Nawa Bihani
@bihaninawa
स्विकार्नु सदा विश्वासले प्रेमलाइ,नझुकाउनु ब्यर्थ स्वभिमान,हास्दै उठाउनु शिरलाइ।।
ID: 1497556805202837506
26-02-2022 12:59:25
143 Tweet
798 Followers
1,1K Following
प्रेम जहिले भेटियाे त्याे समय मिठो! प्रेम जति भेटियाे त्याे तृप्ती मिठाे! प्रेम जसरी भेटियो त्याे अवस्था मिठो ! नभेटे पनि भेटे जस्तो लाग्ने प्रेमकाे भ्रम मिठो! प्रेम हर समयमा मिठो ! प्रेम हर उमेरमा मिठो ! प्रेमकाे हर रङ र रूप मिठो ! #प्रेम❣️❣️ प्रदेशी😚🅾️➕ #शुभबिहानी☕️ 😍🙏❣️👌🇳🇵