Bikram Bhusal🇳🇵 (@bikrambhusal9) 's Twitter Profile
Bikram Bhusal🇳🇵

@bikrambhusal9

❤️लोन दिने सहर भन्दा नुन पोइचो दिने गाउँ❤️नै🌹 निकै प्यारो लाग्छ मलाई 🌷🌹

YouTube Bikram Bhusalhttps://youtube.com/channel/UCeKB3BoWvWmHwd99rRfvuyQ

ID: 732804095250206720

calendar_today18-05-2016 05:24:45

1,1K Tweet

380 Followers

1,1K Following

Bikram Bhusal🇳🇵 (@bikrambhusal9) 's Twitter Profile Photo

चैते दशै मेलामा भएन भेट कोट आको बेलामा 🥰 हाम्रो पुर्कोट कोट 🥰🥰

चैते दशै मेलामा भएन भेट कोट आको बेलामा 🥰 हाम्रो पुर्कोट कोट 🥰🥰
Bikram Bhusal🇳🇵 (@bikrambhusal9) 's Twitter Profile Photo

गुल्मी को सबै भन्दा उचाई मा रहेको लेख हाम्रो मदाने मालिका ले सबैको रक्षा गरुन ❤️🙏

गुल्मी को सबै भन्दा उचाई
  मा रहेको लेख हाम्रो मदाने 
मालिका ले सबैको रक्षा गरुन ❤️🙏
Bikram Bhusal🇳🇵 (@bikrambhusal9) 's Twitter Profile Photo

नेपाली नारीहरुको महान चाड हरितालिका तीज २०८०को अबसरमा सम्पूर्ण आमा दिदीबहिनीहरुमा हार्दिक मङ्गलमय शुभकामना त्यसै गरी विश्वकर्मा पूजाको पनि सबै सबैमा शुभकामना

Bikram Bhusal🇳🇵 (@bikrambhusal9) 's Twitter Profile Photo

२०८० जे जस्तो भए पनि २०८१ ले सबैको ओठ मा हासो खुसी ल्याओस देश सुख शान्ति समृद्धी तिर अगाड़ी बडोस देश तथा विदेश मा रहनु हुने समस्त बुबा आमा दाजु भाई दिदि बहिनी सम्पूर्ण लाई २०८१ को हार्दिक मंगलमय शुभकामना❤️🙏

Laxmi Ghimire (@laxmiighimire) 's Twitter Profile Photo

बिरामी त सामन्ती भनिने राजा ज्ञानेन्द्र पनि हुदाहुन, तिनलाई उपचार गराउन विदेश जानू पर्छ भन्ने ज्ञान किन नआएको होला?

Bikram Bhusal🇳🇵 (@bikrambhusal9) 's Twitter Profile Photo

सामाजिक सञ्जाल मा आएर देखावटी किन झोले हो नेबिसंघ र युवा संघ जस्ता झोले संगठनले हिजो सवथोक तिमी हरु नै हो भन्दै जय-जय कार नगरेको भए आज यो दिन देख्न पर्ने थिएन 😡😡😡😭

Kamal Shishir (@kamalshishir3) 's Twitter Profile Photo

न पाउन सकियो न गुमाउन सकियो केवल यादमै आँसु बगाउन सकियो! ! सम्झना केसीको गजल! Gajal by Samjhana KC #kamalshishir #samjhanakc #NepaliGajal