Narayan kandel (@bigyanbabu76) 's Twitter Profile
Narayan kandel

@bigyanbabu76

ID: 2617762785

calendar_today17-06-2014 17:01:42

2,2K Tweet

974 Takipçi

725 Takip Edilen

Andrew Gutwein MD (@andrewgutwein) 's Twitter Profile Photo

Jacobi's IM Residency will be having a virtual open house! Mon Sept 12, 12-130pm EST. Please retweet to get the word out. Meeting link: hhc.webex.com/hhc/j.php?MTID… Meeting number: 2318 523 2965 Meeting password: residency@1 #match2023 #InsidetheMatch #MedTwitter #IMG

Narayan kandel (@bigyanbabu76) 's Twitter Profile Photo

I am preparing my ERAS CV with all the blessings of the world that you have given to me. I am confident that I will successfully navigate it and reach the other side of the river. Please continue to motivate us. Thank you Conrad Fischer #Match2024 #IMG Project IMG ™

I am preparing my ERAS CV with all the blessings of the world that you have given to me. I am confident that I will successfully navigate it and reach the other side of the river. Please continue to motivate us. Thank you <a href="/SeeFisch/">Conrad Fischer</a>   
#Match2024 
#IMG 
<a href="/ProjectImg/">Project IMG ™</a>
BISHAD (@dahalzone) 's Twitter Profile Photo

दुई वर्ष अघि यस्तै शक्तीहरुसँग भिँड्न तयार छु भनेर नै देश बस्ने कठिन निर्णय गरेको थिएँ । तसर्थ मेरो क्षमता र बुताले भ्याएसम्म लडिरहन्छु । निलम्बन होइन निष्कासन नै गर्ने धम्की दिएपनी हुन्छ माननीय ज्यु । भएको के थियो : १/n

दुई वर्ष अघि यस्तै शक्तीहरुसँग भिँड्न तयार छु भनेर नै देश बस्ने कठिन निर्णय गरेको थिएँ । तसर्थ  मेरो क्षमता र बुताले भ्याएसम्म लडिरहन्छु । निलम्बन होइन निष्कासन नै गर्ने धम्की दिएपनी हुन्छ माननीय ज्यु ।

भएको के थियो : १/n
Anup (@anupsubedee) 's Twitter Profile Photo

Extreme insensitivity & mismanagement by Turkish Airlines towards Nepalese passengers of the TK0726 flight from Istanbul to Kathmandu today. The airplane made numerous circles over Kathmandu, then pilot blamed technical problems at TIA & said we were being diverted to Lucknow. /n

Maanchhe (@novemberbridges) 's Twitter Profile Photo

Surviving horrors doesn’t really make you stronger. It’s a lie. Your life is now filled with flashbacks that can reappear anytime and make your life miserable suddenly. There’s no warning, there’s no timeframe,no healing, nothing.

KP Dhungana (@kpdhungana) 's Twitter Profile Photo

आफ्नै देशभित्र हराएकाको कथा देखाउनेले नै उद्दार गर्नुपर्ने हो भने हरेक मिडियाले जे-जे समस्या/बदमासी लेखे/देखाए त्यसको समाधान नि उसैले गर्नुपर्ने होला नि। हरेक उत्पादनमा अर्थ जोडिन्छ। भ्युजमा आँशुको व्यापार मात्र देख्नेले हिमालदेखि तराई-पहाडसम्मको यात्रा,खर्च/मिहेनत नि देखुन्।

Narayan kandel (@bigyanbabu76) 's Twitter Profile Photo

बाईक नै मापसे मा परेर बत्ताऊँदै पो हिड्ने भो त अव 😂😂

ग़नी अन्सारी (@ganiansarii) 's Twitter Profile Photo

जोसँग कुरा गर्दा मन हलुका हुन्छ, ऊसँग कुरा गर्दै गर्नूस्। किनकि कुराले पनि धेरै कुरा गर्न सक्ने सामर्थ्य राख्छ। -भदौ १८

Narayan kandel (@bigyanbabu76) 's Twitter Profile Photo

अर्को वर्ष त जमेरै दशैँ मनाउने हो swasthyakhabar.com/story/57972?fb…

Narayan kandel (@bigyanbabu76) 's Twitter Profile Photo

बिरामले तेजिलो देखिएका बालकलाई समाजले 'भाइरल' बनाएर गरिरहेको अपराध swasthyakhabar.com/story/58837?fb…

Bimal Acharya (@bimalsalyan) 's Twitter Profile Photo

कुलमानको खराबी के हो, मलाई थाहा छैन । तर, जे जसरी होस् उनले १६ घन्टाको प्रत्यक्ष र २४ घन्टाको अप्रत्यक्ष मेरो अँध्यारो जिन्दगीलाई सजिलो बनाइदिएका हुन् । म धन्य छु, उनीप्रति । त्यो हाहाकार, त्यो अवैध बजारी, त्यो महँगी, त्यो छटपटी, त्यो लोडसेडिङ तालिका मैले भुलेको छैन ।

Narayan kandel (@bigyanbabu76) 's Twitter Profile Photo

Deeply saddened by the passing of Dr. Sandor Shoichet. I had the honor of speaking with him during residency interviews — our conversation was warm, kind, and encouraging. He always spoke fondly of Nepalese people. We’ve lost not just a great doctor, but a remarkable teacher. 🕊️

Deeply saddened by the passing of Dr. Sandor Shoichet. I had the honor of speaking with him during residency interviews — our conversation was warm, kind, and encouraging. He always spoke fondly of Nepalese people. We’ve lost not just a great doctor, but a remarkable teacher. 🕊️
BISHAD (@dahalzone) 's Twitter Profile Photo

अवसर नपाउँदा मात्र माओवादीलाई हत्यारा भनिरह्यौँ । आखिर शक्ति हातमा आएपछि हामी सबै हत्यारा नै रहेछौँ । धिक्कार ! धिक्कार !

Narayan kandel (@bigyanbabu76) 's Twitter Profile Photo

त्यो बाटोमा गाडि बिग्रेर समयमा उमेद्बारी दर्ता गर्न नपाएको मनाङ को रास्वपा उमेद्वारको पो मायॉ लागेर आयो त 😂😂 #election #ghanti 🔔