Saurav (@asahamati) 's Twitter Profile
Saurav

@asahamati

An account for collection of Saurav's columns and articles.

ID: 1322892600995508225

calendar_today01-11-2020 13:26:04

11 Tweet

1,1K Takipçi

0 Takip Edilen

Saurav (@asahamati) 's Twitter Profile Photo

Saurav is back with his new release "Origin of the Languages: Beyond Paleolithic:" which will be available at your nearest stores. We will keep you posted about the details of the book and its availability. Please stay tuned!

#नेपाल ङापलको नेवारीमा अर्थ हुन्छ पानीपोखरी। ज्ञान र विज्ञान दुवैले भन्दै आइरहेको सत्य नै यही हो- उपत्यका पानीको विशाल तालको रूपमा थियो । ekantipur.com/koseli/2020/10…

Saurav (@asahamati) 's Twitter Profile Photo

महेन्द्रको व्यक्तित्व उचाल्नका निम्ति विश्वेश्वरप्रसाद कोइरालालाई खसाल्ने वा कोइरालालाई उचाल्नका निम्ति महेन्द्रको घोर निन्दा गर्ने, त्यसरी गन्तव्यमा कहिल्यै पुगिँदैन । ekantipur.com/opinion/2020/1…

Saurav (@asahamati) 's Twitter Profile Photo

चीनको सिनकियाङमा पाइएको र यति बेला बेलायतको बोडलियन पुस्तकालयमा रहेका नौवटामध्ये चारवटा दस्तावेज नेपाली कागजका हुन् भन्ने पुष्टि भएको छ, जसलाई इस्वीको पाँचौं शताब्दीको भनिएको छ। ekantipur.com/koseli/2020/12…

चीनको सिनकियाङमा पाइएको र यति बेला बेलायतको बोडलियन पुस्तकालयमा रहेका नौवटामध्ये चारवटा दस्तावेज नेपाली कागजका हुन् भन्ने पुष्टि भएको छ, जसलाई इस्वीको पाँचौं शताब्दीको भनिएको छ। 
ekantipur.com/koseli/2020/12…
Saurav (@asahamati) 's Twitter Profile Photo

पौष ८ गते बुधबार हिमालय टेलिभिजनमा। #सौरभ #यक्षप्रश्न Rajendra Baniya

पौष ८ गते बुधबार हिमालय टेलिभिजनमा। #सौरभ #यक्षप्रश्न <a href="/RBaniyaji/">Rajendra Baniya</a>
Saurav (@asahamati) 's Twitter Profile Photo

सम्झौताले बनेको देश होइन, पुर्खाले लडेर बनाएको देश हो, उभिएर गाउँदा पाखुराका रौँ नउठ्ने पनि राष्ट्रिय गान हुन्छ ? 'जंगीनिसान हाम्रो' नै राष्ट्रियगान हो। युवाहरूलाई आग्रह छ, संविधान पढ्नुहोस्। यो संविधानले तपाईंलाई कतै नेपाली भएर गर्व गर्ने ठाउँ दिएको छैन। youtu.be/FWxGanl6F50

Saurav (@asahamati) 's Twitter Profile Photo

श्रावण ४ गते सोमबार #तमसोमाज्योतिर्गमय Tika Ram Yatri का साथमा ।

श्रावण ४ गते सोमबार #तमसोमाज्योतिर्गमय <a href="/tikaramyatri/">Tika Ram Yatri</a> का साथमा ।
Saurav (@asahamati) 's Twitter Profile Photo

समुद्रको तिर्खाले विकास, मनोरञ्जन, चहलपहलका हाम्रा सपना कुँजिएजस्ता लाग्छन् । तर, समुद्र किनारमा पनि जीवन ऐतिहासिक रुपमै सजिलो थिएन र अहिले पनि छैन । ekantipur.com/koseli/2021/08…