ManSa (@ichha_puntur) 's Twitter Profile
ManSa

@ichha_puntur

बायो लेख्न लायक खासै केही उपलब्धि गर्न सकेकि छैन त्यसैले
बिना उपलब्धिको बायो के बायो 😣🤔

ID: 951401307360776192

calendar_today11-01-2018 10:32:02

5,5K Tweet

3,3K Followers

944 Following

ManSa (@ichha_puntur) 's Twitter Profile Photo

लाफिङ खादा हासेर खाइदेको अरु पनि हाँस्दिरा😂

ManSa (@ichha_puntur) 's Twitter Profile Photo

आफुले एउटा प्लान बनाइ रहेको हुन्छ अनि हुने बेला सधै बनाएको प्लानविपरीत भइदिन्छ 😣😥

ManSa (@ichha_puntur) 's Twitter Profile Photo

सरि प्यारि भूमी धेरै चाहाना हुदाहुदै पनि आउन सकिन परिस्थिति भनौं या तिमीले भने जस्तै बाहाना जे भनेनी सबै मिल्दा मिल्दै पनि आउन सकिन धेरै सम्झेकि छु 😍 सफल अनि सुखद दाम्पत्य जिबनको सुभकामना 🎎

ManSa (@ichha_puntur) 's Twitter Profile Photo

नबोलि बसे बरु मत्लब हुन्न होला तर बोल्ने बानी बसिसके पछि उसकै बोलिको पर्खाइमा बस्न मन लाग्ने रहेछ !

ManSa (@ichha_puntur) 's Twitter Profile Photo

यता आको बेला एकमुष्ट सबैलाई धेरै धेरै सम्झना भन्छु है त 😍🤗

ManSa (@ichha_puntur) 's Twitter Profile Photo

फोन गर्दा जहिले हाइ हाइ गर्दा त तिमीलाई पनि बाइ भनेर फोन राखिदिन मन लाग्छ 😏😏

ManSa (@ichha_puntur) 's Twitter Profile Photo

एकछिनमा आउँछु हइ भन्या मान्छे कता हरायो कता 😆

ManSa (@ichha_puntur) 's Twitter Profile Photo

मान्छे टाढा भए पनि मन टाढा नगरेस त्यति भए पुग्छ।

ManSa (@ichha_puntur) 's Twitter Profile Photo

हामी जस्तो काली भएर जन्मिनु पर्छ माया फुटो इडिट गरेर गोरो बन्नलाई😂

ManSa (@ichha_puntur) 's Twitter Profile Photo

उसलाई मोटो भएर डाइटिङ गर्नुपर्या छ आफुलाई यहाँ हिड्दाहिड्दै हड्डि भाचिएला भन्ने डर ! दुब्लो हुनुनि पीडा नै छ 😂😁

ManSa (@ichha_puntur) 's Twitter Profile Photo

कुनै बेला बोलेर नथाक्ने मान्छे अचेल के गर्दै छन होला 😂😆😋