ᏉᎥᏕᏂᏁᏋᎩ (ᏉᎥКᎥภg) (@bishnusangam1) 's Twitter Profile
ᏉᎥᏕᏂᏁᏋᎩ (ᏉᎥКᎥภg)

@bishnusangam1

अरुलाई ठिक पार्न भन्दा पनि आफू अनुकुल भइदिन उचित सम्झन्छु।।।
follow =follow back ,नयाँ सरुवात,😉

ID: 1196050796908924929

calendar_today17-11-2019 13:02:14

588 Tweet

519 Followers

900 Following

Bindu Pariyar (@paribindoo) 's Twitter Profile Photo

दलितको छोरी थिई कसैले बोल्दैनन्, नत्र गाई मरेको भए आगो बाल्ने देश हो हाम्रो 😢

दलितको छोरी थिई कसैले बोल्दैनन्, नत्र गाई मरेको भए आगो बाल्ने देश हो हाम्रो 😢
Evidence👰 (@sakkshitiwari) 's Twitter Profile Photo

बिन्ति छ यहि twitter मा पनि केटा भएर केटि को fake id चलाउन छाडिदेउ । अनि बल्ल भन्ने गर नारिलाइ इज्जत दिनु पर्छ । निर्मलाले न्याय पाउनु पर्छ भनेर ।🙄🙏😡

Taylor Nation (@taylornation13) 's Twitter Profile Photo

Signed #folklore CDs are back for a limited time!! Head to store.taylorswift.com to get yours now!! Per purchase limits apply, available while supplies last. ♥️✨

ᏉᎥᏕᏂᏁᏋᎩ (ᏉᎥКᎥภg) (@bishnusangam1) 's Twitter Profile Photo

"भाग्यमा होइन कर्ममा बिश्वास राख्नुस "भाग्यमा नै छैन भने तिमिलाई कर्म गर्ने सोच नै आउँदैन।।☕️☕️☕️

ᏉᎥᏕᏂᏁᏋᎩ (ᏉᎥКᎥภg) (@bishnusangam1) 's Twitter Profile Photo

समय अनुसार बद्लिन सिक्नुस : यसरी हुन्छ फाइदै फाइदा #lol 😄😄😄

Evidence👰 (@sakkshitiwari) 's Twitter Profile Photo

Google search गरि गरि लब म्यासेज पठाउने काम नगर।🙄 बरु Gk बुक बाट म्यासेज पठाउने😉गर!! के थाहा तिम्रो म्यासेज पढेको भरमा मैले "loksewa" मा नाम पो निकाल्छु कि।😃😊