therealtufaan___ (@bibeklamsal13) 's Twitter Profile
therealtufaan___

@bibeklamsal13

keep it simple and living life with zero regrets 🖕🖕

ID: 2650577971

calendar_today16-07-2014 09:29:29

157 Tweet

282 Takipçi

174 Takip Edilen

Dr. CK Raut (@drckraut) 's Twitter Profile Photo

सिरहाको औरहीमा चर्कदै किसान आन्दोलन - गाउँपालिका अध्यक्षले प्रहरीसँग मिलेर किसानमाथि दमन गरेको विरोधमा। किसान एकता - जिन्दाबाद !

सिरहाको औरहीमा चर्कदै किसान आन्दोलन - गाउँपालिका अध्यक्षले प्रहरीसँग मिलेर किसानमाथि दमन गरेको विरोधमा। 
किसान एकता - जिन्दाबाद !
Mukunda Ghimire (@mukun_dai) 's Twitter Profile Photo

काठमाडौंमा नो भोट भो नो मेयर भो, महानगरपालिका उपमेयरको बहुमतले चल्ने भो।

Pratham (@prathkum) 's Twitter Profile Photo

Learn for free: HTML → w3schools.com CSS → CSS-tricks.com JavaScript → LearnJavaScript.online Git and GitHub → LearnGitBranching.js.org React → React-tutorial.app API → Rapid SQL → SQLbolt.com Blockchain → cryptozombies.io

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

पूर्व राजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई टीका नलगाउने घोषणा गरिरहेको समयमा राष्ट्रपति विद्यादेवी भण्डारीले भने सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम राखिएको छ । onlinekhabar.com/2022/10/120005…

therealtufaan___ (@bibeklamsal13) 's Twitter Profile Photo

हिले दशैँको शुभकामना!!!! विजय दशमीको हार्दिक मंगलमय शुभकामना। दूर्गा माताको आशीर्वादले सवैलाई सुख शान्ति समृद्धि प्राप्त भई रहोस।

therealtufaan___ (@bibeklamsal13) 's Twitter Profile Photo

मलाइ डर लागिरहेको छ, कतै मेरो भविष्य पनि धरापमा नपरोस सरकार । यो चुनाव ले नया आसा र भरोसा दिलाउनेछ कल्पना मा सिमित न होस कामना यहि रह्यो। शभ दिन 🧐

therealtufaan___ (@bibeklamsal13) 's Twitter Profile Photo

स्वास्थय मन्त्री र सरकार ? म माथी कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट लक्ष्मिनारायण यादबले हातपात गरेका छन् । आज बिहान एक १८दिनको शिशुलाई उपचारका लागी कोशि अस्ताल लग्यो , अस्पतालले मृत घोषणा गर्यो । आफन्तले दाहसंसकारका लागी नदि किनारा लगिरहदा बच्चा रुन थाल्यो FromMRR #mrr

स्वास्थय मन्त्री र सरकार ?
म माथी कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट लक्ष्मिनारायण यादबले हातपात गरेका छन् । आज बिहान एक १८दिनको शिशुलाई उपचारका लागी कोशि अस्ताल लग्यो , अस्पतालले मृत घोषणा गर्यो । आफन्तले दाहसंसकारका लागी नदि किनारा लगिरहदा बच्चा रुन  थाल्यो
FromMRR
#mrr
therealtufaan___ (@bibeklamsal13) 's Twitter Profile Photo

Complete the #Binance #CryptoLover test and win a $500 Binance gift card to celebrate Valentine’s day with your beloved! s.binance.com/vRAWB88q

cartoonist ABIN (@abinshrestha) 's Twitter Profile Photo

आजको कान्तिपुरबाट... (यो कार्टुन बनाउँदाको प्रक्रिया पनि कमेन्टमा राखेको छु ।... हेर्नुहोला ।) Kantipur #abincartoon #kantipurcartoon

आजको कान्तिपुरबाट...
(यो कार्टुन बनाउँदाको प्रक्रिया पनि कमेन्टमा राखेको छु ।... हेर्नुहोला ।)
<a href="/ekantipur_com/">Kantipur</a> #abincartoon #kantipurcartoon
बाग्लुङे (@bhuwansharma94) 's Twitter Profile Photo

हिजै भयो चिना जानी टुइटर बाट बोल्छे यार मनो मानी बाट! उत्ताउली छे बेसर्मी छे सार्है चकचके बनाउ भन्छे मनकी रानी टुइटर बाट पीडाछ हजुर पीडाछ

Soon tosh (@sapkota98030999) 's Twitter Profile Photo

गन्तव्य त तिनीहरु ले खोज्छन जो जिन्दगी देखि हार खाएर पाइला हरु थाकीसकेका हुन्छन होइन भने त हिडदै जाउ कुनैदिन अबस्य पुगिन्छ लक्ष्यमा !!