माफ गर्नु र माफ माग्नु दुबै साहसी कदम हुन 🙏 # खुशीमन😇

🌹🌿अध्याय 🌿🌹 (@anusharmacharya) 's Twitter Profile Photo

चुरोटको डिब्बा जस्तै हो प्रेम लेखेको छ मर्छस भनेर फ़ेरि पनि मान्छेले पिइरहेको हुन्छ #शुभबिहानी ❤️☘️🌷🌿❤️🙏

🌹...खुशी...🌹 (@peacefulmylifee) 's Twitter Profile Photo

...🌿 धोका कलयुगको प्रसाद हो पालै पालो सबले पाउनेछन #शुभ_बिहानी 🙏

🌹🌿अध्याय 🌿🌹 (@anusharmacharya) 's Twitter Profile Photo

साथ होस नहोस यहसास जरुर होस भौतिक दुरी जति होस बिस्वास जरुर होस #शुभसन्ध्या 🌿🌷☘️❤️🙏

प्रतिभा अधिकारी (@pari509) 's Twitter Profile Photo

शब्दले केवल मन मात्रै बिझाउछ तर मौनले मान्छेलाई मार्ने गर्छ..!!

Susmita ( susmi)💙🇳🇵 (@susmi927) 's Twitter Profile Photo

कहिलेकाहिँ आफैंसंग अन्तर्वाता लिन मन लाग्छ! प्रश्नहरु धेरै हुन्छन, अनि उत्तर मौन!🤫😔🤞 #शुभरात्री 💚😥

Susmita ( susmi)💙🇳🇵 (@susmi927) 's Twitter Profile Photo

मुसुक्क हासेर पनि कति पीडा लुकाउ लुकाएको पीडा पनि त आखाले बोल्ने रहेछ!!😔💚

@आशु (@bishwagh) 's Twitter Profile Photo

कुनै पनि काम , कुरा पछी गरौला , भनौला भनेर सोचेर बस्नु भनेको समय बर्थ फाल्नु हो 😥😥

@आशु (@bishwagh) 's Twitter Profile Photo

इच्छा को कहिले अन्त हुदैन , एउटा पुरा हुन साथ अर्कोले जन्म लिन्छ।🙏🏻😥

श्री हरि बिष्णु ब्रह्माण (@jay81756968jay) 's Twitter Profile Photo

पुरै जिन्दगी बिताई दिए आफन्तिको खुशी मार्फत l जो खुशी थिए ति आफ्ना थिएनन जो आफ्ना थिए ति कहिल्यई खुशी थिएनन ll नारायणम