भुवन प्रकाश पुन (@bhuwanpun_pun) 's Twitter Profile
भुवन प्रकाश पुन

@bhuwanpun_pun

First it hurts then it's change you

ID: 1391043900077273089

calendar_today08-05-2021 14:55:17

142 Tweet

148 Followers

39 Following

____रेनि (@____reny) 's Twitter Profile Photo

एकदम बलियो मान्छेलाइ पनि कमजोर बनाइदिने कुरा हो "प्रेम"। 💫💫

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

मान्छेहरु बिक्छन् हो मलाई थाहा छ, म किन्न सक्दिन फजुलका सम्बन्धहरु।।

____रेनि (@____reny) 's Twitter Profile Photo

बाध्यता किन प्रेमभन्दा बलियो हुन्छ? चाहना हुँदाहुँदै पनि प्रेम किन अधुरो हुन्छ?💔

भुवन प्रकाश पुन (@bhuwanpun_pun) 's Twitter Profile Photo

"बोलाउन खोज्छु फेरि झस्किन्छु तिमी त अर्कैको प्रिय मान्छे"🥲

____रेनि (@____reny) 's Twitter Profile Photo

खुशी छौ नी है? हुनु पनि पर्छ, तिम्रो खुशीको लागी त हो म एक्लो भएको!💔🙃

👸 (@sal_ina04) 's Twitter Profile Photo

मान्छे बद्ल्ने शहर मा आएर नि नबद्लिएको मान्छे म 🤗

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

तिमी अल्पबिराम मै निरास नहुनु🌼 याहाँ पुर्णबिराम लाग्दा पनि मुटु दर्हो बनाएर मुस्कुराउनुपर्छ😊♥️ #शुभबिहानी..❤️‍🩹🌻

Apsara Nepal (@nepal_apsara) 's Twitter Profile Photo

कालो "COFFEE" त्यो पनी चिनी बिना को, बिस्तारै मिठो लाग्दै गयो, ठ्याक्कै जिन्दगी को दुखहरु जस्तै।❤️

Urmila Adhikari (@urmilaadhikar14) 's Twitter Profile Photo

नखोज्ने हरु को लागि हराएको हो म खोज्ने हरु को लागित सधैँ साथ मा छु🙋

💖Sa-rishma Gtm💖 (@sarishma_gtm) 's Twitter Profile Photo

जो सबैको हुन्छ, उसले सत्य कहिल्यै बोल्दैन, जो सत्य बोल्छ उ कसैको हुदैन।🙏🏼❤️ #सुभरात्री 😘😘

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

रुखोपना र घमण्डीपन भनेको कमजोर व्यक्तिले आफूलाई बलियो देखाउन गर्ने नक्कल हो । #शुभ_प्रभात☕️🙏❤️

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

तिम्रो सोचभन्दा धेरै अगाडि छन् मेरो अनुभवहरु, म दुर्घटना देखेर होइन,सहेर ठुलो भएको हुँ | 🖤

मुसी🍁 (@aneesha86) 's Twitter Profile Photo

छोडिदेऊ झरेर जाने पातलाई हाँगा बचाएर राख, पात त यहाँ हरेक बसन्तमा पलाउँछ।।♥

Meenu (@kandelmeenu) 's Twitter Profile Photo

आदतहरु यत्तिकै फेरिएका हैनन् , तिम्राे बेवास्ताले मन मरेको हो ।। #प्रिय💕

____रेनि (@____reny) 's Twitter Profile Photo

आफूलाई दुख्छ भनेर बुझ्नेले अरुलाई नी कति दुख्यो होला भनेर किन बुझ्दैनन् !!

👸 (@sal_ina04) 's Twitter Profile Photo

म कुरिरहुँ कि खै के गरुँ फेरि उसले पर्खिन भनेको छैन म कुरिरहुँ कि के गरुँ फेरि मैले पनि उसलाई फर्किन भनेको छैन ।।।

इन्दु❤️ (@indu596461531) 's Twitter Profile Photo

अपेक्षा जहाँ समाप्त हुन्छ, आनन्द त्यहि बाट आरम्भ हुन्छ । शुभ बिहानि ❤️🙏🏽