|प्रतिक|™ (@bhusalpratik) 's Twitter Profile
|प्रतिक|™

@bhusalpratik

😊 मुस्कान सहितको न्याय सेवामा😊 बाटो बिराएको मून्छे 😊

ID: 2526172698

calendar_today27-05-2014 00:39:37

20,20K Tweet

820 Followers

674 Following

Rajiv Dixit Ji ᴾᵃʳᵒᵈʸ (@ayurvedictips_) 's Twitter Profile Photo

प्राइवेट नौकरी बनाम सरकारी नौकरी प्राइवेट नौकरी :) शुरुआती सैलरी~ ₹15,000 - ₹40,000 सैलरी में अधिकतम बढ़ोतरी~ ₹2-5 लाख/महीना नौकरी की सुरक्षा~ कम काम का दबाव~ ज़्यादा काम के घंटे~ 9 - 12 घंटे/दिन बोनस और इंसेंटिव~ ज़्यादा रिटायरमेंट के फ़ायदे~ नहीं ट्रांसफ़र~ कभी-कभार

निरज (@whoisniraj) 's Twitter Profile Photo

मर्दोको श्राप हे जैसे कोही-एक उम्र के वाद उन्हे निँद नहि आती।

OMG!! (@omg_55k) 's Twitter Profile Photo

मेरो सुनिदिने मान्छे बदलिएपछि हो, मेरा शब्दहरू हराएको।❤️🙏🙏

Prabisha Panta (@prabisha_) 's Twitter Profile Photo

अस्ति सत्तामा हुनेहरु आज सडकमा छन्, अस्ति सडकमा हुनेहरु आज सत्तामा छन्। हामी चाहिँ अस्ति पनि ट्विटर मै आज पनि ट्विटर मै।😂😂😂

OMG!! (@omg_55k) 's Twitter Profile Photo

जीन्दगीको निर्णय सधै आफ्नो हातमा हुँदैन कहिलेकाही समयले जे दिन्छ त्यो मुस्कुराएर स्वीकार्न सक्नुपर्छ..!💐❤️

|प्रतिक|™ (@bhusalpratik) 's Twitter Profile Photo

न तिमी भेटिएउ न आफ्नो गाउँ घुमाउन लगेउ न शिरमा कपाल रोपिदियौ 🥹

ठुली (@kadel_geet9) 's Twitter Profile Photo

जति मरिहत्ते गरे पनि एकतर्फी माया र प्रयासले सम्बन्ध अगाडि नबढ्ने रहेछ

निरज (@whoisniraj) 's Twitter Profile Photo

खानामा, कपडामा, ग्यास चुल्होमा, किताबमा, किताबका कथामा, कथाका पात्रमा । यो सडकमा, यो फुटपाथ र गल्लीमा, यो शहरमा, कतै घर भेटिएन ॥

स्वरोजगार युवक (@_dejabhu) 's Twitter Profile Photo

जुन IPO भर्यो त्यही IPO परोस् जुन Stock Buy गर्यो त्यहीँ Stock बढोस् हजारको Portfolio लाखौं, लाखौंको करोडौं होस् तपाइँ लाई नयाँ बर्षको भब्य शुभकामना !💚

Ratan Bhandari (@ratanji) 's Twitter Profile Photo

पूर्व पश्चिम राजमार्ग अर्थात् महेन्द्र राजमार्ग निर्माणको कथा । ४० वर्ष लामो निर्माण कार्यमा बाह्य राष्ट्रहरुको मात्र नभई स्वदेशी सहयोगी हातहरुको योगदान समेत कम मूल्यवान थिएन ।

पूर्व पश्चिम राजमार्ग अर्थात् महेन्द्र राजमार्ग निर्माणको कथा । ४० वर्ष लामो निर्माण कार्यमा बाह्य राष्ट्रहरुको मात्र नभई स्वदेशी सहयोगी हातहरुको योगदान समेत कम मूल्यवान थिएन ।
|प्रतिक|™ (@bhusalpratik) 's Twitter Profile Photo

जग्गा पनि सेकेन्डरी बजारमा बेच्न मिल्ने भए दिनको 15 % बढेर सर्किट हान्ने ठाम!!!

जग्गा पनि सेकेन्डरी बजारमा बेच्न मिल्ने भए दिनको 15 % बढेर सर्किट हान्ने ठाम!!!