bipana thapa (@bipanathap42031) 's Twitter Profile
bipana thapa

@bipanathap42031

tweet मा नयाँ छु फलो गरेर साथ दिनुस् 💯💯💯%follow back

ID: 1886314005339463680

calendar_today03-02-2025 07:21:38

56 Tweet

63 Followers

66 Following

🌺🌷krishna rasaili🌸🌺 (@krishna51397332) 's Twitter Profile Photo

यो देशमा मदन भण्डारी र जिवराज आश्रितको हत्या त्यसै भएको हैन रहेछ ! पहिले भौतिक हत्या गर्थे भने, अहिले राम्रा मान्छे जातिको पटक पटक नैतिक हत्या गरिदै छ। रवि ,वालेन ,गोपी हमाल हर्क ,कुलमान जस्ता पात्र सिकार हुदै जानु राष्ट्रका लागि अत्यन्त ठुलो घातक देखिन्छ ।

🌺🌷krishna rasaili🌸🌺 (@krishna51397332) 's Twitter Profile Photo

शुभ बिहानी☕☕🙏🙏🙏 हजुरहरुको दिनशुभ रहोस🥀🥀🥀🥀 बिहानीको किरणले छुन आयो मनको द्वार, नयाँ आशा बोकी आयो जीवनको उपहार। चरीहरूको चिरबिरले गुन्जायो आँगन, शुभ प्रभातको सन्देशले भरिदियो जीवन। शितल हावाको स्पर्शले जाग्यो नयाँ उमंग, सपनाहरू साकार गर्ने आज लिऊँ सङ्कल्प।

kripa (@kripa5598026867) 's Twitter Profile Photo

चरित्रहीन महिला भन्दा नि खतरनाक कुटनीतिक महिला हुन्छन् विचार गर्नुहोला !

🌺🌷krishna rasaili🌸🌺 (@krishna51397332) 's Twitter Profile Photo

"शिक्षक आन्दोलनको आज १७ औं दिन जायज मागहरुलाई सम्बोधन गरी आन्दोलन अन्त गरौं शैक्षिक बर्ष सुरु गर्न सबै पक्ष जिम्मेवार बनौ " सबै सहहृदययी मनहरुमा हार्दिक नमन🙏🙏🙏 हजुरहरुको दिन शुभ रहोस्🥀🥀🥀 शुभ विहानी☕☕☕

🙏Narayan Acharya 🌹GANGA Acharya🌹 (@narayan18697001) 's Twitter Profile Photo

नमस्कार शुभ प्रभात सम्पूर्ण आत्मिय मनहरु सबै लाइ शुभ दिन को कामना 🙏🙏♥️♥️🙏🙏

🌺🌷krishna rasaili🌸🌺 (@krishna51397332) 's Twitter Profile Photo

"समय अत्यन्तै वलवान छ ,समय अघि र पछि मान्छेले चाहेर मात्र सफलता प्राप्त गर्न सकिदैन। समयलाई पक्रन सक्नु नै सफलता हो। " 🍀🌿शुभ विहानी☕☕☕ 🌴 हजुरहरुको दिन शुभ रहोस्🥀🥀🥀 सहहृदयी मनहरुमा हार्दिक नमन🙏🙏🙏

🌺🌷krishna rasaili🌸🌺 (@krishna51397332) 's Twitter Profile Photo

शुभ प्रभात☕☕☕ हजुरहरुको दिन शुभ रहोस्🥀🥀🥀 सहहृदयी मनहरुमा हार्दिक नमन🙏🙏🙏 उज्यालो झुल्किएर आयो नयाँ बिहान, मनमा सजियो फेरि मीठो एक गान। घामको किरणले लेख्यो आशाको कथा, बित्यो अन्धकार, आयो सुनौलो यान। पातहरू हल्लिए जीवनका स्वरमा, फुल्यो फेरि बगैँचा, फक्रियो बिहान।

Ma Ne Sa (@manesa428) 's Twitter Profile Photo

थरी- थरी शरीरको बास्ना लिन लत लागेको मान्छे....!! लाई मायाको बासना ले बाँध्न प्रयास नगरेकै राम्रो... ती हजारौं सुन्दरीहरूको भिड मा तपाईँ कहिले हराउनुहुन्छ... तपाईं आफैंलाई थाहा हुँदैन...!!

🌺🌷krishna rasaili🌸🌺 (@krishna51397332) 's Twitter Profile Photo

🌿🌿शुभ प्रभात☕☕☕ 🍀हजुरहरुको दिन शुभ रहोस्🥀🥀🥀 🌿सदहृदयी मनहरुमा हार्दिक नमन🙏🙏🙏 शुभ बिहानी आयो मुस्कान बोकी, मनको आँगनमा उज्यालो रोकी शुभ बिहानी आशा, सपना र साहस, हिजोका पीरलाई नयाँ बाटो सोधी

Riddi (@riddi515646) 's Twitter Profile Photo

माया गर्ने आट गरेपछि सम्बन्ध टिकाउने औकात पनि राख्नुपर्छ

💞जीविका शाहा💞 (@jivika_shah11) 's Twitter Profile Photo

त कुनै रानी , न त कुनै कहानी... 🥺 बस बुवा राजा र आमा महारानी....??🤧😩

Riddi (@riddi515646) 's Twitter Profile Photo

कहाँ छन होला ती साथिहरु, जसले हामी Class मा सुत्दा सरले किन सुतेको भनेर गाली गर्दा यो बिरामी छ भनेर झुट बोल्ने गर्थे। 😢🥺

Riddi (@riddi515646) 's Twitter Profile Photo

जुन दिन देखि तपाई आफ्नो मुस्कानको मालिक बन्नुहुन्छ तपाईलाई त्यो दिन देखि कसैले रुवाउन सक्दैन।

@i me बिम्ब (@swoopneel2) 's Twitter Profile Photo

मेरो संघर्षमा पिडा मैले मात्र देख्या छु जुन दिन सफलता मिल्छ त्यो दिन बधाई पनि आफैले आफैलाई दिनेछु!! #शुभ_प्रभात_वंदन!!

Ma Ne Sa (@manesa428) 's Twitter Profile Photo

अर्कैको भाग्यमा लेखिएको तिमी मैले मन्दिरमा शिर झूकाउदैमा कहाँ पाउँथे ❤️‍🩹

🌺🌷krishna rasaili🌸🌺 (@krishna51397332) 's Twitter Profile Photo

प्रिय मित्रहरूलाई अन्तर्राष्ट्रिय मित्रता दिवसको अवसरमा असंख्य शुभकामना 🙏🥀🌿 🌿🥀 शुभ प्रभात☕☕☕ 🌴🍀सबैलाई हार्दिक नमन🙏🙏🙏