🇳🇵🤺 बिग्रीएको दिमाग 🤺🇯🇵 (@bigriekodimaag) 's Twitter Profile
🇳🇵🤺 बिग्रीएको दिमाग 🤺🇯🇵

@bigriekodimaag

गल्ती गरेको भएपनी चिन्ता नलिने तर भएका कमजोरीहरुलाई सही,सुझबुझपुर्ण रुपमा नदोहोराउने बाटोमा अगाडी बढ्दै छु ! अरु बाल...

ID: 975446068631515136

calendar_today18-03-2018 18:57:20

3,3K Tweet

3,3K Takipçi

4,4K Takip Edilen

🇳🇵🤺 बिग्रीएको दिमाग 🤺🇯🇵 (@bigriekodimaag) 's Twitter Profile Photo

कुर्चि नपाउदा "हामि यहाँ छौ " भनेर आन्दोलन गर्नेहरु जनताले अक्सिजन नपाउदा कुन दुलोमा छाै ?? parbati dharel

कुर्चि नपाउदा "हामि यहाँ छौ "
 भनेर आन्दोलन गर्नेहरु जनताले 
अक्सिजन नपाउदा कुन दुलोमा छाै ??
<a href="/DharelLama/">parbati dharel</a>
🇳🇵🤺 बिग्रीएको दिमाग 🤺🇯🇵 (@bigriekodimaag) 's Twitter Profile Photo

आफ्नो ऊर्जा "खुसि" हुनलाई खर्च गर्नुस किनकी खुशीले नै तपाईंको "प्रतिरोधात्मक" क्षमता धेरै बढाई दिन्छ parbati dharel जस्ले करोनाको आक्रम..मा परिएको भए पनि "सकुशल" पार हुँदै जिवनमा धेरै कर्म गर्न अँझै बाँकी छ र त्यो पुरा गर्नको लागी "दौडिएर" पुग्नु छ ! #शुभ_पल 🤫🤸💞

आफ्नो ऊर्जा "खुसि" हुनलाई खर्च गर्नुस
किनकी खुशीले नै तपाईंको "प्रतिरोधात्मक" क्षमता धेरै बढाई दिन्छ
<a href="/DharelLama/">parbati dharel</a> 
जस्ले करोनाको आक्रम..मा परिएको भए पनि "सकुशल" पार हुँदै जिवनमा धेरै कर्म गर्न अँझै बाँकी छ र त्यो पुरा गर्नको लागी "दौडिएर" पुग्नु छ !
#शुभ_पल 🤫🤸💞
🇳🇵🤺 बिग्रीएको दिमाग 🤺🇯🇵 (@bigriekodimaag) 's Twitter Profile Photo

थाहा छैन कुन बेला "सरकारी शाषकहरुले" पालै पालो लाश जलाई दिने हुन र मेरा बाबा आमा र मेरा छोरा छोरी "बिचरा भक्कानिंदै" बिलाप गर्ने हुन यो कोरोना कहरमा ! त्यसैले बाँचुन्जेल मन भित्रको "उमँग" पोख्न छोड्ने चाँही हैन !

घर घरमा पाइपको अपार सफलता पछि बा'कै पालामा नाइटो नाइटोमा पाइप पनि देख्न पाइयो ! बा'को जय होस् ⁉️🤗 @birodh_udp

घर घरमा पाइपको अपार सफलता पछि बा'कै पालामा नाइटो नाइटोमा पाइप पनि देख्न पाइयो !
बा'को जय होस् ⁉️🤗
@birodh_udp
🇳🇵🤺 बिग्रीएको दिमाग 🤺🇯🇵 (@bigriekodimaag) 's Twitter Profile Photo

सचेत नि यती सम्म हुन थाल्याे कि ... कोही कोही मान्छेहरु,स्यानिटाइजर लगाएर अनलाईन लुडो खेल्छन्, अनी मास्क लगाएर भिडियो कल गर्छन👏 😷😂😂 parbati dharel

सचेत नि यती सम्म हुन थाल्याे कि ...
 कोही कोही मान्छेहरु,स्यानिटाइजर लगाएर अनलाईन लुडो खेल्छन्,
अनी मास्क लगाएर  भिडियो कल गर्छन👏 😷😂😂
<a href="/DharelLama/">parbati dharel</a>
🇳🇵🤺 बिग्रीएको दिमाग 🤺🇯🇵 (@bigriekodimaag) 's Twitter Profile Photo

शायद हाम्रो देश तिर पनि प्रचुर यस्तै भन्दा पनि अँझ सुन्दर स्थान हरु थिए तर....🕊️🤸🧠

शायद हाम्रो देश तिर पनि प्रचुर यस्तै भन्दा पनि अँझ सुन्दर स्थान हरु थिए तर....🕊️🤸🧠
🇳🇵🤺 बिग्रीएको दिमाग 🤺🇯🇵 (@bigriekodimaag) 's Twitter Profile Photo

यो गित सुन्दै 🌞...को झ्याप हुन थालिएछ ! दिमाग मेरो यस्तै काम गरेर बिग्रीएको रैछ के मेरो “दिमाग’ रामाराम !!! New Roila Dohori Song 2074 Sadabahar Taruni | Rita Thapa Magar Vs Prakas... youtu.be/ebK7wJJ0DbU via YouTube

🇳🇵🤺 बिग्रीएको दिमाग 🤺🇯🇵 (@bigriekodimaag) 's Twitter Profile Photo

सुड्डाहरु खोजेर अस्ट्रेलियातिर हाम फाल्ने "चिचिली नर्सहरु" लाई बिषेश सहित "सँपुर्ण नर्सहरुलाई" सम्मान पूर्वक र अहिलेको असहज परिस्थितीमा तपाईँहरुको "अमुल्य योगदान"को सम्मान पूर्वक कदर गर्दै "बिश्व नर्स दिबस"को शुभकामना !

फलानाको छोरोबौलायो भन्लान सोँच्ने मुकुर्दुम हरुले जे कल्पिए पनि आफुलाई त बालै फरर बालै फरर... Sanisar सनिसार by Kushal Belbase & Purnakala BC | Ft. Shisir Poudel & Sa... youtu.be/CFNAducelUU via YouTube

🇳🇵🤺 बिग्रीएको दिमाग 🤺🇯🇵 (@bigriekodimaag) 's Twitter Profile Photo

आफु भित्र यस्तो आत्मबिश्वाश जगाउने हैशियत बनाउन सक्नुश...असम्भव भनिएका कामहरु गर्न झन् उत्साह र रमाइलो हुन्छ ! सबै मित्रहरुलाइ... #शुभपल #शुभदिनको_कामना !💐🙏🌺 @CutysamjaNa

आफु भित्र यस्तो आत्मबिश्वाश जगाउने हैशियत बनाउन सक्नुश...असम्भव भनिएका कामहरु गर्न झन् उत्साह र रमाइलो हुन्छ !
सबै मित्रहरुलाइ...
#शुभपल 
#शुभदिनको_कामना !💐🙏🌺
@CutysamjaNa
🇳🇵🤺 बिग्रीएको दिमाग 🤺🇯🇵 (@bigriekodimaag) 's Twitter Profile Photo

मैले पढेको शास्त्रले पनि बिद्या ठुलै हो भन्थ्यो तर बिदेशी हली बन्दै गर्दा म गलत रहेछु भन्दै छ मेरो बिग्रीएको दिमागले... New Lok Dohori Song | Yetti Janna Manchha - Pashupati Sharma & Smriti Pun youtu.be/_szK8ojT1vs via YouTube

🇳🇵🤺 बिग्रीएको दिमाग 🤺🇯🇵 (@bigriekodimaag) 's Twitter Profile Photo

धेरै हजार वटा ग्रन्थ लाखौं किताबको रुपमा प्रकाशन गरौँ कि भनेर सोँच्दै थिएँ... बस रोकिने ठाउँ पो आईपुगिएछ नि घण्टाको टेन्सन चुरोट र २ क्यान बियर घिचे पो थाहा भो कोरोनाले लगे पछी मा...कोबान ले तेरो किताब पढ्दिन्छ मु...🤣

धेरै हजार वटा ग्रन्थ लाखौं किताबको रुपमा प्रकाशन गरौँ कि भनेर सोँच्दै थिएँ...
बस रोकिने ठाउँ पो आईपुगिएछ नि घण्टाको टेन्सन चुरोट र २ क्यान बियर घिचे पो थाहा भो कोरोनाले लगे पछी मा...कोबान ले तेरो किताब पढ्दिन्छ मु...🤣
🇳🇵🤺 बिग्रीएको दिमाग 🤺🇯🇵 (@bigriekodimaag) 's Twitter Profile Photo

ह... यहीँ भित्र छ "स्वर्ग" ! जाने रहर भए मुन्टिए हुन्छ...🔂🤫🧠📸😅😂🤣 Fotos :- Social Media

ह... यहीँ भित्र छ "स्वर्ग" ! जाने रहर भए मुन्टिए हुन्छ...🔂🤫🧠📸😅😂🤣
Fotos :- Social Media
🇳🇵🤺 बिग्रीएको दिमाग 🤺🇯🇵 (@bigriekodimaag) 's Twitter Profile Photo

सरकारले बृद्ध भत्ता बढायो भनेर सबै तिर वाहवाही छ तर बृद्धबृद्धाका लागी दोस्रो डोज खोपको लागी पहल खै ?पहिले बाँच्न पाए पो भत्ता खानु! shree pandey हुन त सँब्रीद्ब देशका सुखी जनता परियो!खुशी मनाई दिनु नै त पर्दिने होला ?डा. ओलीको दर्शनले चलेको समुन्नत देशमा बस्नु नै त छ कठै बरा!

सरकारले बृद्ध भत्ता बढायो भनेर सबै तिर वाहवाही छ तर बृद्धबृद्धाका लागी दोस्रो डोज खोपको लागी पहल खै ?पहिले बाँच्न पाए पो भत्ता खानु! <a href="/shreepandey12/">shree pandey</a> 
हुन त सँब्रीद्ब देशका सुखी जनता परियो!खुशी मनाई दिनु नै त पर्दिने होला ?डा. ओलीको दर्शनले चलेको समुन्नत देशमा बस्नु नै त छ कठै बरा!
🇳🇵🤺 बिग्रीएको दिमाग 🤺🇯🇵 (@bigriekodimaag) 's Twitter Profile Photo

हिम्मत राख्न सक्ने बन्नुस ! अरुलाई भर नगर्ने गर्नुश ! आफुलाई जोगाउने हर प्रयाश गर्नुश ! केही हुँदै हुने होईन ! #aviod_Korona Jaya Devkota's New Nepali Song ( सास ) SAAS प्रत्यक नेपालीले एकपल्ट हे... youtu.be/1CQXL7fiV5c via YouTube