Binu pokharel (@binuebhi) 's Twitter Profile
Binu pokharel

@binuebhi

कसैले मलाई चिन्नुभएको छ भने तुरुन्त खबर गर्नुहोला,किनभने म आफूलाई चिन्ने प्रयास गरिरहेकी छु ।

@Researcher 📸 @Writer🖊️

ID: 1144180374

linkhttps://youtube.com/@binuebhi?si=cebvKo_mtMA1UfqG calendar_today03-02-2013 04:33:37

25,25K Tweet

17,17K Followers

3,3K Following

Binu pokharel (@binuebhi) 's Twitter Profile Photo

पेरीसमा भैरहेको महिलाहरूको प्रदर्शन 🤗🤗 मुस्लिम देश इरानमा महिलामाथि हुने हेजाब लगाउनै पर्ने नलगाए मारिनुपर्ने हिंसाको विरुद्ध यो प्रदर्शन भएको हो । यो प्रदर्शन इरानमा हेजाब खुकुलो लगाएको, या नलगाएको भनेर गरिने कार्वाहीको बिरोध र महिलाहरुको अधिकार र स्वतन्त्रताको पक्षमा छ ।