Bhavesh Adhikari (@bhavesadhikari7) 's Twitter Profile
Bhavesh Adhikari

@bhavesadhikari7

तिमीसंग कोहि नहुदा मलाई सम्झिनु ,
कसैको साथ नपाएर मन रोएको बेला मलाई सम्झिनु ❤️✨

ID: 1390498909835964416

linkhttp://linkedin.com/in/bhaveshadhikari calendar_today07-05-2021 02:50:24

715 Tweet

239 Takipçi

230 Takip Edilen

Bhavesh Adhikari (@bhavesadhikari7) 's Twitter Profile Photo

छुटेका केहि साथहरु अंगालेका केही यादहरु मस्तिष्कमा आएका बातहरु अनिदो वित्दैछन् रातहरु

Bhavesh Adhikari (@bhavesadhikari7) 's Twitter Profile Photo

एकोहोरो शङ्ख फुकदै गएका फर्किन्छन् संख्यामा एक घटी- बनाई उसलाई भष्म खरानी । प्रकृतिसंग बेहत प्रेम गर्ने उसको बादल बनेको छ अब न्यानों सिरानी ।।

⚜️⚜️राजा⚜️⚜️ (@jr_razaa) 's Twitter Profile Photo

…✍️✍️ प्रशस्त धन' सम्पत्ति कमाउने नाममा परेकोछु अरबको यो चर्को घाममा बाध्यताको जञ्जालमा परे म आमा फसेकोछु गाह्रो काम, सस्तो दाममा गरीबीले बाधिए म,समयले फसायो जीवन कठिन परिस्थिति अंजाममा बेला बेलामा थला परिरहन्छु आमा खै फर्किन्छु फर्किन्न आफू जन्मेको गाममा🙏

Bhavesh Adhikari (@bhavesadhikari7) 's Twitter Profile Photo

बोलाउदा सरक्क बोलीदेऊ न, तिम्रो के जान्छ दुई चार बात मायका कुरा केलाईदेऊ न, तिम्रो के जान्छ रिसाउछेऊ भने तिमी, फकाउने छदै छु म सताउछेऊ भने तिमी, सहने छदै छु म अब त...प्रेमको धोका खोलीदेऊ न, तिम्रो के जान्छ ?

Bhavesh Adhikari (@bhavesadhikari7) 's Twitter Profile Photo

त्यो पुरानो गल्ली, त्यो ढलेको वर, त्यो चौतारी बस, यति काफी छ स्मरण गराउन त्यो बाल्यकाल ।। देखे जब, चौतारीमा केटा-केटी तछाड़ मछाड़ गर्दै वरको हागामा नाचेको, धरती लाई नमन गर्दै झुकेको हागामा उफ्रीदै रमाउदै,अकाशीन खोजेको ।। सच्चै नै, हराएर रमाउने भनेको त त्यही बालापन नै रहेछ ।।

Bhavesh Adhikari (@bhavesadhikari7) 's Twitter Profile Photo

गरे हार, नगरे प्रहार गरीरहन्छ जीवनले । हार पनि पक्कै हार्ने छ एकदिन भन्दै बिश्वास दिलाउछ मनले ।।

Bhavesh Adhikari (@bhavesadhikari7) 's Twitter Profile Photo

बतास लाग्छ कहिले काही आशको दियो निभ्न नदिनु ठेस लाग्छ कहिले काही आत्मको चाह मर्न नदिनु ।।

Bhavesh Adhikari (@bhavesadhikari7) 's Twitter Profile Photo

सोच्छु, तिमी नबोलेर के भयो ? तिम्रो मुहार, तिम्रो आवाज, तिम्रो झझल्को अझै पनि मनमस्तिष्कमा ताजै छ ।।

🔱बिजु🔱 (@lunatic_vzu) 's Twitter Profile Photo

दिएर जाउन मनमा दखल कसैले बरु गरेपनी हुन्थ्यो नि छ्ल कसैले म भित्रको म भेट्ने अवसर दिएर मचाएरै जाओस, हलचल कसैले शब्द पढेर मात्रै याद मेटाउने गरेर लेख्नै पो सकेनन, गजल कसैले आँसु बेचेर हाँसो किन्न पाइयोस खोले एउटा यस्तो पसल कसैले विवश🙏

Bhavesh Adhikari (@bhavesadhikari7) 's Twitter Profile Photo

माया मगन खोज्दा पागल बनायौ तिमीले मुटु साटन खोज्दा घायल बनायौ तिमीले ठिकै थियो यति त ,तर रहयो गुनासो जब प्रेम जताऊन खोजदा दाजु बनायौ तिमीले #शुभकामना

Bhavesh Adhikari (@bhavesadhikari7) 's Twitter Profile Photo

आफैले खोजे जस्तो आफुलाई पाउन आफैले आफुलाई त्यागे मैले

Bhavesh Adhikari (@bhavesadhikari7) 's Twitter Profile Photo

जस्तो जे भएनी, गरेनी न गरेनी खाने भात नै हो सूत्ने खाट नै हो सधै घाट नजाऊ होला बेलुकालाई तरकारी छैन यार अब जाने हाट नै हो ..

Bhavesh Adhikari (@bhavesadhikari7) 's Twitter Profile Photo

आवश्यकता भिकारीको पनि पूरा हुन्छ, राजाको पनि ईक्षा न भिकारीको पूरा हुन्छ, न राजा कै

Sadiksha Saadagi (@sadiksha25) 's Twitter Profile Photo

मन भित्रै हरायो त्यो, रहर बिरानो छ देख्नै नसक्या सपनाको,लहर बिरानो छ समय र बाध्यताले टाढा बनायो मलाई आफू जन्मेकै गाउँ प्यारो,सहर बिरानो छ!

Bhavesh Adhikari (@bhavesadhikari7) 's Twitter Profile Photo

--झरी-- मनको आवाज व्यक्त गर्दै धड्कनले हामीबिचको मौनतालाई चिरेको महसूस हुदैथियो धेरै कुरा भन्न चाहनथ्यौ एकअर्कालाई, तर अंह, आँट जुटाउन सकिएन दुबैले शिरबाट बिस्तारै केशको फेदी हुदै परेली सम्म पूगी तप–तप तप्केका पानीको थोपले आखको रसाईलाई ढाकने सक्दो प्रयास गरिरहेको थियो...

Bhavesh Adhikari (@bhavesadhikari7) 's Twitter Profile Photo

साँच्चै! कत्ती बुज्जकी है हामी एकवचन नबोली, एका एकै अँगालो टोडी छुट्टियौ !

Bhavesh Adhikari (@bhavesadhikari7) 's Twitter Profile Photo

--सहर-- कहिल्यै आराम पाउदैन् यहाका गल्लीहरुले, कतिलाई अझै अल्झ्याउदै होला, उसकै कथामा कतिलाई पार तरायो होला, उसकै व्यथामा