बिपिन आचार्य (@bipin_salyan) 's Twitter Profile
बिपिन आचार्य

@bipin_salyan

प्राणी प्रेम । करुणा । शाकाहार । पार्ट अफ सर्कुलर इकोनोमी । रुचि : लेख पढ , पर्यावरण । ठेगाना : खलङ्गा सल्यान ।

ID: 4169074093

calendar_today08-11-2015 14:28:24

2,2K Tweet

948 Followers

712 Following

केदार शर्मा (@kedar_sharmaa) 's Twitter Profile Photo

आन्दोलनको याम . चैत महिना गुराँस फुल्ने र गुराँस फुलेको देखेर उत्तिसले पनि फुल्ने रहर गर्ने महिना हो। फरक यति छ लालीगुराँसको फूल राष्ट्रिय फूल हो, र उत्तिसको फूल बिचरा जीवित रहनुको प्रमाण मात्र...!

बिपिन आचार्य (@bipin_salyan) 's Twitter Profile Photo

२०५८ जेठ २० गते बिहानै छाउनी अस्पतालमा पुग्या भए त सबै शाही परिवार सकुशल हुन्थे होला । त्यो बेला यो विद्याले किन काम नगरेको रैछ 😎🤗

केदार शर्मा (@kedar_sharmaa) 's Twitter Profile Photo

अनुमान गर्ने हो? नयाँ वर्ष २०८२ को अवसरमा पू.रा. ज्ञानेन्द्रको 'शुभकामना' आउला कि नआउला?

Jiwan Kshetry (@jiwan_kshetry) 's Twitter Profile Photo

यस्तो दुर्घटना नहोस् स्वास्थ्य क्षेत्रमा! setopati.com/opinion/357144

बिपिन आचार्य (@bipin_salyan) 's Twitter Profile Photo

शुभ प्रभात - राप्ती सोनारी गाउँपालिका, फत्तेपुर बाके ।

केदार शर्मा (@kedar_sharmaa) 's Twitter Profile Photo

प्रतिगामी आन्दोलन : तीन टिप्पणी . १. प्रिय आन्दोलनकारीहरू, 'प्रतिगामी' शब्दसित नरिसाउनु होला। शब्दकोशको स्क्रीनशट राखिरएको छु, हेरेर स्वीकार गर्नुहोला। २. 'देशसञ्चार' नहेरी आन्दोलनको खबर थाहा नहुने भयो। ३. Rabindra Mishra का बारेमा साँच्चै कोही नबोलेका कि मैले मात्र नसुनेको?

प्रतिगामी आन्दोलन : तीन टिप्पणी
.
१. प्रिय आन्दोलनकारीहरू, 'प्रतिगामी' शब्दसित नरिसाउनु होला। शब्दकोशको स्क्रीनशट राखिरएको छु, हेरेर स्वीकार गर्नुहोला।
२. 'देशसञ्चार' नहेरी आन्दोलनको खबर थाहा नहुने भयो।
३. <a href="/RabindraMishra/">Rabindra Mishra</a> का बारेमा साँच्चै कोही नबोलेका कि मैले मात्र नसुनेको?
केदार शर्मा (@kedar_sharmaa) 's Twitter Profile Photo

आन्दोलनको जमानत जफत! . वाक्पटुताका लागि चिनिएका एकजना सम्पादकलाई सोधेँ, "राजावादी आन्दोलन कस्तो हुँदैछ हौ?" भने, "आन्दोलन? ए, अँ; तर त्यसको पनि जमानत जफत भइसक्यो त!" . म त उनको कुरा सुनेर हाँसेँ, जमानत जफत हुनेहरू यहाँ के भन्दै बाझ्न आउने हुन्, हेरौं!

Amrita Lamsal امریتا لمسال ‎ (@amritalamsal) 's Twitter Profile Photo

लेख पढेर मन एकतमासको त भयो नै;तर,एउटा प्रश्न मनमा उठ्यो, सबैजसो साहित्यकार/गीतकार/संगीतकारलगायतका पीडा साट्न तपाईमात्रै कसरी सक्षम हुनुभो ⁦Devendra R Bhattarai⁩ जी?👏 तपाईंले मसँग, रसिक सरको रेगुलर ब्लड टेस्टको लागि नेपाल ल्याब हाउसबारे सोध्नुभएको सम्झिएँ। ukaalo.com/news/20250614-…

केदार शर्मा (@kedar_sharmaa) 's Twitter Profile Photo

धान चामलको उत्पादन र आयातका कुरा बुझ्ने हो भने यो पढे राम्रो। (वा, एक पटक पढेजसो गरेर गाली गरे पनि हुन्छ।) चामलको आयात बढ्नुमा पनि लोकतन्त्रलाई दोष? setopati.com/opinion/362088

Yadab Devkota (@gaunkomanchhey) 's Twitter Profile Photo

कांग्रेसको नर्सरी ! गजबको ब्याड लागेको रहेछ। खेती नफस्टाउबे कुरै छैन !!

बिपिन आचार्य (@bipin_salyan) 's Twitter Profile Photo

'शार्क ट्याङ्क नेपाल'मा लैजानुपर्ने सबैभन्दा आकर्षक परियोजना हो यो । आजको युगमा न्युनतम जोखिममा सबैभन्दा बढि मुनाफा सुनिश्चित भएको उद्योग समेत हो यो । यो पटक त यस्तै भयो अर्को सिजनको शार्क ट्याङ्कको लागी तयारी पो गरुँ कि क्या हो 🤔🤗

'शार्क ट्याङ्क नेपाल'मा लैजानुपर्ने सबैभन्दा आकर्षक परियोजना हो यो । आजको युगमा न्युनतम जोखिममा सबैभन्दा बढि मुनाफा सुनिश्चित भएको उद्योग समेत हो यो ।  
यो पटक त यस्तै भयो अर्को सिजनको शार्क ट्याङ्कको लागी तयारी पो गरुँ कि क्या हो 🤔🤗
Ukaalo (@ukaalonews) 's Twitter Profile Photo

विपिन आचार्य लेख्छन्– छोरीलाई सजिलोसँग ओछ्यानमा सुताएर म फेरि गाजा क्षेत्रमा फर्कन्छु र त्यसको केन्द्रमा आफूलाई राख्ने प्रयास गर्छु। औडाहा हुन्छ, चिटचिट पसिना आउँछ, म त्यहाँबाट भाग्न मात्र पाए सबै चिज गुमाउन तयार छु। ukaalo.com/opinion/202507…

Navin Singh Khadka (@navinsinghkhadk) 's Twitter Profile Photo

Monsoon, mountains & miseries #BBC Outside Source makes me explain devastating floods in #Pakistan & Indian-administered #Kashmir How #Monsoon has changed & so have the mountains in a rapidly heating world Video: youtube.com/watch?v=X5qmOk… bbc.co.uk/sounds/play/w1… Begins @ 41:35

बिपिन आचार्य (@bipin_salyan) 's Twitter Profile Photo

जनसङ्ख्या घटेर अर्थतन्त्र सिथिल हुने भयो, युवा जनसङ्खा घट्दा बुढ्यौली जनसङ्ख्याको भरणपोषण र स्वास्थ्यौपचार कसरि गर्ने होला, मानव अस्तित्व नै सङ्कटमा पर्न लाग्यो त्यसैले ३ बच्चा जन्माउँ भन्ने अतिरञ्जनाको चिरफार गर्न आफुले जानेका,बुझेका र खोजेका तथ्य र तर्कका आधारमा यति लेखियो है ।