बेसिल।। (@bishalniraula41) 's Twitter Profile
बेसिल।।

@bishalniraula41

बलेको आगो ताप्न्न तछाड मछाड गर्दा कतै आफ्नै कछाड मा आगो नसल्क्योस।।।

ID: 949594884805091328

calendar_today06-01-2018 10:53:57

157 Tweet

884 Followers

1,1K Following

बेसिल।। (@bishalniraula41) 's Twitter Profile Photo

केटाहरुले "You are so beautiful"😍 भनेर फसाउन खोज्लान तर तिमी ऐना हेर्नु😂😂

बेसिल।। (@bishalniraula41) 's Twitter Profile Photo

तिवार को च्वाइ रोटि सिद्दिन लागो बरु। मुन्छेहरुको तिवार को फोटो फेस्बुक मा हाली सकिया रैनछ। ।जिन्दगिमा!!

बेसिल।। (@bishalniraula41) 's Twitter Profile Photo

प्रेमलाई "जुनि जुनिको लागि" भनेर परिभाषित नगरौ । "बिश्वास रहे सम्म सगै हिडौला"। बस यतिनै पर्याप्त छ । 🙂

बेसिल।। (@bishalniraula41) 's Twitter Profile Photo

त्यसै अमृका अष्ट्रेलिया नगाहोर म, मेरो बाउ मेरो दुरदर्शिता देखेर ३छक पर्या छन।😅बात गर्छौ

बेसिल।। (@bishalniraula41) 's Twitter Profile Photo

attitude को न कुरा गर म शीत कान्छी सिरक मा कुङ्लिङ परेर आइ यम इन मुङ्लिन भन्नी मुन्छे मै हो।बात करता हे हाम से तुम!!

S U U R A J (@paudel_suuraj) 's Twitter Profile Photo

रटेको त्यो बैमान दिमागले कहाँ बुझ्छ र खटेको शरीरको भार, जिम्मेवारी बलिदान र जिवनदान !! ☕☕

बेसिल।। (@bishalniraula41) 's Twitter Profile Photo

मलाइ हेर्दै Overtake गरेकि उ नालीमा गएर लडि त यस्मा मेरो के दोश 😑😢😂

Pabin Dhakal🇳🇵A+ (@dhakalpabin) 's Twitter Profile Photo

दुई तिहाईको सरकार छ, यति विशाल पार्टी छ ! यो संकटमा त केही गरन यार ! कति बिक्छौ, अझै पुगेन ?🤔

The Business Nepal (@thebiznepal) 's Twitter Profile Photo

चिया सङ चुरोट को एक पफ, अनि चिया पसलमा हुने बुडा हरुको गफ सारै मिस गरिरा छु । 😑

Raww..ma🦋 (@rimmu_official) 's Twitter Profile Photo

दाेष करेला काे छैन कि उ तिताे छ 😝 स्वार्थी त जिब्रो हाे जसलाई मिठो मात्र मन पर्छ।🙏

Khagendra Sangroula (@belakoboli) 's Twitter Profile Photo

सुटुक्क चाेर्नेभन्दा चाेर्छु भनेरै चाेर्ने चाेर इमानदार हाे।हाकाहाकी समाजवादी र राजपाका सांसद चाेर्छु भन्ने सम्माननीय प्रम अाेली इमानदार चाेर हुन्।चाेर्छु भनेरै सांसद चाेर्न सफल भए भने समाजवादी र राजपाका शीर्षस्थ नेता कि अाेली सरकाे सालिक बनाऊन् कि डाडुमा पानी तताएर मरून्!

समिक्षा सुबेदि 💞 (@samikshyasubed) 's Twitter Profile Photo

झुटले संसारको दुई फन्को लगाइसक्दा सत्य घरबाट निस्कन भर्खर जुत्ताको तुना कस्दै हुन्छ ।🤦‍♀️ तितो सत्य 😌🙂

बेसिल।। (@bishalniraula41) 's Twitter Profile Photo

हराएको खोप केपि ओलि ले लुकाएको हो देउवा ले जति खोजे पनि भेट्टाउंदैनन भन्ने हल्ला रछ त बजारमा😂

Routine of Nepal banda (@ronbupdates) 's Twitter Profile Photo

Big Achievement: Ruchee Bhatta from CCRC College gets admission with full scholarship at World’s No 1 Ranked University in Technology and Engineering, Massachusetts Institute of Technology (MIT), USA. Congratulations to Ruchee & CCRC for this achievement. ❤️