Bela Publications - बेला पब्लिकेसन्स
@belapublication
Bela Publications is an independent and progressive publishing house of Nepal.
Email: [email protected]
Phone: 01-5327233
Mobile: 9841435675
ID: 1324674471655956482
06-11-2020 11:26:48
577 Tweet
374 Followers
74 Following
अर्थशास्त्री एवं राजनीतिक विश्लेषक हरि रोकाको पहिलो पुस्तक वैकल्पिक अर्थतन्त्र दोबिल्ला किताबघरमा आइपुग्यो । पाठक तथा विक्रेताले सम्पर्क गर्नुहोला । सम्पर्क : दोबिल्ला किताबघर बागबजार, काठमाडौँ 9849152974 Hari Roka Bela Publications - बेला पब्लिकेसन्स JUNBELA Bandana Dhakal Sangeet
वैकल्पिक अर्थतन्त्र Patan Book Shop पाटनढोकामा उपलब्ध छ। #वैकल्पिकअर्थतन्त्र #hariroka #belapublications
वैकल्पिक अर्थतन्त्र Mandala Book Point मा उपलब्ध छ । #वैकल्पिकअर्थतन्त्र #hariroka #belapublications
ORDER NOW !! अर्डरका लागी आफ्नो विवरण किताब यात्रामा पठाउन सक्नुहुनेछ। अधिक जानकारीका लागि : ०१-५२४५०८८ Author: Hari Roka Publisher: Bela Publications - बेला पब्लिकेसन्स Web Link : kitabyatra.com/product/baikal… #KitabYatra #happyreading #onlineshopping #onlinebookstore #nepalireader #booklovers
खगेन्द्र संग्रौलाको प्रसिद्ध उपन्यास ‘जुनकिरीको सङ्गीत’ प्रथम–प्रकाशनको २५ वर्षपछि दोस्रो परिशोधित संस्करण प्रकाशित भएको छ । Khagendra Sangroula ratopati.com/story/453904/s…
पर्वतस्थित दलित बस्तीको यथार्थ चित्रण, उत्पीडितहरूको सामूहिक जागरण र जात व्यवस्थाविरुद्ध सामाजिक सङ्घर्षको कथा बोकेको उपन्यासलाई बेला पब्लिकेसन्सले ‘रजत वर्ष संस्करण’काे रुपमा बजारमा ल्याएको हो । Khagendra Sangroula khabarhub.com/2024/24/703055…
पर्वत जिल्लाका दलित बस्तीको कथा बुनिएको उपन्यासमा पात्रहरूको संवादमा स्थानीय लवजको प्रयोग गरिएको छ । परिशोधित संस्करणमा आञ्चलिक भाषा, लवज र शैलीमा पनि पर्याप्त सम्पादन गरिएको सम्पादक सङ्गीतले बताए । Khagendra Sangroula nayabishwo.com/2024/10/24/143…
लेखक तथा साहित्यकार खगेन्द्र संग्रौला Khagendra Sangroula को प्रसिद्ध उपन्यास ‘जुनकिरीको सङ्गीत’ दोबिल्ला किताबघरमा आइपुग्यो । पाठक तथा विक्रेताले सम्पर्क गर्नुहोला। मूल्य रु. १२१२ नेपालभर डेलिभरीको व्यवस्था छ। सम्पर्क : दोबिल्ला किताबघर 9849152974 Bela Publications - बेला पब्लिकेसन्स #dobillabooks
साउनमा संगीतले #उज्ज्वलप्रसाई ले लेखेका र आफैँले देखेका खगेन्दाइ पढ्न दिए, पढेँ। ५० वर्षअघिकाे ४० वर्षअघि पढेकाे #अजम्मरीगाउँ दाेहाेर्याएँ। जाेशिएँ। ४० वर्ष पुराना, ३० र २५ वर्ष अघि पढेका दुई खगेन्दाइ पनि फेरि तुरेँ। आँखामा फनक्क घुमेर आए बारा, सिन्धुली र ललितपुर। Khagendra Sangroula