Lucky Chakra Bhul (@bhullucky) 's Twitter Profile
Lucky Chakra Bhul

@bhullucky

मलाई हिजो भन्दा राम्रो बन्नु छ
अरु भन्दा होइन !!🤘❣️❤️

ID: 1342113304861274118

calendar_today24-12-2020 14:22:18

271 Tweet

1,1K Followers

1,1K Following

Lucky Chakra Bhul (@bhullucky) 's Twitter Profile Photo

यउटा पुरानो चाउचाउ को नाम भनौ त खै को को ले कुन खाको रैछ ( मेरो चै rumpum)😂

Lucky Chakra Bhul (@bhullucky) 's Twitter Profile Photo

भारतके मिडियाने 8 साल मे एक बार भि भारतिय प्रधानमन्त्री का इन्टरभिउ ले नहि पाया लेकिन भारतिय मिडियाको नेपालके प्रधानमन्त्री ने 48 घण्टा मे इन्टरभिउ दे दिया ! सरम किस्को आनि चिया भारतिय मिडियाको या भारतिय प्रधानमन्त्रीको ABP News ABP LIVE Podcasts

Lucky Chakra Bhul (@bhullucky) 's Twitter Profile Photo

तेरो घमण्ड त सङै राख ! माया मागेको हो भिग होइन जो यति Ignore गरेको छस्😡🙏

Lucky Chakra Bhul (@bhullucky) 's Twitter Profile Photo

बुढी र नयाँ वर्ष नेपालीलाइ अर्काकै मन पर्ने रहेछ |😁😃

Lucky Chakra Bhul (@bhullucky) 's Twitter Profile Photo

कलङ्कीमा बस्यो : दाई चितवन हो ? कोटेश्वरमा बस्यो : दाई सिन्धुली बर्दिबास हो ? सुन्धारा बस्यो : दाई होटेल हो ? कालिमाटी बस्यो : दाई श्रम बनाउनु पर्ने हो ? घण्टाघर बस्यो : दाई पुलिस रिपोर्ट हो ? रत्नपार्क बस्यो : दाई जाने हो ? यो काठमाडौमा झोला बोकेर उभिने ठाउँ पनि छैन भन्या😂

Lucky Chakra Bhul (@bhullucky) 's Twitter Profile Photo

बाच्न त बाचेकै छु, जिन्दगी घाँडो छ 🥺 दुईवटा सिरक ओढेकै छु, तर पनि जाडो छ😃

Lucky Chakra Bhul (@bhullucky) 's Twitter Profile Photo

दौरा सुरवाल, ढाका टोपीमा सजिएर नेपाललाई बिश्व सामु काम गरेर चिनाऊने डाक्टर सन्डुक रूईटलाई तीन करोड नेपालीको सलाम !

दौरा सुरवाल, ढाका टोपीमा सजिएर नेपाललाई बिश्व सामु काम गरेर चिनाऊने डाक्टर सन्डुक रूईटलाई तीन करोड नेपालीको सलाम !
Lucky Chakra Bhul (@bhullucky) 's Twitter Profile Photo

दुनियाँ लाई हसाएर के गर्नु कुना मा आफै रुनु परेपछि

Lucky Chakra Bhul (@bhullucky) 's Twitter Profile Photo

कलयुग हो साथी, यहाँ कसम खानेले होईन दारु खानेले साँचो बोल्छन् ।🥺

Lucky Chakra Bhul (@bhullucky) 's Twitter Profile Photo

सबै बानि राम्रो छ तर झ्याप भएसि म तिर्छु भन्ने बानि ले चाहिँ जोगि बनाउनि भयो।

Lucky Chakra Bhul (@bhullucky) 's Twitter Profile Photo

निम्तो पाएँ प्रेमिका को बिहेमा आउन सक्छ| केहिँ काम नपाएपनि मण्डप सजाउन सक्छ| उसले जन्मदिनको खुसिमा भोज राखेको रहेँछ मेरो रोएको अनुहारमा ऊ कसरी रमाउन सक्छ? गलामा दु:खको पाँसो पर्न लागिसक्यो यहाँ मेरो हेरौँ थाहा पाउँदा क-कसले मलाई बचाउन सक्छ|

Lucky Chakra Bhul (@bhullucky) 's Twitter Profile Photo

विश्वासको मत लिने र दिनेहरु सुरक्षित घर पुगे होलान तर विश्वास गरेर मत दिने जनताहरु अझै त्रीशुली नदिमा बेपत्ता छन्। 😥😥😥#users

Lucky Chakra Bhul (@bhullucky) 's Twitter Profile Photo

आज पनि तिम्रो के पि बा को मुख हेर्छु कि आफ्नै बा को मुख हेर्छौ🤣🤣🤣

Lucky Chakra Bhul (@bhullucky) 's Twitter Profile Photo

डा.भिम रावल ८ कक्षामा फेल हुनसकेनन ,भाटभटेनि लिन जानेन,गिरि बन्धु खान आएन,यति ओम्निमा उड्न सकेन ncl मा फाेन हान्न सकेन दुनियाँ हँसाउन आएन तेसैले एमालेमा बस्न पाएन कस्मु Pradip Bhattarai

Lucky Chakra Bhul (@bhullucky) 's Twitter Profile Photo

खुशी हुने यही उमेर हो , ठुलो भएसि त अरुलाई खुसी पार्दैमा जिन्दगी जान्छ ।