#नेवार Bशाल# (@bishalsht2015) 's Twitter Profile
#नेवार Bशाल#

@bishalsht2015

नाम : माथि हेर्नुस् काम : पाएपछि भनाैला

ID: 3074530356

calendar_today12-03-2015 04:21:01

132 Tweet

1,1K Followers

4,4K Following

#नेवार Bशाल# (@bishalsht2015) 's Twitter Profile Photo

#IndianArmyleaveOurKalapani हाम्राे बिराेधकाे कत्तिकाे असर परिराछ हाे टुइटेहरु

काया (@kaya_jargon) 's Twitter Profile Photo

प्रेम लुकिछिपी कहिल्यै हुन्न बरु प्रेमका नाममा गरिने केही कृयाकलाप लुकिछिपी हुन्छन्..;)

Mukunda Ghimire (@mukun_dai) 's Twitter Profile Photo

कि क्याम्पस बन्द गर कि मेनपावर ब्रोकर एजेन्सी बन्द गर,उर्वर शिक्षित बेरोजगारलाई अरब मलेसिया नै पठाउने हो भने पैसा गन्न त स्कुलमै जानीहाले नि

#नेवार Bशाल# (@bishalsht2015) 's Twitter Profile Photo

अब हामी कालू पाण्डे र बलभद्र कुँवर बन्नु आवश्यक छ #BackOffIndia

#नेवार Bशाल# (@bishalsht2015) 's Twitter Profile Photo

जय नेपाल कसैकाे सामु झुक्दै नझुक्ने वीर गाेर्खालि #BackOffIndia

#नेवार Bशाल# (@bishalsht2015) 's Twitter Profile Photo

नेता प्रचण्ड भारत विरुद्द भन्दा पनि स्वाभिमानकाे हकमा आवाज उठाउने जननेता भन्दा फरक नपर्ला #BackOffIndia

#नेवार Bशाल# (@bishalsht2015) 's Twitter Profile Photo

जुत्ताले हान्ने दिन पुराना भए ! अब माेजाले हान्ने दिन आओस् !!

#नेवार Bशाल# (@bishalsht2015) 's Twitter Profile Photo

टुइटेहरु 2/4 दिन साइला साइलि भन्दै उफ्रेका थिए त अचेल काँ हराचन है!!!!Sostika regmee kamala Subedi meenikshi @RegmeeSostika

Subin Bhattarai (@subinbhattarai1) 's Twitter Profile Photo

कसैको पनि याद यसरी नआओस् जसको भारी बोक्दा मुटु फुटाओस् । कसैको याद आओस् त यसरी आओस् चर्केको मुटुपनि ठीक बनाएर जाओस् ।