क्षेत्री (@binodne88297095) 's Twitter Profile
क्षेत्री

@binodne88297095

हरे कृष्णा 🙏🛕🦚

ID: 1402907019078561793

calendar_today10-06-2021 08:34:53

293 Tweet

1,1K Takipçi

1,1K Takip Edilen

क्षेत्री (@binodne88297095) 's Twitter Profile Photo

कसैको दयाभाव ले टपक्क टिपेर मेयरको कुर्सीमा लगेर राख्देको हो र बालेन लाइ जुन झोले लाई जतिबेला इच्छा लाग्यो तेतीबेला राजीनामा माग्न लाइ 🤨🤨😬

क्षेत्री (@binodne88297095) 's Twitter Profile Photo

हजारौं बिनाकामका भ्यु टावर बनाउने खर्चमा बरु १/२ वटा गतीला क्रिकेट स्टेडीयम बनाइदेको भा दर्शक ले आफ्नो देशको खेल हेर्दा रुखको हांगामा बसेर हेर्न त पर्दैनथियो 😪🇳🇵❤️

क्षेत्री (@binodne88297095) 's Twitter Profile Photo

कर कार्यलय मा सिसी टिभी क्यामेरा नराख्नुको कारण के होला 🤔

क्षेत्री (@binodne88297095) 's Twitter Profile Photo

खानेपानी मन्त्री पनी सेक्स ट्र्यापमा पर्या रैछन् त 🤣 तेही भएर राजीनामा देको त हैन 🥴🤔😝

क्षेत्री (@binodne88297095) 's Twitter Profile Photo

Gokul parsad baskota be like:नाथे २ मेरो भन्दा ६८ कम ? यस्ता ले नी फुर्ती नलगाकै बेस 😎😎😎

क्षेत्री (@binodne88297095) 's Twitter Profile Photo

एउटी गरीब परीवारकी छोरीले आफ्नो पौरखले प्रगती गरीन्,स्कुटर चढीन्,सुनको हिराको गहना लगाइन् बिलासी जिन्दगी बिताईन् तर तिनका चियोचर्चो गर्ने आसेपासे लाइ तिनी चेलीले यो प्रगती आफ्नो दममा गरेको थाहा भएन भने सिधै प्रकास सपुतको गितको फर्मुला लाग्ने भयो 🤔👎

क्षेत्री (@binodne88297095) 's Twitter Profile Photo

पल्लो घरको दिदी ले पनी आज नया ब्रा किनीछन् टिकटक मा देखेको 😎😆😝

क्षेत्री (@binodne88297095) 's Twitter Profile Photo

शरणार्थी काण्ड तानीदै तानीदै फ्री भिसा फ्री टिकेट वाली सम्म पनी पुगेछ 😂🙏

क्षेत्री (@binodne88297095) 's Twitter Profile Photo

नेपालमा जती घर धुरी ले कुकुर मात्रै पालेका छन तिनीमध्येका आधा मात्रै घरधुरी ले कुकुर को साटो एक एक वटा भैंसी पालेको भा पनी नेपाल अहीले दुधमा पुर्णरुपमा आत्मनिर्भर हुन्थ्यो 🐃

क्षेत्री (@binodne88297095) 's Twitter Profile Photo

एकथरी धर्मछाडा पिंडीसाडा आएर गाईमा धेरै पौष्टिक तत्व पाईन्छ हाम्ले गाई काटेर खान पाउन पर्छ भनीराछन यिनका माग पुरा होल रे ल अनी भोली अर्का थरी आउलान अनी गाईको मासु खाने मान्छेको मासु अझै पौष्टिक हुन्छ यिनीहरु को मासु खान पाउनु हाम्रो अधिकार हो भन्ला अनी त्यो पनी पुरा गर्दीने ??

Dil Bhusan Pathak🇳🇵 (@dilbhusanpathak) 's Twitter Profile Photo

सहृदयी मनहरुप्रति नमन🙏 Kantipur TV HD बाट अलग भएको जानकारी गराउन चाहन्छु । 🙏💐

सहृदयी मनहरुप्रति नमन🙏
<a href="/KantipurTVHD/">Kantipur TV HD</a> बाट अलग भएको जानकारी गराउन चाहन्छु । 🙏💐
क्षेत्री (@binodne88297095) 's Twitter Profile Photo

बर्षौं देखी ओरिजीनल मह हो भनेर खादै आइराखेको एक्कासी अहीले आएर मह हैन चिनीको झोल मात्र हो भन्छन् त 🤔😪

क्षेत्री (@binodne88297095) 's Twitter Profile Photo

लाज पचाउन सक्नु पनी एउटा ठुलै उपलब्धी रहेछ,ढ्यांग्रे आखते बाट सिधै डा.मा छलाङ मार्नु पनी लाज पचाउनुकै एउटा राम्रो उपलब्धी हो 🤪😅

क्षेत्री (@binodne88297095) 's Twitter Profile Photo

उ पहिले एमाले थियो,कांग्रेस थियो,माओबादी यियो अहिले सबै छोडेर मानब भएछ 😊

क्षेत्री (@binodne88297095) 's Twitter Profile Photo

तारा बाजी लैलै मामा आए घोडा माइजू आइन् डोली पापा ल्याइन् सोली खाने होला भोलि बुबु माम सुपुक्क काफल गेडि कुटुक्क निदाइ जाऊ लुटुक्क बिरालो भन्छ म्याउ म्याउ अगुल्टो भन्छ उछिट्ट्याऊ