Axis kafle (@bidrohiasish) 's Twitter Profile
Axis kafle

@bidrohiasish

Loading.......

ID: 707184336186036224

linkhttp://www.asish.kafle58gmail.com calendar_today08-03-2016 12:40:59

1,1K Tweet

2,2K Followers

2,2K Following

❤️ Anjali Sharma ❤️🇳🇵 (@anjalis36164129) 's Twitter Profile Photo

बाजि राखेको छु जिन्दगिको हर पिडा लाई जितेर मैले बाच्नै पर्छ भन्ने❤️🤗

सात्विक (@narayan47847459) 's Twitter Profile Photo

म ति सबैलाई झुटा भन्ने गर्थे ,, जो मानिसहरू सत्य भन्ने गर्थे तिम्रो बारेमा ______

काजी❣️🇳🇵 (@basnetji2) 's Twitter Profile Photo

साथ कहिल्यै मिलेन, मात्र देखावटी ब्यवहार ! समय कहिल्यै मिलेन, मात्र घडी उपहार । #सुभपल 💕🙏💕

गोठाल्नि (@keey_on) 's Twitter Profile Photo

सोच्थे मेरा खुसीहरू सँगालेर राखेको छौं,, तिमी त रित्ताएर मलाई,, अर्कैको भाँडो भर्दो रहेछौ,,।। #शुभरात्रि

Axis kafle (@bidrohiasish) 's Twitter Profile Photo

हद भन्दा बढी पिडा सहे पछी मान्छे प्रायः मौन बस्न थाल्छ त्यस पछी नत कसै सँग गुनासो नै गर्न थाल्छ न त कुनै कुरा को आशा.... #शुभ_प्रभात

सात्विक (@narayan47847459) 's Twitter Profile Photo

अक्सर बन्दगी राखिदिन्छन् पखेटा ,, जब प्रेममा हुन्छन् पुतली 🦋.....

Axis kafle (@bidrohiasish) 's Twitter Profile Photo

अब भोलि मतगणनाको नतिजा आउँदा लिईटर्मा आउँछ कि घनमिटरमा 😂😂😂

Axis kafle (@bidrohiasish) 's Twitter Profile Photo

अर्कैको संसार सजाउदै गर्दा मसंग देखेका सुन्दर सपनाहरू अनि वाचा कसम हरुले तिम्रो बाटो छेकेनन प्रिय ....

Axis kafle (@bidrohiasish) 's Twitter Profile Photo

अतितका कति निर्णयले वर्तमान खल्लो बनाइरहेको छ दु:ख त लाग्छ तर पनि चुपचाप सहन बाध्य छु....😶

Axis kafle (@bidrohiasish) 's Twitter Profile Photo

कसैलाई यति धेरै महत्व पनि नदिनु ताकी भविस्यमा तिमिलाई उस्को बानी लागोस अनि उस्ले बेवास्ता गरोस.....

Axis kafle (@bidrohiasish) 's Twitter Profile Photo

आफ्नो पैसा र अरुको मजाक धेरै सोचेर मात्रै उडाउनुहोस महोदय...

Axis kafle (@bidrohiasish) 's Twitter Profile Photo

अनि कि यो परमादेश बाट नेपाली काङ्ग्रेसको सभापति घोषणा गर्न नमिल्दो रैच क्याओ ....🤣🤣

Axis kafle (@bidrohiasish) 's Twitter Profile Photo

बिहानीको चिया जस्तै होस् हाम्रो सम्बन्ध निकै स्वादिलो अनि उस्तै प्रिय पनि । #शुभदिन

🦋🦋डा.पुतली🦋🦋 6K (@dr_butterfly90) 's Twitter Profile Photo

उ रिसाउछ उस्को एक्छिन बिग्रीन्छ  यता मेरो भने पुरै दिन बिग्रीन्छ 😌😌

Axis kafle (@bidrohiasish) 's Twitter Profile Photo

ठेलागाडा उठाउँदा सबैले गरिब लाई गरी खान दिएनन् भने त्यति बेला ती महेश कहाँ गएका थिए ? अहिले करौडौको ब्यापार गर्ने लाई कानुन नियम सम्मत ब्यपार गर भन्दा नसुने पछि महानगरपालिकाले बल प्रयोग गरेर नियम लागू गराउदा मात्र बोल्ने ?कानुन सबैलाई बराबर हुनुपर्छ भनेर कहिले बुझ्लान ?

Axis kafle (@bidrohiasish) 's Twitter Profile Photo

आजभोलि आफ्नो हालत देखेर आफैंलाई दया लाग्न थालेको छ ....

Axis kafle (@bidrohiasish) 's Twitter Profile Photo

एकदिन खुसी भएँ, खुलेर हासेँ भने अर्को दिन मेरो खुसीमा मेर‍ो आफ्नै नजर लाग्छ😑😑

Axis kafle (@bidrohiasish) 's Twitter Profile Photo

परिस्थिति जतिसुकै कुरुप किन नहोस् सपना त सबैका सुन्दर हाेस् । #शुभरात्री

Sagar Dhakal (@watersagar) 's Twitter Profile Photo

मलाई जोगाइदिनुस् - मलाई अब प्रचार प्रसारमा डडेल्धुरामा रोक लगाइएको छ। शेरबहादुरले खुलमखुल्ला नियम कानुन उल्लंघन गर्दा आखा बन्द गरेको प्रशासन आज मैले हर्क साम्पांङ जस्तो गरि माइकिंग गर्न पनि दिएको छैन।