Jaङग बस्नेत (@janga15225826) 's Twitter Profile
Jaङग बस्नेत

@janga15225826

ज़िन्दगीमा यस्तो सोच गर्नु की बाउबाजे दाईभाईको सम्पतिमा हैन आफनै सम्पतिमा रमाउने सोच गर्नु!

ID: 1108690057706250240

calendar_today21-03-2019 11:21:23

1,1K Tweet

1,1K Followers

3,3K Following

Jaङग बस्नेत (@janga15225826) 's Twitter Profile Photo

जसलाई भेट्यो उसलाई दु:ख नबाड्नुस किनकि जीन्दगीको गोरेटोमा मित्र कम शत्रु बढी भेटिने गर्छन !

Jaङग बस्नेत (@janga15225826) 's Twitter Profile Photo

जिवनमा दुईवटा कुरा सधै याद राख्नु — कसैले लगाएको गुन कहिले बिर्सनु हुदैन र आफुले गरेको गुन कहिले पनि सम्झनु हुदैन । 🙏🙏🙏

Jaङग बस्नेत (@janga15225826) 's Twitter Profile Photo

मासु खादिन भन्नेले मुटु खाईसके तिमिबिना बाचदिन भन्नेले सेनिटाईजर खाई सके #कोरोना

Jaङग बस्नेत (@janga15225826) 's Twitter Profile Photo

भरोसा बाबालाइ गर्नुहोस अनि माया आमालाइ गर्नुहोस न छुट्ने डर हुन्छ न टुट्ने डर हुन्छ!

Jaङग बस्नेत (@janga15225826) 's Twitter Profile Photo

प्रचण्डले अब ज्ञानेन्द्रसँग मिलेर "पालैपालो राजा बनौ" भन्न मात्र बाँकी छ।😂😂😂😂

Jaङग बस्नेत (@janga15225826) 's Twitter Profile Photo

सुनको हरिण देख्दा लोभिएकी सीता सुन कै लङका पाऊँदा पनी बसिनन ,किनकी माया बिना धन सम्पति फ़िक्का छ!🥰😍😘😜🤪

Jaङग बस्नेत (@janga15225826) 's Twitter Profile Photo

कोरोनासँग लड्नु पर्नी बेलामा यी कम्युनिष्टहरु त आँफै आँफै पो लडिराको छन् त के हो !कम्युनिष्टको पारा😀😀

Jaङग बस्नेत (@janga15225826) 's Twitter Profile Photo

के गर्नु यस आराम त पैसा पावर हुने र देश लुटेरा खानेहरू कै रहेछ

Jaङग बस्नेत (@janga15225826) 's Twitter Profile Photo

२५लाख ऋण उपलब्ध गराइने बैंकहरु कुमार केटा लाई कुमारी बैंक, सानाबाऊ जती लाई सानिमा बैंक, बाबु आमा नभएका लाई मुक्तिनाथ बैंक , हिन्दुधर्म मन्नेहरु लाई लक्ष्मी बैंक , बुद्ध धर्म मान्ने हरुलाई सिद्धार्थ बैंक, क्रिसचेन धर्म मन्नेहरु लाई प्रभु बैंक मा गए ऋण लिन सकिने छ😀आफ्नो लागी त

Jaङग बस्नेत (@janga15225826) 's Twitter Profile Photo

माँछेहरू अझै नेतागण हरु यती सम्म बेरोज़गार भए की कस्को बर्थ्डे कहिले आउछ भनेर कुरेर बस्छन कि क्याहो फ़ेसबुक त हेरनै हुदैन जताततै बर्थ्डेबर्थ्डे हुंछ!

Jaङग बस्नेत (@janga15225826) 's Twitter Profile Photo

धेरै सहेर कहिल्लै नबस्नु !किनकी सहने बानी लागेपछी हेप्नेले टाउकोमै टेक्न थालछन!

Jaङग बस्नेत (@janga15225826) 's Twitter Profile Photo

Tiktok बनाए जस्तो सजिलो छैन नि कांछि अर्काको छोरालाई आफ्नो बनाउन 😝😂

Jaङग बस्नेत (@janga15225826) 's Twitter Profile Photo

आनन्द आफैमा खोजौ बाकी सब गुगलमा खोजे भेटिन्छ 😂 Good night ❣️

Jaङग बस्नेत (@janga15225826) 's Twitter Profile Photo

फुललाई माया गरेपछी उ संग भएका काँडाको पनी कदर गर्न सक्नु पर्छ हजुर ! #goodmorning

Jaङग बस्नेत (@janga15225826) 's Twitter Profile Photo

पैसा भनेको बुद्धिमान ब्यक्तिको लागी नोकर र मूर्ख ब्यक्तिको लागी मालिक हो!#goodmorning

Jaङग बस्नेत (@janga15225826) 's Twitter Profile Photo

बाचुन्जेल कसैले सोध्दैन कसरी बाचेको छ भनेर मरेपछि सबैले सोध्छन् कसरी मर्यो भनेर!

Jaङग बस्नेत (@janga15225826) 's Twitter Profile Photo

Good morning to all ❤️🙏 पोखिनु नै छ भने भरिएर पोखिनु, उम्लिएर त रित्तिनु मात्र हो ! 😊😍❤️ #goodmorning

Jaङग बस्नेत (@janga15225826) 's Twitter Profile Photo

पार्टी र धर्म बदलिए संसार बदलिने हैन हातखुट्टा सगलो हुन सम्म सबैको हाईहाई हुने हों नत्र बाईबाई हो!