Bishnu Gautam (@bishnug01) 's Twitter Profile
Bishnu Gautam

@bishnug01

Butwal-11.Rupandehi

ID: 933729652740206592

calendar_today23-11-2017 16:11:11

177 Tweet

79 Followers

281 Following

Bishnu Gautam (@bishnug01) 's Twitter Profile Photo

‘लुटी ल्यायो भुटी खायो’ शैलीको अर्थतन्त्र,गाउँगाउँमा खुलेका सिंहदरवार र नवीन श्री ३ हरू,विदेशीको हुकुम प्रमांगीले चल्ने सरकार, आफ्नो अडानमा चार घण्टा पनि नटिक्ने प्रतिपक्ष र स्वतन्त्र बस्नुभन्दा ‘कार्यकर्ता बन्न रमाउने बुद्धिजीवीले गणतन्त्रलाई दिनहुँ बदनाम गराइरहेका छन्।CP

Bishnu Gautam (@bishnug01) 's Twitter Profile Photo

घरै बसी बसी महिनाको ५० हजार कमाउनुहोस् भन्ने कता हुनुहुन्छ ? विगतमा वेवास्ता गरेकोमा माफ मागे है😁😜

Bishnu Gautam (@bishnug01) 's Twitter Profile Photo

अाज अामाकाे मुख हेर्ने दिन र लाेकतन्त्र दिवस जसरि सम्पुर्ण अामा हरूले अाफ्ना सन्तति काे उन्नति प्रगति भएकाे देख्न चाहान्छन त्यसैगरि लाेकतन्त्रले नेपाल र नेपालिकाे उन्नति प्रगति एवं सम्वृद्वि काे चाहाना पूरा गर्न सकाेस,सम्पुर्ण अामा हरूमा नमन साथै लाेकतन्त्र दिवसकाे शुभकामना ।।

Bishnu Gautam (@bishnug01) 's Twitter Profile Photo

के पि अाेलि का कमजाेरि धेरै हाेलान तर पार्टि काे लागि अहिले सम्मकाे ईतिहास मा उनी जत्तिकाे सफल काेहि छैन ३ तहकाे निर्वाचन उनकै कारण ले जितेकाे हाे

adv Padam (@pal_pari4) 's Twitter Profile Photo

Gagan Thapa गगन सिंह, MCC र नागरिकता विवाद बारे बोल्नुस ? लुकेर नेता भईदैन, ऐजेण्ट मात्रै भईन्छ ।

Bishnu Gautam (@bishnug01) 's Twitter Profile Photo

MCC अनि नागरिकता काे बिषयमा खै तपाईकाे धारणा?पछि राम्राे भए मेराे समर्थन थियाे भन्ने नराम्राे भए थिएन भन्न लाई हाे कि?

Bishnu Gautam (@bishnug01) 's Twitter Profile Photo

तपाइकाे चाहिँ कुनै खाेल नभएर निर्बस्त्र जस्ताे हुनु भयाे,तपाइलाइ पनि चुनाव जिताउने गाेर्खा का जनता ले तपाईकाे याे पारा देखेर के भन्दा हुन?न बाेलिकाे,न पार्टिकाे न कुनै राष्ट्रियताकाे अडान कठै!

Bishnu Gautam (@bishnug01) 's Twitter Profile Photo

त्यसाे हाे भने त झन चाडाे हटाए सबै नेपाली खुसि हुन्छन

Bishnu Gautam (@bishnug01) 's Twitter Profile Photo

केही बर्ष भनेकाे धेरै नहाेस चाडै हाेस,भनाइ र गराई एउटै हाेस शुभकामना!

Bishnu Gautam (@bishnug01) 's Twitter Profile Photo

यस्ताे लेखाइले तपाइकाे Weight घटेकाे छ,एउटा राजनितिज्ञले कसैकाे जितमा शुभकामना दिनु स्वाभाविक भए पनि हार्दा सामाजिक सञ्जालमा खुसि ब्यक्त गर्नु मलाइ त राम्राे लागेन।

Ram kumari Jhakri (@jhakri_didi) 's Twitter Profile Photo

दम्भ, अहंकार, घमण्ड, घृणा, तिरस्कार र अपमानको बैस चढ्दो छ । त्यसलाई पचाएर पार्टी बनाउने र बचाउने संकल्प हाम्रो हो । भित्र र बाहिर दलाल पुँजीवादको बिरुद्धमा लडिरहनुपर्ने हुन्छ । लाखौँ सदस्य, शुभचिन्तक, समर्थक र अग्रजहरूको योगदानले बनेको यो पार्टी

Surya Thapa (@thapajisurya) 's Twitter Profile Photo

घनश्याम भुसालजीले जीवनमा दुई वटा मात्रै निर्वाचन जित्नुभयाे - १.२०५१ पछि उपनिर्वाचन जित्नुभयाे र ०५५ फागुनमा पार्टी विभाजनमा लागेकाले मनमाेहन अधिकारीले निश्कासन गर्नुप-याे । २.०७४ मा जित्नुभयाे र पुस ५ पछि फेरि विभाजनमै जुट्नुभयाे। चुनाव जित्याे कि फुटमा सक्रिय, संयाेग कि नियति ?

घनश्याम भुसालजीले जीवनमा दुई वटा मात्रै निर्वाचन जित्नुभयाे -
१.२०५१ पछि उपनिर्वाचन जित्नुभयाे र ०५५ फागुनमा पार्टी विभाजनमा लागेकाले मनमाेहन अधिकारीले निश्कासन गर्नुप-याे ।
२.०७४ मा जित्नुभयाे र पुस ५ पछि फेरि विभाजनमै जुट्नुभयाे।
चुनाव जित्याे कि फुटमा सक्रिय,
संयाेग कि नियति ?
Bhim Rawal, PhD (@bhimrawal179) 's Twitter Profile Photo

प्रमं केपीले संविधानको धारा ९३(१) र १००(१) को अपव्याख्या गरी विश्वासको मत लिने प्रयोजनका लागि भनेर प्रतिनिधि सभाको बैठक बोलाउनु भएकोछ।यो प्रतिनिधि सभाको विघटनमा झैं संविधान मिच्ने कार्य हुनुका साथै हालको राजनीतिक व्यवस्था र लोकतन्त्रमाथिको निर्मम प्रहार हो।सबैमा चेतना भया!

Surya Raj Acharya (@suryaracharya) 's Twitter Profile Photo

प्रम ओलिले विश्वासको मत नपाउने प्रष्ट। अब सरकार बनाउने धारा ७६ (२) को प्रकृयामा प्रवेश। 'दुई वा दुई भन्दा बढि दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने' भन्ने लेखिएको हुँदा राष्ट्रपतिले बहुमतको प्रमाण (१३६ सदस्यको हस्ताक्षर) माग गर्न बेर छैन। संख्या नपुगेमा ७६ (३) हुँदै विघटन?

प्रम ओलिले विश्वासको मत नपाउने प्रष्ट। अब सरकार बनाउने धारा ७६ (२) को प्रकृयामा प्रवेश। 
'दुई वा दुई भन्दा बढि दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने' भन्ने लेखिएको हुँदा राष्ट्रपतिले बहुमतको प्रमाण (१३६ सदस्यको हस्ताक्षर) माग गर्न बेर छैन। संख्या नपुगेमा ७६ (३) हुँदै विघटन?
Baburam Bhattarai (@brb1954) 's Twitter Profile Photo

देशको संकट हल गर्न यसो गरौं:१.धारा७६(२)वमोजिम सबै दलको सहभागिता र वर्तमान/पूर्व प्रम वाहेककाको नेतृत्वमा राष्ट्रिय सरकार बनाऔं;२.दलका प्रमुख/पूर्व प्रम रहेको निर्देशक समिति;३.साझा न्यूनतम कार्यक्रम(कोभिड नियन्त्रण,TRC/मुद्दा,संविधान संशोधन,आर्थिक राहत इ.)लागू४.एक बर्षभित्र चुनाव!

Bhim Rawal, PhD (@bhimrawal179) 's Twitter Profile Photo

असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिन्छ।थप राष्ट्रिय हित,पार्टी विधान विपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट प्रमं केपीलाई रोक्न पदमुक्त गर्नु आवश्यक छ।त्यसका लागि हामीले सांसद पदबाट राजीनामा गरी स्थिति निर्माण गर्नुपर्छ।यो राजनीतिक नैतिकता र कानूनी दृष्टिले धेरै उचित छ।

Bhim Rawal, PhD (@bhimrawal179) 's Twitter Profile Photo

नेकपा(एमाले)को पुनर्जीवन पछि नवौं राष्ट्रिय महाधिवेशनको मार्गनिर्देशन, विधान, नियमावली र संगठनात्मक प्रणालीअनुरूप २०७५ साल जेठ २ अघिको स्थितिमा एकताबद्धरूपमा अघि बढ्नु पर्छ भनी मैले गत फागुन २३ लगत्तै भनेको थिएँ।कार्यदलमा पार्टीको एकता र हित एवम् देशहित निम्ति पूरा प्रयास हुनेछ।

Bhim Rawal, PhD (@bhimrawal179) 's Twitter Profile Photo

पार्टी विधान मिच्दै मनपरी गर्ने, संविधान उल्लङ्घन गर्ने,देशको अस्मिता र अस्तित्वमा आघात पार्ने नागरिकता वितरण लगायतका राष्ट्रघाती कुकृत्य गर्ने र देशलाई अस्तव्यस्त बनाउने केपी गुटले हामीलाई पार्टी सदस्यबाट निष्कासित गरियो भन्नु हास्यास्पद छ।यो केपी गुटको फुटवाद कै निरन्तरता हो ।