Sagar subedi (@bhnabina) 's Twitter Profile
Sagar subedi

@bhnabina

कसैले चिल्लो कुरागरेर आफ्नो जालमा फसाउन खोज्ला,,तर याद राख्नु चिल्लो कुरा स्वास्थको लागि हानिकरक हुन्छ,✋✋

ID: 817865055211372544

calendar_today07-01-2017 22:46:39

902 Tweet

233 Takipçi

3 Takip Edilen

Sagar subedi (@bhnabina) 's Twitter Profile Photo

जीवन साचिकै सुन्दर छ जिउन जान्यो भने जोडिन्छ्न सबै टुटेका सम्बन्धहरु सिउन जान्यो भने शुभ बिहानी शुभ दिन

Nabina bhandari (@fuchee90) 's Twitter Profile Photo

जबसम्म बाबा आमाको आशीर्वाद साथमा हुन्छ तब 2/4 जना बटारिएर केही हुदैन ,,निर्धक्क अगाडि बढ्नुस,,

Nabina bhandari (@fuchee90) 's Twitter Profile Photo

सम्बन्ध दुई चाहे दुइदिनको होस या दुई बर्षको प्रेम उसैसंग हुन्छ जसले मन बुझेको हुन्छ,,

Nabina bhandari (@fuchee90) 's Twitter Profile Photo

मलम नभए नुन नै लगाइदेउ यी घाउहरुमा प्रिय कमसेकम तिम्रो हातको स्पर्श त हुन्छ,,,

Nabina bhandari (@fuchee90) 's Twitter Profile Photo

तिमी नहुदा तिम्रो अभाव तिमी हुदा तिम्रो मात आरु के छ र जिन्दगी?? समेटिएका सारा याद

Nabina bhandari (@fuchee90) 's Twitter Profile Photo

साथ निभाउन त आकाशको बादलबाट सिक्नुहोस,, जो आफू टाढा भएर पनि जमिनलाइ भेट्न आइरहन्छ पानी बनेर,,

Sagar subedi (@bhnabina) 's Twitter Profile Photo

सपना एउटासंग बिपना एउटासंग यस्तै रैछ भाग्य लेख्ने नियम देउतासंग,,,

Nabina bhandari (@fuchee90) 's Twitter Profile Photo

कर कापमा सम्बन्ध नअल्झाउनुस यदि मन नै परेको मान्छे होभने उसको खुशिको लागि आफुले पनि केही गुमाउनु पर्छ

Nabina bhandari (@fuchee90) 's Twitter Profile Photo

रुन त म हरेक दिन तिम्रै कारणले रुन्छु कहिले सम्झेर त कहिले तिमिलाइ बिर्सिन नसकेर

Nabina bhandari (@fuchee90) 's Twitter Profile Photo

मागेर पाउने भए म तिम्रै लागि खुशी माग्नेथिए भाकेर मिल्ने भए म सारा देवि देउता भाक्नेथिए

Nabina bhandari (@fuchee90) 's Twitter Profile Photo

कुनै पनि सम्बन्धहरु बरु मीठो सम्झना बनेर छुटोस तर सम्झौता कदापी न बनोस,,,

Nabina bhandari (@fuchee90) 's Twitter Profile Photo

अझैपनी माया उसकै लाग्छ जस्लाइ पहिलो प्रेम गरेकी थिए

Nabina bhandari (@fuchee90) 's Twitter Profile Photo

अहिले त म सबैलाइ बिझाउने सिशा जस्तै छु जुन दिन एना बन्नेछु त्यसपछी दुनिया सारा मलाइ हेर्या हेर्यै हुनेछ,,,

Nabina bhandari (@fuchee90) 's Twitter Profile Photo

पूरा भयो सपना मेरो तिमी नै हौ जीवन मेरो आउ आउ अंगालोमा दुनिया सारा भुलेर दुनिया सारा भुलेर 💕💕💕💕💕🌹🌹

पूरा भयो सपना मेरो तिमी नै हौ जीवन मेरो
आउ आउ अंगालोमा दुनिया सारा भुलेर
दुनिया सारा भुलेर 💕💕💕💕💕🌹🌹
🙏Narayan Acharya 🌹GANGA Acharya🌹 (@narayan18697001) 's Twitter Profile Photo

संसारको सबैभन्दा मिठोचिज मिठो बोलि होरे त्यसैले बोल्दा सधै सभ्य सुन्दर मिठो बोल्ने गरौं