विकल्प (@bha455) 's Twitter Profile
विकल्प

@bha455

मुर्दाहरुको सुचीमा आफ्नो नाउँ टिपाउन आर्यघाटमा तँछाडमछाड गरिरहेको एउटा जिउँदो मान्छे।

ID: 1814200036470992896

calendar_today19-07-2024 07:26:30

14 Tweet

4 Followers

14 Following

ट्विटरको महाराजधिराज (@khannadadasappu) 's Twitter Profile Photo

बरु सुतिन्न फाइनल त अर्जेन्टिना र स्पेनले नै जित्नु पर्छ । कोलम्बिया र ब्रिटेनलाई उपविजेताको शुभकामना दिन कन्जुस्याइँ नगरौं । 😁🇦🇷💙🇪🇦❤️

विकल्प (@bha455) 's Twitter Profile Photo

कसैलाई पनि ज्ञानको कमि हुन नदिने Google र ChatGPT लाई गुरु पुर्णिामाको हार्दिक शुभकामना

कसैलाई पनि ज्ञानको कमि हुन नदिने Google र ChatGPT लाई गुरु पुर्णिामाको हार्दिक  शुभकामना
विकल्प (@bha455) 's Twitter Profile Photo

आशा भन्दा ठुलो कुनै उपलब्धि हुँदैन अनि सपना भन्दा ठूलो कुनै सफलता हुँदैन ।

विकल्प (@bha455) 's Twitter Profile Photo

"सोच्न पनि नसकेका कुरा पनि भोग्न पर्छ" त्यही भएर त यो जिन्दगी हो।

विकल्प (@bha455) 's Twitter Profile Photo

याद ,छाद र पाद यि तीन चिजको आवागमनलाई रोक्न इन्द्रेको बाबुले पनि सक्दैन।

विकल्प (@bha455) 's Twitter Profile Photo

एक दिन एउटा उपन्यास बनेर तिम्रै हातमा आइ पुग्ने छ्न यि नै तिम्रा यादहरु .......

विकल्प (@bha455) 's Twitter Profile Photo

एक दिन म लेख्नेछु हाम्रै कहानी:- जहाँ मेरो यो परिस्थिति र तिम्रो त्यो मनस्थितिका सबै-सबै फेहरिस्त समेटिएको हुनेछ ।

विकल्प (@bha455) 's Twitter Profile Photo

"विगत भइसकेको छ, त्यसलाई फर्काउन सकिँदैन। भविष्य आउँदैछ, त्यसलाई नियन्त्रण गर्न सकिँदैन। तर आज जुन तपाई संग छ यसलाई आफ्नो नियन्त्रणमा राख्नुहोस ।" #GoodNightTwitterWorld