भूमी (@bhumikaph) 's Twitter Profile
भूमी

@bhumikaph

बच्चाबेला बाआमाकी राजकुमारी अहिले बस् कुमारी 😁
आफ्नो छुट्टै पहिचान बनाउन सकेको छैन,
पढ्न अलि अल्छी छु त्यसैले हरेकको ट्विट नपढिन सक्छ
#साहित्य_पारखी
(DM बन्द)

ID: 873051673333125127

calendar_today09-06-2017 05:38:34

6,6K Tweet

3,3K Takipçi

839 Takip Edilen

भूमी (@bhumikaph) 's Twitter Profile Photo

हुनि कुरा जसरी पनि हुन्छ, नहुनी कुरा जतिनै प्रयास गरेपनी हुँदैन !! आफ्नो चाह नभएर मात्र हुन्छ ?? #कुरा

भूमी (@bhumikaph) 's Twitter Profile Photo

खान भनेर मुख आँ.... गरिसकेपछी खानिकुरा फ्याट्ट भुइमा खसिदिन्छ !! सारो दुख लाग्छ । अझ त्यसमा बुढापाकाको उखान पनि छ सौताले खोसेको अरे । 🙄🙄😌

भूमी (@bhumikaph) 's Twitter Profile Photo

आफ्ना मान्छे जुनसुकै रुपमा देखा परुन यो मनले चिनिहाल्ने ।

भूमी (@bhumikaph) 's Twitter Profile Photo

जति यात्रा हिंडे पनि तिमीलाई नै पर्खिरहें छोडिएँ कि आफू भनी सयौंपटक फर्किरहें....

भूमी (@bhumikaph) 's Twitter Profile Photo

नानी चिया बनाइदिउँ है आमाले भनिन् । हैन ममि मन छैन मैले भनें।एकछिनमा आमाको आवाज आयो "नानी" 'हजुर' आवाज दिएँ । "यहाँ आइज" गएँ । "ला चिया खा भनिस् नि आमालाई दुख हुन्छ भनेर मन छैन, म बुझ्दिनँ कि क्या हो, तेरो अफिसमा चियाखानी बानी झन चिसो चिसो छ, ला न के सुनेर बसेकी स'मा । #आमाकोमाया

खुशी⁷✰ (@_blissful14) 's Twitter Profile Photo

न्यानो माया💕 अनि मिठो सम्झना यो बर्ष २०२० मा पनि हाम्रो मित्रता कायमै रहोस भन्ने आशा अनि विश्वास का साथ यहाँहरु सम्पूर्णलाई नयाँ वर्षको शुभकामना 🌹 बिहानी... ✍️🇳🇵 भूमी राउदा 🇳🇵 Monika Karki @Mariya757 मैयाँसाहेब aishwarya ManSa Aastha Narula, DO @donprabina @monal02m Mandira R K

भूमी (@bhumikaph) 's Twitter Profile Photo

प्यारी दिहरु @Tijasna14 बिहानी... ✍️🇳🇵 धेरै सम्झना अनि ManSa नक्कली चुच्चुलाई बल्लबल्ल भेट्टाएँ 😉 मैयाँसाहेब तँलाई चै सम्झना छैन । सबैले बिर्सिएर हैरान ।

भूमी (@bhumikaph) 's Twitter Profile Photo

अस्पताल, बिरामी देख्नासाथ,लोभी हुन्छ। योगि, अनुयायी देख्नासाथ,ठग हुन्छ। बैज्ञानिक बिज्ञानमा,केवल द्रव्य देख्छ। प्रेमी, प्रेममा केवल हवस देख्छ। कर्मचारी कर्ममा,केवल जस देख्छ। यस्तो संसारमा, के ईमानदारको कथा सुनाउनु! तिमी गर,अझै गलफत। म समय मै सुतेर, यो ब्यवस्था बदल्छु। म सुतें!

भूमी (@bhumikaph) 's Twitter Profile Photo

माघको पहिलो दिन एउटा खुशीको खबर सुन्न पाइयो । बधाई भने पनि हुन्छ है 😉😂

भूमी (@bhumikaph) 's Twitter Profile Photo

हेल्लो हेल्लो !! म फेरि पनि फर्की आएँ केही समय बिताएर, उस्तै तर फरक भएर सम्झनाले तानी ल्यायो हल्ला गर्न मन भयो कसैलाई खोज्दै हराएको म 'म'लाई खोज्दै फर्की आएँ फेरि पनि उस्तै तर फरक भएर । फूल माला छ कि नाइँ ?? 😍