Biddhya Gautam (@biddhyagautam) 's Twitter Profile
Biddhya Gautam

@biddhyagautam

Humanity💜

ID: 1072346041226129408

calendar_today11-12-2018 04:23:14

90 Tweet

34 Takipçi

44 Takip Edilen

Biddhya Gautam (@biddhyagautam) 's Twitter Profile Photo

माया गर्ने जोडी हरुले doctrine of estopple लाई follow गर्ने हो भने पनि सायद break up हुने chance घट्ने थियो 😀😀

Biddhya Gautam (@biddhyagautam) 's Twitter Profile Photo

ढल्यो, नेपाली जनता को आशा को स्तम्ब गर्ल्याम्मै ढल्यो Rabi Lamichhane

Biddhya Gautam (@biddhyagautam) 's Twitter Profile Photo

जब समस्या तिम्रो हो र भोलि को सफलता पनि तिम्रो हो भने आज को लडाइँ पनि तिम्रो नै हो

Biddhya Gautam (@biddhyagautam) 's Twitter Profile Photo

हिजो मेरो विचार, मेरो विवेक को प्रशम्शा गरेर नथाक्ने ले आज मेरो आकृति माथि प्रश्न गर्दै कुरुप को उपनाम दिदै छ तिम्रो सोच प्रती दया लाग्यो, सुन्दर भनेको त भित्री मन हुनुपर्छ नि महोदय, बाहिरी रुप त समय सङै परिवर्तन हुँदै जान्छ चेतना भया !!

Biddhya Gautam (@biddhyagautam) 's Twitter Profile Photo

तिमी सुन्छु मात्र भनिदेउन मेरा कथा व्यथाका भरियाले बिसाउने चौतारी को महसुस गर्नेछन् २ मिनेट भए  पनि तिम्रै काखमा सिरानी हालेर थकाइ मार्नेछन् तिमी साथ दिन्छु मात्र भनिदेउन म विश्व जित्ने साहास बटुलेर ल्याउनेछु तिमी केवल थप्थपाइदिनु म मुस्कुराउदै उकाली चढ्नेछु !!

Biddhya Gautam (@biddhyagautam) 's Twitter Profile Photo

कतै मेरा पाइलाले बाटो बिर्सिए भने मलाइ झक्झकाइदिनु म पुनः संघर्शको यात्रालाई समाउनेछु तर थाहा छैन गन्तव्य लाई भेटाउछु, भेटाउदिन बस् तिमिले साथ नछोडिदिनु  म फेरि उठ्नेछु, हरेक पटक उठ्नेछु !!

Biddhya Gautam (@biddhyagautam) 's Twitter Profile Photo

I wish you could put your hand on my head and shower blessings on me on this very day 17th Shrawan Missing you hajurbuwa ❤️

I wish you could put your hand on my head and shower blessings on me on this very day 17th Shrawan 
Missing you hajurbuwa ❤️
Biddhya Gautam (@biddhyagautam) 's Twitter Profile Photo

"भैंसी साटेझैँ बुढी साट्न मिल्ने भए....." गत ८ वर्षदेखि सामाजिक सन्जालमा तिजको गितको रुपमा बजिरहेको रहेछ, नारिलाई जनावर संग  तुलना गर्दै छम्छमी नचिएको छ  यस्तो गित लाई समर्थन र प्रोत्साहन गर्ने कठै मेरो समाज धिक्कार छ youtu.be/dv19ReA_YdQ

Biddhya Gautam (@biddhyagautam) 's Twitter Profile Photo

शिक्षकहरूका जायज माग पुरा गरौं,राजनितिमा प्रतिबन्ध लगाऔं !

Biddhya Gautam (@biddhyagautam) 's Twitter Profile Photo

खुशी को कमि होला मेरो एउटा तस्बिर खिचेर लैजाउ मेरो रोएको  तस्बिर ले पनि तिमिलाई हसाउन सक्छ... #pradiprodan

खुशी को कमि होला मेरो एउटा तस्बिर खिचेर लैजाउ
मेरो रोएको  तस्बिर ले पनि तिमिलाई हसाउन सक्छ...
#pradiprodan
Balen Shah (@shahbalen) 's Twitter Profile Photo

यो समय गिरिबन्धु चियाको हो । काले काले मिलेर खाऊ भाले ।

यो समय गिरिबन्धु चियाको हो ।
काले काले मिलेर खाऊ भाले ।
Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

प्रचण्डलाई ज्ञानेन्द्र शाहीले भने : संसदको रोस्ट्रमबाट झुट नबोलौं

Biddhya Gautam (@biddhyagautam) 's Twitter Profile Photo

कम्रेड फर्किनुभयो हात नहल्लाउनुहोस् कम्रेड उ पहिरोमा पुरिएको छ,, उसले देख्दैन 😢

कम्रेड फर्किनुभयो
 हात नहल्लाउनुहोस्  कम्रेड 
उ पहिरोमा पुरिएको छ,, उसले देख्दैन 😢