
Bhanu Bokhim
@bhanubokhim
Once upon a time, a big fan of Shah Rukh Khan, but now a non-admirer of the individual.
Author: Rumani Sanjh (Short Stories) & Godhuli Geet (Novel)
ID: 406860693
07-11-2011 09:10:58
19,19K Tweet
5,5K Followers
1,1K Following



परीक्षण भइसकेका नेताले पार्टी हाँक्दा परिवर्तनको अपेक्षा गर्न सकिंदैन। यसैले राजनीतिक संस्कार निर्माण गर्न र नयाँ नेतृत्व विकासका लागि केपी ओली र विद्यादेवी भण्डारी दुवैले मार्गप्रशस्त गर्नुपर्छ। ✍️ भानु बोखिम (Bhanu Bokhim) को विचार himalkhabar.com/144584/UML-Pol…





यतिबेला हामी Ainaa - ऐना को दोश्रो सिजनको उत्पादन तथा प्रसारणका क्रममा छौँ। कान्तिपुर टिभीका साथै युट्युबमा ओएसआर रियालिटीको च्यानलबाट तपाईंले यो कार्यक्रम हेर्न सक्नुहुनेछ। अहिलेका लागि ऐनाको दोश्रो सिजनको एउटा एपिसोडको सुटिङको 'Behind the Scene' धरहराको टुप्पोबाट!





हामीले चाहेको वा खोजेको शहर कस्तो हो ? यसपालीको Ainaa - ऐना मा

जो कोहीलाई नारायण श्रेष्ठ Narayan Shrestha को विचारसंग सहमत/असहमत हुने छुट छ । तर असमत हुनेले जुन खालको आक्रमण गरेको देखियो, त्यसपछि लाग्यो कि पञ्चायतको मोह बोक्नेहरुमा लोकतान्त्रिक सँस्कारको अपेक्षा चाहि नगरे नै राम्रो हुने रहेछ ।




हामीले रोजेको शहर, हामीले खोजे जस्तै वा सोचे जस्ते छ त ? टेलिभिजन कार्यक्रम Ainaa - ऐना को पछिल्लो अंक । youtube.com/watch?v=XUJ89X…

