Raajendra pudasaini (@realpudasaini) 's Twitter Profile
Raajendra pudasaini

@realpudasaini

ID: 900618638205403136

calendar_today24-08-2017 07:19:50

1,1K Tweet

1,1K Followers

1,1K Following

Raajendra pudasaini (@realpudasaini) 's Twitter Profile Photo

यसरि मान्छे मार्ने अधिकार नेपाल पुलिसलाई कस्ले दियाे?? Nepal Police? कि याे गलत सुचना हाे? Nirmal Prasai🇳🇵 Raam

गोलु🇳🇵🇦🇺 (@omnamosivaye) 's Twitter Profile Photo

जुरुक्क कर्णाली यो गीत सुनेर कर्णालीमात्र जुरुक्क उठ्दैन, हरेक नेपाली जुरुक्क ऊठ्छन 👇

Raajendra pudasaini (@realpudasaini) 's Twitter Profile Photo

सरखारले बन्द गर्ला अनि सुताैँला,भनेर कुरेकाे,सुत्न दिदैनकि क्या हाे🤔🤔

SonnyBoy🇺🇸 (@gotrice2024) 's Twitter Profile Photo

This is the first time I have ever seen this hack. This can easily be done by anyone in a bind or didn’t know how to tie a tie to begin with.

Mahabir Pun (@mahabirpun) 's Twitter Profile Photo

लोभीपापीहरुले आफु बसेको पृथ्वी राम्रो संग हेर्नु हेर्नुहोस । यो मंगल ग्रहबाट देखिएको पृथ्वी (बिचको), बृहस्पति र शुक्र ग्रहको फोटो हो । यति देख्दा देख्दै पनि किन झगडा , लोभ, लालच, कुकृत्य र घमण्ड गर्दछौ मुर्ख मनुवाहरु🌹🌹🌹 Photo Source: Intersteller Traveller