काया (@kaya_jargon) 's Twitter Profile
काया

@kaya_jargon

पुर्खाको रगत हराएको बेला ; लेण्डुपहरुले कोतपर्व खोजिरहे/सिंहदरवार खोजिरहे/बालुवाटार खोजिरहे;म मेरो देश खोजिरहेछु..!! #निभा

ID: 2776575836

linkhttp://www.kayajargon.blogspot.com calendar_today28-08-2014 14:46:12

41,41K Tweet

28,28K Followers

434 Following

काया (@kaya_jargon) 's Twitter Profile Photo

विश्वास ठिक हो तर अन्धविश्वास हैन । जिन्दगीको ठुलो पाठ

काया (@kaya_jargon) 's Twitter Profile Photo

प्रेम महादेवको जस्तो पाए प्रतिक्षा शतीको जस्तो गर्थेँ🤭

काया (@kaya_jargon) 's Twitter Profile Photo

हरेक कुरामा बिरोध मात्र जनाउनु पनि एउटा रोग रहेछ महोदय🙏🏻

काया (@kaya_jargon) 's Twitter Profile Photo

जिन्दगीमा दुःख बाहेक केही नहुने भयो साईँला दाई😩😩

काया (@kaya_jargon) 's Twitter Profile Photo

पहिले त ट्विटर चलाउनेलाई ट्विटे भन्थे अहिले X चलाउनेलाई के भन्छन् होला?