Krishna bhai (@bhaikrishna2019) 's Twitter Profile
Krishna bhai

@bhaikrishna2019

जिन्दगी आफैमा एउटा राजनीति रहेछ, अवसर लिनपनि जान्नुपर्ने रहेछ, जानिएन तर सिकियो।

ID: 1616994018042474498

calendar_today22-01-2023 03:00:16

653 Tweet

301 Followers

1,1K Following

Mukesh Ghimire (@mukesh_sindhuli) 's Twitter Profile Photo

पशुपतिमा सुन किन चाहिन्थ्यो ? तामा भए हुन्नथ्यो र ? त्यो सुनको पैसाले एउटा गाउँमा स्कुल–अस्पताल पो बनाउन सकिन्थ्यो कि ? एकातिर भगवान् र धर्म नमान्ने भनेर नारा लगाउनेहरूबाटै अर्कातिर सुनको जलहरी हालेर स्वर्ग जान खोज्ने ? - सुशीला कार्की पूर्व प्रधानन्याधिश ekantipur.com/Interview/2023…

सुदन किराँती (@sudankiranti) 's Twitter Profile Photo

उता यस्तो खेती चलिरहेको रहेछ । यो facebook ID नक्कलि हो। भ्रममा नपर्नु होला।

उता यस्तो खेती चलिरहेको रहेछ । 
यो facebook ID नक्कलि हो। भ्रममा नपर्नु होला।
Rabi Lamichhane (@hamrorabi) 's Twitter Profile Photo

गत वर्ष आज कै दिन संचारकर्म बाट बिदा लिएको थिएं। केही हिजोका केही भोलीका कुरा आज शेयर गर्न मन लाग्यो।

गत वर्ष आज कै दिन संचारकर्म बाट बिदा लिएको थिएं। केही हिजोका केही भोलीका कुरा आज शेयर गर्न मन लाग्यो।
Rajendra Lingden (@rajendralingden) 's Twitter Profile Photo

थाहा नदिएर खिचिएको तस्वीर...., तस्विरका लागि धेरैधेरै धन्यवाद Maya Shrestha भाउजुलाई! @संसद परिसर नयाँ वानेश्वर

थाहा नदिएर खिचिएको तस्वीर...., तस्विरका लागि धेरैधेरै धन्यवाद Maya Shrestha भाउजुलाई!
@संसद परिसर नयाँ वानेश्वर
Deshsanchar (@deshsanchar1) 's Twitter Profile Photo

बालेनको चेतावनीः विद्यालयमा अनुपस्थित शिक्षक र कर्मचारीलाई पदबाट हटाइने छ deshsanchar.com/2023/06/17/809…

Nepalkhabar (@nepalkhabar) 's Twitter Profile Photo

आउँदो चुनावमा रास्वपा सबैभन्दा ठूलो पार्टी बन्छ : रवि लामिछाने nepalkhabar.com/politics/16981…

Deepa Dahal (@deepadahal15) 's Twitter Profile Photo

तराईमा बस्नुकाे फाइदा भनेकाे जाडाे नहुने मात्र हाेला🤔😥

तराईमा बस्नुकाे फाइदा भनेकाे
जाडाे  नहुने मात्र हाेला🤔😥
Setopati (@setopati) 's Twitter Profile Photo

रास्वपाको विचार छैन भन्छन्, भ्रष्टहरूलाई एकैपटक जेलमा कोच्ने विचार छ: रवि लामिछाने setopati.com/politics/304897

◤Bijaya◢ (@bijaydamase) 's Twitter Profile Photo

काठमाडौ महानगरका मेयर बालेन साहले अनेकौं बहानामा कसैले पठनपाठनमा अवरोध गरे विद्यालय व्यवस्थापन समिति विघटन गर्नेदेखि त्यस्तो कार्य गर्ने माथि फौजदारी मुद्दा चलाउनेसम्मकाे चेतावनी दिएका छन् ।

काठमाडौ महानगरका मेयर बालेन साहले अनेकौं बहानामा कसैले पठनपाठनमा अवरोध गरे विद्यालय व्यवस्थापन समिति विघटन गर्नेदेखि त्यस्तो कार्य गर्ने माथि फौजदारी मुद्दा चलाउनेसम्मकाे चेतावनी दिएका छन् ।
मन्दिरा (@mandira321) 's Twitter Profile Photo

रास्वपाको स्पस्ट लाईन क्लियर छ २०८४ मा बहुमत ल्याउने भ्रष्टहरुलाई एकै चोटि खोरमा हाल्ने।देशमा शुसासन कायम गरि बिकाशमा छलाङ हान्ने। #सिधा कुरा प्रष्ट बिचार🙏 setopati.com/politics/304897

ग़नी अन्सारी (@ganiansarii) 's Twitter Profile Photo

अरे वो बुड़बक Manoj Muntashir Shukla! जब सारे ज्ञान का स्रोत WhatsApp University हो तो ऐसा लगेगा ही। नेपाल जिस देश का कभी हिस्सा ही नहीं था तो अलग होने का सवाल कहां से पैदा होगा? माना कि नेपाल छोटा है लेकिन तारीख़ उठाकर देखो कि कभी किसी का ग़ुलाम हुआ है क्या? अपने अल्पज्ञान पर शर्म करो।

सुमन !! (@sgnepal) 's Twitter Profile Photo

मान्छे बेच्ने भ्रष्टको निर्वाचन क्षेत्रमा टाउको फुट्ने गरी घण्टी बज्छ, रास्वपा Rastriya Swatantra Party - RSP ले ८४ मा सबै सोत्तर पार्ने रवि लामिछाने Rabi Lamichhane को घोषणा !!🔔🙏 भिडियो लिंक :👇👇 youtube.com/watch?v=IyvB6i…

Krishna bhai (@bhaikrishna2019) 's Twitter Profile Photo

जतिसुकै सिङ्गरी खेल्नुस वा खेल्दै नखेल्नुस, एकदिन तपाईंका ती सिङ्ग फुस्कन्छन नै... अनि तपाई आफ्नो साइजमा आउनु भयो र यथार्थ तपाई यहि नै हो।

Krishna bhai (@bhaikrishna2019) 's Twitter Profile Photo

तपाईंको सुरुङ युद्दमा साथ र सहयोग छ, अमेरिकालाइ हराएरै छाड्ने छौ!

दिपक बस्याल (@deepakbasyal1) 's Twitter Profile Photo

अब Rabi Lamichhane दाइ आए न्याय पाइन्छ भन्ने ठूलो आश थियो, यद्यपि झिनो आशा भने बाकी नै छ! रुपन्देहीको तिलोत्तमामा रहेको यी दुई सहकारीमा करिब ३ लाख डुब्यो। पहुँच हुनेले पाए रे नहुनेले पाइएन..... Rabi Lamichhane को पुन ध्यानाकर्षण गराउन चाहे 🙏 हेलो गृह Hello Sarkar, Government of Nepal

अब <a href="/hamrorabi/">Rabi Lamichhane</a> दाइ आए न्याय पाइन्छ भन्ने ठूलो आश थियो, यद्यपि झिनो आशा भने बाकी नै छ!
रुपन्देहीको तिलोत्तमामा रहेको यी दुई सहकारीमा करिब ३ लाख डुब्यो।
पहुँच हुनेले पाए रे नहुनेले पाइएन.....
 <a href="/hamrorabi/">Rabi Lamichhane</a> को पुन ध्यानाकर्षण गराउन चाहे 🙏

<a href="/MoHAGunaso/">हेलो गृह</a> <a href="/hello_sarkar/">Hello Sarkar, Government of Nepal</a>
Krishna bhai (@bhaikrishna2019) 's Twitter Profile Photo

तपाईंले रुपन्देही ३ बाट जिते मैले रुपन्देही नै छोड्छु! रुपन्देहीको माटोले चिनेको र माटोलाइ चिनेको, सुख दुखमा सङ्गै रहने युवाले नै यहाँबाट जित्छ र जिताउने हो।

दिपक बस्याल (@deepakbasyal1) 's Twitter Profile Photo

जायज माग राखेर आन्दोलन जेन्जिहरुले थाले, सोही आन्दोलनलाई बालेनले हिंसामा भट्काउन तिब्बत समर्थकको टिम खटाए! सरकार ढ्ल्यो अनि सबै जल्यो,बालेनको योजना पूरा भयो! यस्लाइ सुशीलाले अवसरको रुपमा ढाल्दै प्रम हन्न सफल भइन,अनि अझैपनी हामिले जेन्जिको सरकार भनेर मानिदिनुपर्ने? हैट,थैट सकिन्न!

दिपक बस्याल (@deepakbasyal1) 's Twitter Profile Photo

गृहमन्त्री अर्यालले भने- जेनजीका नाममा कार्यालय गएर धम्क्याउनेलाई नियन्त्रण लिइन्छ। यदि सुशासनका यस्ता कार्य थालेमा, यिनै आतंककारीहरुले तपाईलाई लखेटी लखेटी....तपाईलाई लुक्ने ठाउँ समेत दिने छैनन! त्यसैले जेन्जिले जे गरोस, प्रहरीलाई नपक्र भनेर आदेश दिनुस! setopati.com/politics/371768