____रेनि (@____reny) 's Twitter Profile
____रेनि

@____reny

!🕉️
Girl With Desire 🔥🔥
Public Health Professional💯

ID: 961043003870560256

calendar_today07-02-2018 01:04:42

2,2K Tweet

829 Followers

275 Following

____रेनि (@____reny) 's Twitter Profile Photo

एक तिम्रो तस्बिर छ, प्रिय मसित अन्तिम चिनो! पछुतो लागिरहन्छ, फालेपनि, सम्हाले पनि!!!💔

____रेनि (@____reny) 's Twitter Profile Photo

धोकेबाज थियो नभन्नु है मनमा त तिमि बाहेक अरु कोहि थियेन त्यो त तिम्रो ब्याबहार थियो जस्ले मलाई सधै बाट टाढ़ा जान बाध्य बनाइदियो।❤️

____रेनि (@____reny) 's Twitter Profile Photo

प्रेम यस्तै रहेछ, त्यो एक थोक बनेर आउँछ अनि सबै थोक लिएर जान्छ।💔 -समर लभ✨

यूँ-मन ™ (@yuman190) 's Twitter Profile Photo

हर रात सपनीमा आउने तिमीलाई बिपनीमा कहिल्यै भेट्न सकिएन...!!😍 #Yumi #Line

____रेनि (@____reny) 's Twitter Profile Photo

अब फेरि कोही आउने छैन प्रिय यो मुटुमा बस्न मैले मेरो सारा माया प्रेम तिमी सँगै अन्त्य गरिदिएँ।💔🙃

यूँ-मन ™ (@yuman190) 's Twitter Profile Photo

घामले पोल्छ,मलाई जुनले पनि पोल्छ। आलो घाउ छ हजुर, नुनले पनि पोल्छ। #Yumi #Line ♥️

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

तिमी अल्पबिराम मै निरास नहुनु🌼 याहाँ पुर्णबिराम लाग्दा पनि मुटु दर्हो बनाएर मुस्कुराउनुपर्छ😊♥️ #शुभबिहानी..❤️‍🩹🌻

____रेनि (@____reny) 's Twitter Profile Photo

बुझ्छु म, तिमिलाई फुर्सद थिएन, मलाई हतार थिएन।💔

यूँ-मन ™ (@yuman190) 's Twitter Profile Photo

मलाई, म नै हुन देऊ; तिम्रो भएँ भने, तिमी तिम्रै हुन सक्दैनौ...!!🙆😍 #Yumi_Line

पोखरेली🇳🇵 (@pokhreli_p) 's Twitter Profile Photo

"चिन्तामा रहनेहरु आंफै जल्छन्, बिन्दासमा रहनेहरुसंग दुनिंया जल्छन्।" #शुभ_सन्ध्या 😍 #शुभ_रात्री 🙏🌹

____रेनि (@____reny) 's Twitter Profile Photo

मन टुट्नु भनेकै सम्बन्धको परिभाषा बद्लिनु रहेछ! मन जोडिएको भए पो महसुस हुन्छ, टुटेपछी त पाइला पाइलामा मन बिझाउने मात्र हो!😣

____रेनि (@____reny) 's Twitter Profile Photo

आफूलाई दुख्छ भनेर बुझ्नेले अरुलाई नी कति दुख्यो होला भनेर किन बुझ्दैनन् !!

____रेनि (@____reny) 's Twitter Profile Photo

जिवनको सबैभन्दा प्रिय चिजलाई त त्याग्न सकेँ, अब नगर गल्ती मलाई कमजोर ठान्ने।

____रेनि (@____reny) 's Twitter Profile Photo

पाएको कुरा त मुस्कुराउँदै छोड्नु परेकोछ, चाहेको कुरा नपाउँदा के गुनासो गर्नु।

____रेनि (@____reny) 's Twitter Profile Photo

नयाँ बर्षको सबैभन्दा अमूल्य चिज, तिमीलाई पाउने आशमा मैले म हुनै बिर्सेको रहेछु, जब मैले त्यो इच्छा त्यागेँ मैले आफुलाई पाएँ।❤️

पोखरेली🇳🇵 (@pokhreli_p) 's Twitter Profile Photo

"यो संसारमा मान्छे बाहेक हरचिज उस्तै देखिन्छन् जस्तो तिनीहरु छन्।" #शुभ_बिहानी 🌻☕️ #शुभ_दिन 😍🌹🙏

यूँ-मन ™ (@yuman190) 's Twitter Profile Photo

बाडुल्की लाग्दा, आमालाई भन्दा पहिले, तिमीलाई सम्झनु नै ठुलो भुल थ्यो...!!❤️ #Yumi_Line #Line