adv Padam (@pal_pari4) 's Twitter Profile
adv Padam

@pal_pari4

अविचलित एक यात्री

ID: 1159564279

calendar_today08-02-2013 08:30:09

5,5K Tweet

1,1K Followers

1,1K Following

adv Padam (@pal_pari4) 's Twitter Profile Photo

हिन्दु धर्म यि पुस्कर खतिवडा जस्ता गोरुहरुले नास्दैछन । यिनिहरुलाई आउट गरे मात्र धर्मको रक्षा हुनेछ ।

adv Padam (@pal_pari4) 's Twitter Profile Photo

अबको समय, युवा सहभागिता, रोजगारि, दक्षता, सृजनशिलता, सभ्यता, विकास, व्यस्तता अनि चलायमानको हो । समग्रमा मानव विकास, रोजगारि, सक्षमता र सभ्यताको समिश्रण नै अवको समय हो । जसले बुझ्छ, त्यो टिक्छ । #तथास्तु!!!

adv Padam (@pal_pari4) 's Twitter Profile Photo

बल्ल पत्ता लाग्यो यो ट्वीटरको ब्रेकअप भा रहेछ ? त्यसैले त x नि ? 😁😁😁

adv Padam (@pal_pari4) 's Twitter Profile Photo

SAARC को चेयर (यद्वपि सार्क कोमामा छ) राष्ट्र भएको नाताले सदस्य राष्ट्रहरु विच उत्पन्न हुने असमझदारिमा स्वभाविक चासो राख्नु पर्छ । चासो मात्रै हैन हस्तक्षेपकारि भुमिका खेल्नु पर्छ । सार्कको चेयर राष्ट्रको प्रमुखले दुई शब्द वोल्दा १३२ डिग्रीको ज्वरो फुटाउनु जरुरि छैन ।

adv Padam (@pal_pari4) 's Twitter Profile Photo

एउटा किताव लेख्छु भनेर शुरु गरेको विचमै अलपत्र परेछ । अव चाॅहि लेख्छु लेख्छु ।😁😁😁

adv Padam (@pal_pari4) 's Twitter Profile Photo

अब बोल्नु पर्छ भन्ने लाग्छ । संविधानवाद कानुनको शासन संवैधानिक सर्वोच्चता शक्तिपृथकिकरण सम्प्रभुता जनतामा यि आधारभुत कुरा हुन, यसमा कसैसॅग सम्झौता हुॅदैन/मानिदैन । मन भरि पिडा लिएर भए पनि देश र भावि पुस्ताको भविस्य सुनिश्चित गर्न सकारात्मक पहल कदमि शुरु गर्नै पर्छ । अब ढिलो नगरौ

adv Padam (@pal_pari4) 's Twitter Profile Photo

फत्यौरि बजैका हिजोका आफ्नै अन्तरवार्ता आफ्नैलागि गलपासो सावित हुने छाॅट आयो ।

adv Padam (@pal_pari4) 's Twitter Profile Photo

विघटन गर्न खोज्या विघठन गरेछन । होस हवासमा नभएसि यस्तै हो ।

adv Padam (@pal_pari4) 's Twitter Profile Photo

धर्म निरपेक्षता र संघितया खारेज हुने छैन । प्रदेशको संख्या बढाईने छ । प्रदेश सरकारको खर्च व्यवस्थापनको लागि दाताको व्यवस्था हुनेछ र त्यो दाता आजको अवस्थाको निर्देशक हो । संविधान मास्न शुरु भईसको फागुन २१ मा चुनाव हुॅदैन । देश त उज्यालो विनाको शुरुङमा पो हिडछकि ? म गलत हुन सकु ।

adv Padam (@pal_pari4) 's Twitter Profile Photo

वोय ववुल तो लिचि कैसे पाकल रे 😜😜😜 नेपालको गृह मन्त्रि 😜😜😜 भद्वा मजाक नगरेकै जाति ।

adv Padam (@pal_pari4) 's Twitter Profile Photo

सुधन जी, न्यायाधिस ठुलो हैन, कानुन ठुलो हो ब्रो । कहिले बुझ्ने भाई साहेब ?

adv Padam (@pal_pari4) 's Twitter Profile Photo

रु १०० को त चुईगम मात्रै हो सोल्टी । त्यहि चुईगम किन्न भारत हिन्ने हैन त ?

adv Padam (@pal_pari4) 's Twitter Profile Photo

हैन चुनाबताका त विदेशा हुने हरु घर फर्किने कुरा पो गर्थे नि । पासपोर्ट घरमै आउन थाले पछि अब वाथरुम जाने त होला नि ।