क्षितिज (@bhandari_chitiz) 's Twitter Profile
क्षितिज

@bhandari_chitiz

जुनदिन हामी नेताहरुको भरमा हैन,नेता हाम्रो भरमा बाचेका छन भन्ने आभाष हुन्छ,त्यों क्षणदेखी नेपाल र नेपालीको विकाशको नया ढोका उग्रिने छ….🇳🇵🇳🇵

ID: 713579250293407745

calendar_today26-03-2016 04:12:05

1,1K Tweet

1,1K Followers

1,1K Following

क्षितिज (@bhandari_chitiz) 's Twitter Profile Photo

फुलबारीमा पुग्नु छ भने माहुरीको संगत गर्ने गर्नोस झिगाको संगत ले फोहोरको डङ्गुर भित्र पुगिन्छ ।

क्षितिज (@bhandari_chitiz) 's Twitter Profile Photo

असफल भए भन्दैमा हतारमा गलत निर्णय लिनु हुदैन परिस्थितिलाई बुझेर फेरी त्येसलाई सार्थक बनाऊँन तिर लाग्नु पर्छ...

Baburam Bhattarai (@brb1954) 's Twitter Profile Photo

Condolence र Congratulation को फरक नबुझ्ने परराष्ट्रका कर्मचारी! बलात्कार/हत्या भएकी किशोरीको शरीर सफागरेर प्रमाण नष्ट गर्नु थप अपराध हो भन्ने नबुझ्ने प्रहरी अफिसर!हाम्रो राज्यको स्तर यत्ति हो कि! कुनैconspiracy theoryहो कि! प्रमबाट एउटा उखान/टुक्का आउनुपर्यो!! अलि बुझिन्थ्यो कि!

Condolence र Congratulation को फरक नबुझ्ने परराष्ट्रका कर्मचारी! बलात्कार/हत्या भएकी किशोरीको शरीर सफागरेर प्रमाण नष्ट गर्नु थप अपराध हो भन्ने नबुझ्ने प्रहरी अफिसर!हाम्रो राज्यको स्तर यत्ति हो कि! कुनैconspiracy theoryहो कि! प्रमबाट एउटा उखान/टुक्का आउनुपर्यो!! अलि बुझिन्थ्यो कि!
क्षितिज (@bhandari_chitiz) 's Twitter Profile Photo

वाइडबडी मेरोइ नेतृत्वोमा खरिद गरेको हो भंन्दै घण्टा घण्टामा ट्वीट गरेर हैरान बनाको थिए... हो रैच गाठे उनकै नेतृत्वोले खरिद गरेको रैछ आज आएर थहा भयो...😂😂😂 थुक्क मुला भ्रष्टचारी😂😂😂

前澤友作 (@yousuck2020) 's Twitter Profile Photo

ZOZOTOWN新春セールが史上最速で取扱高100億円を先ほど突破!!日頃の感謝を込め、僕個人から100名様に100万円【総額1億円のお年玉】を現金でプレゼントします。応募方法は、僕をフォローいただいた上、このツイートをRTするだけ。受付は1/7まで。当選者には僕から直接DMします! #月に行くならお年玉

ZOZOTOWN新春セールが史上最速で取扱高100億円を先ほど突破!!日頃の感謝を込め、僕個人から100名様に100万円【総額1億円のお年玉】を現金でプレゼントします。応募方法は、僕をフォローいただいた上、このツイートをRTするだけ。受付は1/7まで。当選者には僕から直接DMします! #月に行くならお年玉
前澤友作 (@yousuck2020) 's Twitter Profile Photo

受付終了まで残り3時間を切りました💦 なんだか僕もドキドキしてきました😬 (*応募にはフォローとリツイートの両方が必要です。どちらかだけの方もちらほら見受けられますので最後のご確認お願いします)

क्षितिज (@bhandari_chitiz) 's Twitter Profile Photo

जिन्दगीमा साथी यस्तो बनाउनुस् की.. जस्ले दिलको कुरा यसरी बुझोस्, जसरी डाक्टरको लेखाई मेडीकल वाला ले बुझ्छ

क्षितिज (@bhandari_chitiz) 's Twitter Profile Photo

जीवन मा धैर्यता हुनु पर्छ ✌️ आत्तिने हरु त सिधा बाटोमा पनि पछ्छारिन्छन ।👊

क्षितिज (@bhandari_chitiz) 's Twitter Profile Photo

कतीपय कुराहरू पढेर भन्दा परेर सिकिदो रहेछ😊😊😔😔😔

क्षितिज (@bhandari_chitiz) 's Twitter Profile Photo

जती नै मिल्ने साथी बनाऊँ,ट्विटरमा फलोवोर बड़ाऊ,आफन्ति बनाऊँ दुःखमा र गार्हो पर्दा साथ दिने भनेको आफ्नो परिवारले मात्रै हो #यथार्थ

क्षितिज (@bhandari_chitiz) 's Twitter Profile Photo

अब गोकुललाई अख़्तिहार प्रमुख र महरालाई महिला मन्त्रालय दिए,यो सरकारलाई हाँसी हाँसी विदा गर्न पाइन्थ्यो नि २ वर्षपछि😊😊😊😊😊#kpoli 😂😂

क्षितिज (@bhandari_chitiz) 's Twitter Profile Photo

एता बिघठन संसद ब्युझियो,भारत उपचार गर्न गएका बाबुराम भट्टराईलाई ठिक भैसक्यो😂😂😂

क्षितिज (@bhandari_chitiz) 's Twitter Profile Photo

सन २०२१ मन र मस्तिक बीचको एक आपसको द्वोन्द मै सीमित रह्यो,आशा छ सन २०२२ मन र मस्तिकको बीच प्रतिस्पर्धा अन्त्य हुने छ र एउटा नया जिंदगीको अध्यायको सुरुवात हुनेछ….सन २०२२ सबैको लागि सुखद रहोस😊😊😊😍

क्षितिज (@bhandari_chitiz) 's Twitter Profile Photo

नारायणहिटी दरबारलाई भट्टी बनाऊ,धरहरालाई शापिंग कप्लेक्स गराऊ,सिंह दरबारमा स्यालहरूको नंगा नाच हेरौ….सक्ने भए झ्याक्नेहरूले राष्ट्रिय धरोहरहरू😢😢😢😢

क्षितिज (@bhandari_chitiz) 's Twitter Profile Photo

आफ्नो कमजोरी उसलाई मात्रै बताउनुहोस जस्ले तपाईंको हरेक कमजोर पलहरुमा बलियो भरोसा बनेर तपाईंलाई साथ दिन्छ । किनकी यहाँ सुखमा हात मिलाउनेहरु हजार भेटिन्छन् , तर भरोसा लायकको हात दु : खको र आभाबको बेला मात्रै थाहा हुन्छ ….

क्षितिज (@bhandari_chitiz) 's Twitter Profile Photo

कांग्रिसेहरुमा नि सबैभन्दा अभागी काग्रेसीहरु चितवनका रहेछन कहिले रूखमा भोट हाल्न पाऊदैनन जस्तो छ अब प्रचण्ड ज्युदो हुदासम्म…

क्षितिज (@bhandari_chitiz) 's Twitter Profile Photo

नेपाल प्रहरी यती असक्ष्यम होला भन्ने सोचेको नि थिएन,नाथे टोपेलाई पक्राउगर्न नि सकिराको छैन,यो केस यूट्यूबे पत्रकारलाइ दिए हुन्छ २४ घण्टाभित्रमा टोपेलाइ खोजेर नि अंतरबर्ता लिननि भ्याइसक्छन…..