dhurba bhattarai (@bhattaraidhurba) 's Twitter Profile
dhurba bhattarai

@bhattaraidhurba

Incharge Electronics at Surya Nepal Pvt.Ltd

ID: 452922112

calendar_today02-01-2012 11:35:53

916 Tweet

516 Followers

907 Following

B-Company (@brnpkrl) 's Twitter Profile Photo

उज्वल थापा यसकारण पनि स्वस्थ हुनु पर्छ। हामीलाइ उज्वल थापा चाहिन्छ।

उज्वल थापा यसकारण पनि स्वस्थ हुनु पर्छ। हामीलाइ उज्वल थापा चाहिन्छ।
Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

नियतीले मलाई कयौ प्रधानमंत्री नजिकबाट देख्ने मौका दियो। किशुनजी,अपवाद थिए।पद गुम्दा पनि उनको शालिनता रत्तिभर घटेन। पद त्यागे पछी किशुनजी र पिलदाईसंग ठमेलको एक रेस्टुरामा गयौ।सुराही, टिनको बाकस र छाता लिएर फर्केको मान्छेको छेउमा बस्दा लाग्यो,संसारको सबैभन्दा धनी छेउ बसको छु।❤️❤️❤️

मलाई टेलिभिजनसंग चिनजान गराउने YLE को बिख्यात कार्यक्रम निर्माता लेना भन्थिन- हामीलाई तिम्रो शब्द,आवाज र स्क्रिनमा आए पछी त्यसलाई भर्न सक्ने प्रतिभामा सन्देह छैन। एरकी र मैले तिमीलाई सकेजति सिकाएका छौ। तर लगनशिलता,अनुशासन र निरन्तरताको साथ नभए,फगत प्रतिभा अर्थहिन हो।' #Grateful

मलाई टेलिभिजनसंग चिनजान गराउने YLE को बिख्यात कार्यक्रम निर्माता लेना भन्थिन- हामीलाई तिम्रो शब्द,आवाज र स्क्रिनमा आए पछी त्यसलाई भर्न सक्ने प्रतिभामा सन्देह छैन। एरकी र मैले तिमीलाई सकेजति सिकाएका छौ। तर लगनशिलता,अनुशासन र निरन्तरताको साथ नभए,फगत प्रतिभा अर्थहिन हो।' 
#Grateful
Naresh Khanal (@nishani53) 's Twitter Profile Photo

7 Rules for a PEACEFUL LIFE 1. Seek Respect not Attention: Attention disappears within seconds while respect lasts way longer. 2. Hungry dogs are never loyal: So, never be friends with the people who talk to you only for their own advantage.

Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

TV जतिसम्म मैले सक्थे,गरिसके जस्तो लाग्थ्यो। नसकेको,नया पुस्तालाई छोडी दिए। TV बाट छेउ लागे । मलाई कुनै पनि काम वा मान्छेसंग जबजस्ती टासिन मन लाग्दैन। चुपचाप 'छेउ लाग्नुमा' बहादुरी देख्छु ! आज,धेरै बर्ष पछी कार्यक्रम रेकर्ड गर्न TV स्टुडियो पस्नअघि तैयारी गर्दै गर्दाको..

TV जतिसम्म मैले सक्थे,गरिसके जस्तो लाग्थ्यो। नसकेको,नया पुस्तालाई छोडी दिए। TV बाट छेउ लागे । मलाई कुनै पनि काम वा मान्छेसंग जबजस्ती टासिन मन लाग्दैन।  
चुपचाप 'छेउ लाग्नुमा' बहादुरी देख्छु ! 

आज,धेरै बर्ष पछी कार्यक्रम रेकर्ड गर्न TV स्टुडियो पस्नअघि तैयारी गर्दै गर्दाको..
Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

नक्कली प्रगतिशील ( Fake Progressive ) हुन राम्रो कि असली परम्परावादी ( Real conservative ) हुन राम्रो ? #PrimeTimeVijayKumar #Galaxy4K #Monday 9 pm #Sneak Preview 1

Manisha Koirala (@mkoirala) 's Twitter Profile Photo

Spent a day in #osho ashram..away from man made jungle n it’s chaos!! If we have to make any sense of our life in the mad times that we are witnessing, get rooted in #Spirituality ❤️💐🙏🏻

Spent a day in #osho ashram..away from man made jungle n it’s chaos!! If we have to make any sense of our life in the mad times that we are witnessing, get rooted in #Spirituality  ❤️💐🙏🏻
Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

जगन्नाथजी-तपाईसंग चिनजान छैन।पांच बजे देखी तपाईलाई सम्झदै छु। हो,कार्यकर्ताले पार्टी अनुशासन मान्न जरुरी छ।तर आत्माको आवाज पार्टी अनुशासनको कानुनभन्दा ठुलो हो। भरतपुरका सबै पार्टीका सबै निष्ठावान कार्यकर्ता र आम जनता तपाईलाई त्यति सजिलै मनबाट निकाल्ने छैनन।🙏 #भरतपुरकोमेयर

जगन्नाथजी-तपाईसंग चिनजान छैन।पांच बजे देखी तपाईलाई  सम्झदै छु। हो,कार्यकर्ताले पार्टी अनुशासन मान्न जरुरी छ।तर आत्माको आवाज पार्टी अनुशासनको कानुनभन्दा ठुलो हो। भरतपुरका सबै पार्टीका सबै निष्ठावान कार्यकर्ता र आम जनता तपाईलाई त्यति सजिलै मनबाट निकाल्ने छैनन।🙏 
#भरतपुरकोमेयर
dhurba bhattarai (@bhattaraidhurba) 's Twitter Profile Photo

अलबिदा आदर्णिय प्रदिप गिरी सर ! हार्दिक श्रद्धाञ्जली!

अलबिदा आदर्णिय प्रदिप गिरी सर ! हार्दिक श्रद्धाञ्जली!
ICC (@icc) 's Twitter Profile Photo

Nepal have done it 🔥 Against all odds, the Rhinos pip Namibia to the third ICC Cricket World Cup Qualifier spot after beating UAE by nine runs (by DLS method) 👏

Nepal have done it 🔥

Against all odds, the Rhinos pip Namibia to the third <a href="/cricketworldcup/">ICC Cricket World Cup</a> Qualifier spot after beating UAE by nine runs (by DLS method) 👏