𝓑𝓲𝓷𝓸𝓭 𝓐𝓻𝔂𝓪𝓵 (@binodar44370077) 's Twitter Profile
𝓑𝓲𝓷𝓸𝓭 𝓐𝓻𝔂𝓪𝓵

@binodar44370077

SELF-CONFIDENCR !!
Self-confidence is super power.
Once you start to believe in yourself magic starts happening.

ID: 1401939876291878923

calendar_today07-06-2021 16:31:45

1,1K Tweet

442 Takipçi

395 Takip Edilen

𝓑𝓲𝓷𝓸𝓭 𝓐𝓻𝔂𝓪𝓵 (@binodar44370077) 's Twitter Profile Photo

जातजाती सम्बन्धी जानकारी ।। #मन परे शेर गर्नुहोस है त 🙏🙏

जातजाती सम्बन्धी जानकारी ।।
#मन परे शेर गर्नुहोस है त 🙏🙏
𝓑𝓲𝓷𝓸𝓭 𝓐𝓻𝔂𝓪𝓵 (@binodar44370077) 's Twitter Profile Photo

नेपाल सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट' सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधि मामिलामा निगरानी राख्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को शुक्रबार साँझ फ्रान्सको पेरिसमा भएको दोस्रो महासभा बैठकले नेपाललाई ‘ग्रे लिस्ट’ मा राखेको हो ।

नेपाल सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट'
 सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधि मामिलामा निगरानी राख्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को शुक्रबार साँझ फ्रान्सको पेरिसमा भएको दोस्रो महासभा बैठकले नेपाललाई ‘ग्रे लिस्ट’ मा राखेको हो ।
𝓑𝓲𝓷𝓸𝓭 𝓐𝓻𝔂𝓪𝓵 (@binodar44370077) 's Twitter Profile Photo

शाखा अधिकृतको परिमार्जित तालिका (मिति २०८१।११।२१) रा.प.तृतीय श्रेणी (अप्राविधिक) शाखा अधिकृत वा सो सरह पदको नेपाल प्रशासन सेवा, लेखा समूहमा पदसंख्या संशोधनसहित दरखास्त आव्हान तथा प्रशासन, लेखापरीक्षण र संघीय संसद सेवातर्फ परीक्षा कार्यक्रम निर्धारण गरिएको सूचना।

शाखा अधिकृतको परिमार्जित तालिका
(मिति २०८१।११।२१) रा.प.तृतीय श्रेणी (अप्राविधिक) शाखा अधिकृत वा सो सरह पदको नेपाल प्रशासन सेवा, लेखा समूहमा पदसंख्या संशोधनसहित दरखास्त आव्हान तथा प्रशासन, लेखापरीक्षण र संघीय संसद सेवातर्फ परीक्षा कार्यक्रम निर्धारण गरिएको सूचना।
लाेकसेवा साथी (@loksewa_sathi) 's Twitter Profile Photo

नेपाल नागरिक उड्डयन प्राधिकरणमा भारी संख्यामा विज्ञापन खुल्यो है 🙏❣️

नेपाल नागरिक उड्डयन प्राधिकरणमा भारी संख्यामा विज्ञापन खुल्यो है 🙏❣️
GorkhapatraOnline (@newsgorkhapatra) 's Twitter Profile Photo

काठमाडौ उपत्यका खानेपानी लिमिटेडमा कर्मचारी आवश्यकता

काठमाडौ उपत्यका खानेपानी लिमिटेडमा कर्मचारी आवश्यकता
GorkhapatraOnline (@newsgorkhapatra) 's Twitter Profile Photo

सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा कर्मचारी आवश्यकता

सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा कर्मचारी आवश्यकता
लोकसेवा-eNoteBook (@shailes_regmee) 's Twitter Profile Photo

संघीय लोकसेवा आयोगको आ.व. २०८२/८३ को पदपूर्ति सम्बन्धी वार्षिक कार्यतालिका

संघीय लोकसेवा आयोगको आ.व. २०८२/८३ को पदपूर्ति सम्बन्धी वार्षिक कार्यतालिका
GorkhapatraOnline (@newsgorkhapatra) 's Twitter Profile Photo

सहकारितामूलक सङ्घीयता : विषयगत प्रश्नोत्तर gorkhapatraonline.com/news/170413

𝓑𝓲𝓷𝓸𝓭 𝓐𝓻𝔂𝓪𝓵 (@binodar44370077) 's Twitter Profile Photo

संसद पुनर्स्थापनाको माग राख्नेहरूलाई सोध्नुपर्ने विषयहरु!!

संसद पुनर्स्थापनाको माग राख्नेहरूलाई सोध्नुपर्ने विषयहरु!!