प्रेम सत्यार्थि ( प्रकृती प्रेम अनि अध्यात्म) (@bhattalaxmidutt) 's Twitter Profile
प्रेम सत्यार्थि ( प्रकृती प्रेम अनि अध्यात्म)

@bhattalaxmidutt

Human Nature Interface, Institutional theories; Political ecology, keep eyes on politics. advocating transparency and governance

Tweets are personal.

ID: 4221175038

calendar_today13-11-2015 07:49:00

19,19K Tweet

1,1K Followers

1,1K Following

प्रेम सत्यार्थि ( प्रकृती प्रेम अनि अध्यात्म) (@bhattalaxmidutt) 's Twitter Profile Photo

ए प्रदीप ब्रो स्वास्थ्य तिर काम गर्नु । हिजो जहाज दुर्घटना हुदा - को थिए उद्धार गर्ने ? वगाएका गाडी को ले खोज्दैछ ? आफ्नो काम गर्नु नि राम्ररि वरू -

Nirmal Prasai🇳🇵 (@nirmalprasai5) 's Twitter Profile Photo

कुनैपनि देशको लागि सेना सम्प्रभुता, अखण्डता, स्वाधीनता, सुरक्षा र स्वाभिमानको प्रतिक हो! सेनाको संख्या घटाउने होइन, राष्ट्रियसभा र समानुपातिक निर्वाचन प्रणालि हटाउने हो, प्रदेश सरकार र जिल्ला समन्वय समिति खारेज गर्ने हो! परिवारवाद र भ्रष्टाचार खत्तम गर्ने हो! यति हुनुपर्यो!

प्रेम सत्यार्थि ( प्रकृती प्रेम अनि अध्यात्म) (@bhattalaxmidutt) 's Twitter Profile Photo

मुद्दा दुतावासमा दर्ता भयो कि भएन - हुदै होइन मुद्दा - उप सभामुखले त्यस्तो पत्र लेखे कि लेखेनन - भन्ने हो । Manish Jha

Nirmal Prasai🇳🇵 (@nirmalprasai5) 's Twitter Profile Photo

पूर्वसांसदहरूले निरन्तर जनताको काममा रहेको दाबी गर्दै राज्यको तर्फबाट न्यूनतम सुविधा उपलब्ध गराउनुपर्ने माग राख्नुलाई एउटा भद्धा मजाक र कूतर्क बाहेक केही भन्न सकिँदैन। मगन्तेहरु पाखुरा बजारेर खाओ, राज्यकोष लुटेर होइन।

dambar khatiwoda (@dambarkhatiwoda) 's Twitter Profile Photo

अम्बानीको बिहे खर्च आर्थिक हैन,मनोवैज्ञानिक हो।धनीले ठूलो बिहे खर्च गर्नु पुँजीवाद पनि हैन।मनोविज्ञानमा यसलाई‘स्वामित्व-आत्ममुग्धता’अर्थात् ‘अनरसीप नार्सिसिज्म’ भनिन्छ।यस्तो अवस्थामा मानिसले आफूसँग भएका चीज अतिरिञ्जित पाराले प्रदर्शन गर्ने इच्छा राख्दछ । nepalviews.com/2024/07/27/298…

भीष्म ( Bhismak1962) (@bhismak62) 's Twitter Profile Photo

त्यसैले आजकल विश्वास सधैं कुहिरोभित्र लुकेको हुन्छ । भिडिओ: सामाजिक सञ्जाल

Hem Sagar Baral (@worshipnature) 's Twitter Profile Photo

गिद्ध लोप हुँदा ५ लाख मानिसको मृत्यु ! आखिर कसरी ? onlinekhabar.com/2024/07/1515513

Binod Acharya (@hello_acharya) 's Twitter Profile Photo

३८ करोड ६७ लाख १७ हजार ६ सय ४० बिगो मा ५० हजार को धरौटी भनेसी ३८ करोड ६६ लाख ६७ हजार ६ सय ४० खुद नाफा अनि जता भागे नि भयो भनेसी केरा तन्त्रमा हुने न्यायको अद्वितिय नमुना होइन त प्रधानमन्त्रीज्यु PMO 🤪 deshsanchar.com/2024/07/28/942…

Sunil Paudel (@mama_shr33) 's Twitter Profile Photo

२०७२ सालको महाभूकम्पले बाल मन्दिरको भवन भत्किएपछि उनले पालनपोषण गर्ने भन्दै पाँच जना बालिका लगेकी थिइन्। कतैबाट इजाजत नलिइकन सुटुक्क लगिएका ती बालिका कहाँ छन्? अत्तोपत्तो छैन। janaaastha.com/story/156678

प्रेम सत्यार्थि ( प्रकृती प्रेम अनि अध्यात्म) (@bhattalaxmidutt) 's Twitter Profile Photo

Wish Kamala Harris makes a history in the #USDemocracy , being first woman president , and also first president from 2nd immigrnt genera. Interestengly, Donald J. Trump also donated her earlier in 2011 and 13, when she was in a race for attorney youtu.be/Wf6BYmlQR_E?si…

David Sislen (@worldbanknepal) 's Twitter Profile Photo

I had a good meeting with Hon. Minister for Physical Infra & Transport, Devendra Dahal today. We discussed strengthening our transport sector work in #Nepal by addressing project implementation bottlenecks, expediting procurement response & focusing on results.

I had a good meeting with Hon. Minister for Physical Infra & Transport, Devendra Dahal today. We discussed strengthening our transport sector work in #Nepal by addressing project implementation bottlenecks, expediting procurement response & focusing on results.
प्रेम सत्यार्थि ( प्रकृती प्रेम अनि अध्यात्म) (@bhattalaxmidutt) 's Twitter Profile Photo

खीर, पाहाडे पितृसत्तात्मक बाहुनबादी समाजले उत्पादन गरेको दलाल पूँजीवादी परिकार हो, जसले समाजमा व्याप्त वर्ग विभेद र जातीय असमानतालाई प्रतिनिधित्व गर्दछ । तसर्थ खीर बहिष्कार गरौ ! 🤪😋😋😋😂😂 copied उत्तमको फेबु वाल वाट ।

प्रेम सत्यार्थि ( प्रकृती प्रेम अनि अध्यात्म) (@bhattalaxmidutt) 's Twitter Profile Photo

गलत भाष्य निर्माण नगरौ ! विदेश जान मन लाग्यो भन्नुस । तपाइको निर्णय र अधिकार । तर नेपालमा रहेका चेलीहरुले निकै राम्रो गर्दैछन । सवै तिर ।

David Sislen (@worldbanknepal) 's Twitter Profile Photo

Interested in a 3-year assignment at a dynamic, innovative, multi-cultural organization? Help create a world free of poverty on a livable planet as a World Bank Junior Professional Associate. Apply by August 9. 👉 tinyurl.com/u57tfyyh

Interested in a 3-year assignment at a dynamic, innovative, multi-cultural organization? Help create a world free of poverty on a livable planet as a World Bank Junior Professional Associate. Apply by August 9. 
👉 tinyurl.com/u57tfyyh
REDAA (@redaaprogramme) 's Twitter Profile Photo

🌿REDAA is building a community of practice for #locallyled champions to connect and learn from each other. Are you a supported initiative, an applicant, or just interested in locally led research to action for #ecosystem restoration? Join the community➡️ redaa.org/#sign-up

🌿REDAA is building a community of practice for #locallyled champions to connect and learn from each other.

Are you a supported initiative, an applicant, or just interested in locally led research to action for #ecosystem restoration? Join the community➡️ redaa.org/#sign-up