kripa (@kripa5598026867) 's Twitter Profile
kripa

@kripa5598026867

नयाँ छु 🌺please follow me🥀🥀🥀💯💯💯 follow back

ID: 1884243474050080768

calendar_today28-01-2025 14:14:19

90 Tweet

74 Takipçi

95 Takip Edilen

🌺🌷krishna rasaili🌸🌺 (@krishna51397332) 's Twitter Profile Photo

नेपाली जनतालाई पटक पटक व्यवस्था परिवर्तनमा वलि चढाएर वलि चढाउनेहरु मौका पाउने वितिकै जनताको रगत चुस्न नछाड्दा व्यवस्था कै धज्जी उडाएका छन् । यस्ता देशका कुलङ्गाहरुको अन्त्य कहिले हुन्छ ? र यो देशका सामान्य जनताले न्याय र समृद्धिको महसुस गर्न पाउलान्

kripa (@kripa5598026867) 's Twitter Profile Photo

शुभ विहानी☕☕ हजुरहरुको दिन शुभ रहोस्🌺🌺 बिहानीको उज्यालोले मन भरी उजास ल्यायो, अँध्यारो रातको सपना, बिहानै बिर्सायो। चरा–चुरुङीको गीतले मिठास बोकी आयो, हरियालीको काखमा नयाँ दिन मुस्कायो। घामको पहिलो किरणले जीवनलाई छुन खोज्छ, हावाको स्पर्शमा नि प्रेमको गन्ध छ, सोध्न खोज्छ।

kripa (@kripa5598026867) 's Twitter Profile Photo

चरित्रहीन महिला भन्दा नि खतरनाक कुटनीतिक महिला हुन्छन् विचार गर्नुहोला !

🌺🌷krishna rasaili🌸🌺 (@krishna51397332) 's Twitter Profile Photo

"शिक्षक आन्दोलनको आज १७ औं दिन जायज मागहरुलाई सम्बोधन गरी आन्दोलन अन्त गरौं शैक्षिक बर्ष सुरु गर्न सबै पक्ष जिम्मेवार बनौ " सबै सहहृदययी मनहरुमा हार्दिक नमन🙏🙏🙏 हजुरहरुको दिन शुभ रहोस्🥀🥀🥀 शुभ विहानी☕☕☕

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

जीवनमा महत्त्व दुबैकाे उत्तिकै हुन्छ, साथ दिनेले बाटो देखाउँछन् अनि साथ छाेड्नेले जिउने तरिका..!

@i me बिम्ब (@swoopneel2) 's Twitter Profile Photo

जुन कुरा कल्पनामा पनि आएन त्यहि कुराले वर्तमान गुज्रिरहेको छ!! #शुभ_बिहानी!!

Sunita (@sunita720951281) 's Twitter Profile Photo

लाखौं सपनाको शिक्षा धराप, शान्तिपूर्ण आन्दोलनमा हजारौंको आवाज नेतृत्व सुतेको, सत्ता बेखबर, अहम र घमण्डले बन्दैछ डरलाग्दो कहर। संविधान अधकल्चो, मूक बनेको सरकार, शिक्षकको पीडा सुनिदेऊ सरकार। प्रचण्ड, देउवा, प्रधानमन्त्री ओली बस, सोच, निकास देऊ आज वा भोली ✍️

लाखौं सपनाको शिक्षा धराप,
शान्तिपूर्ण आन्दोलनमा हजारौंको आवाज 
नेतृत्व सुतेको, सत्ता बेखबर,
अहम र घमण्डले बन्दैछ डरलाग्दो कहर।
संविधान अधकल्चो, मूक बनेको सरकार,
शिक्षकको पीडा सुनिदेऊ सरकार।
प्रचण्ड, देउवा, प्रधानमन्त्री ओली 
बस, सोच, निकास देऊ आज वा भोली ✍️
kripa (@kripa5598026867) 's Twitter Profile Photo

"तिमी जहाँ छौ, जस्तो छौ, त्यहीँबाट सुरुवात गर।" – थियोडोर रुजवेल्ट 🍀🌿 शुभ विहानी☕☕☕ हजुरहरुको दिन शुभ रहोस🥀🥀🥀

Binita Rai (@binita_rai15855) 's Twitter Profile Photo

कलयुगको तितो सत्य कलयुगमा तीन प्रकारका मान्छेहरू सधैं दुःखमा हुन्छन् १• सहयोगी मन भएका मान्छे २• इमान्दार मान्छे ३• शुद्ध मन भएका मान्छे

🌺🌷krishna rasaili🌸🌺 (@krishna51397332) 's Twitter Profile Photo

"समय अत्यन्तै वलवान छ ,समय अघि र पछि मान्छेले चाहेर मात्र सफलता प्राप्त गर्न सकिदैन। समयलाई पक्रन सक्नु नै सफलता हो। " 🍀🌿शुभ विहानी☕☕☕ 🌴 हजुरहरुको दिन शुभ रहोस्🥀🥀🥀 सहहृदयी मनहरुमा हार्दिक नमन🙏🙏🙏

🌺🌷krishna rasaili🌸🌺 (@krishna51397332) 's Twitter Profile Photo

शुभ प्रभात☕☕☕ हजुरहरुको दिन शुभ रहोस्🥀🥀🥀 सहहृदयी मनहरुमा हार्दिक नमन🙏🙏🙏 उज्यालो झुल्किएर आयो नयाँ बिहान, मनमा सजियो फेरि मीठो एक गान। घामको किरणले लेख्यो आशाको कथा, बित्यो अन्धकार, आयो सुनौलो यान। पातहरू हल्लिए जीवनका स्वरमा, फुल्यो फेरि बगैँचा, फक्रियो बिहान।

@i me बिम्ब (@swoopneel2) 's Twitter Profile Photo

सँगै बस्नु मित्रता हो सँगै बस्न नसक्नु प्रेम हो!! #शुभ_बिहानी!!

🌺🌷krishna rasaili🌸🌺 (@krishna51397332) 's Twitter Profile Photo

🌿🌿शुभ प्रभात☕☕☕ 🍀हजुरहरुको दिन शुभ रहोस्🥀🥀🥀 🌿सदहृदयी मनहरुमा हार्दिक नमन🙏🙏🙏 शुभ बिहानी आयो मुस्कान बोकी, मनको आँगनमा उज्यालो रोकी शुभ बिहानी आशा, सपना र साहस, हिजोका पीरलाई नयाँ बाटो सोधी

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

मान्छे जतिसुकै बुद्धिमान किन नहाेस्, आमाको माया र बुबाको क्षमताको उसले कहिल्यै अनुमान लगाउन सक्दैन ।

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

कुछ रिश्ते ऊपर वाला बनाता है । कुछ रिश्ते हम बनाते है । एक प्याली चाय से... 🌹🙏 शुभ प्रभात 🌹🙏

कुछ रिश्ते ऊपर वाला बनाता है ।
      कुछ रिश्ते हम बनाते है ।
           एक प्याली चाय से...
   🌹🙏 शुभ प्रभात 🌹🙏
Ma Ne Sa (@manesa428) 's Twitter Profile Photo

सम्बन्ध सकियो भन्दै मा याद नआउने माया नलाग्ने भन्ने कहा हुदो रहेछ र याद त धेरै आउने रहेछ 💔 माया त धेरै लाग्ने रहेछ तर अब तिम्रो जिन्दगीको बोझ कहिल्यै नबन्ने निर्णय गरे 😊

Ma Ne Sa (@manesa428) 's Twitter Profile Photo

दिनको सुरुवात ठीक को अन्त्य एक सुस्त आत्मा संक्रमण त्यो हट्दैन मेरो छातीमा किरा जस्तै र मेरो दिमागमा बगहरू वा एक स्विङ सेट कि सिजल्स चिसो एसिड वर्षामा निराशाको गहिराइ चमक चोर्दैछन्

Ma Ne Sa (@manesa428) 's Twitter Profile Photo

अर्कैको भाग्यमा लेखिएको तिमी मैले मन्दिरमा शिर झूकाउदैमा कहाँ पाउँथे ❤️‍🩹

Riddi (@riddi515646) 's Twitter Profile Photo

सम्झेर रातमा लेखियको त्यहीँ गजल अन्तिम थियो🌿 डुबेर यादमा लेखियको त्यहीँ गजल अन्तिम थियो 🌿 नलेखौ भन्यो मीठो मीठो वचन सम्झेर 🌿🌿 तिम्रै यादमा लेखियको त्यहीँ गजल अन्तिम थियो 🌿 रातभरी सपनिमा तिमिलाई देखेपछी 🌿🌿 डुबेर यादमा लेखियको त्यहीँ गजल अन्तिम थियो 🌿🌿