Sangeet (@saathisangeet) 's Twitter Profile
Sangeet

@saathisangeet

संयोजक – राजनीतिक संवाद थालनी ||

रुचिः
इतिहास, संस्कृति, राजनीति, साहित्य ||

पुस्तकः
म काठमाडौं आइपुगें (कविता सङ्ग्रह)

ID: 1670332727701168131

calendar_today18-06-2023 07:29:41

369 Tweet

129 Takipçi

235 Takip Edilen

Binod Dhungel (@binoddhungel) 's Twitter Profile Photo

साउनमा संगीतले #उज्ज्वलप्रसाई ले लेखेका र आफैँले देखेका खगेन्दाइ पढ्न दिए, पढेँ। ५० वर्षअघिकाे ४० वर्षअघि पढेकाे #अजम्मरीगाउँ दाेहाेर्याएँ। जाेशिएँ। ४० वर्ष पुराना, ३० र २५ वर्ष अघि पढेका दुई खगेन्दाइ पनि फेरि तुरेँ। आँखामा फनक्क घुमेर आए बारा, सिन्धुली र ललितपुर। Khagendra Sangroula

साउनमा संगीतले #उज्ज्वलप्रसाई ले लेखेका र आफैँले देखेका खगेन्दाइ पढ्न दिए, पढेँ। ५० वर्षअघिकाे ४० वर्षअघि पढेकाे #अजम्मरीगाउँ दाेहाेर्याएँ। जाेशिएँ। ४० वर्ष पुराना, ३० र २५ वर्ष अघि पढेका दुई खगेन्दाइ पनि फेरि तुरेँ। आँखामा फनक्क घुमेर आए बारा, सिन्धुली र ललितपुर। <a href="/belakoboli/">Khagendra Sangroula</a>
Upendra Aryal (@upendra_365) 's Twitter Profile Photo

दुःख गैरो... –विनोदविक्रम केसी डाह हुन्छ, नदी रुन्छ, खुनको आँशु झारेर मन पोल्छ, रूख बोल्छ, आराको चोट नारेर बाढी–पैरो, दुःख गैरो, हामीलाई वज्रपात-2 आफू नाच्ने, आफू हाँस्ने, को हो त्यो धर्ती मारेर -2 binod bikram kc soundcloud.com/songeet/tp2lf2…

Sangeet (@saathisangeet) 's Twitter Profile Photo

हार्दिक निमन्त्रणा ! -- लेनिन स्मृति शतवार्षिकी र सुसेलाको संयुक्त आयोजनामा हुने सांस्कृतिक कार्यक्रममा... जेठ ३ गते, शनिबार दिउँसो ४:०० बजे राष्ट्रिय नाचघर, जमलमा। #susela #22_april_concert_2025 #२२_अप्रिल_सांस्कृतिक_साँझ #Leninism

Dobilla Books (@dobillabooks) 's Twitter Profile Photo

"मजदूर बिगुल"का सम्पादक, माक्र्सवादी लेखक, विश्लेषक, विचारक तथा राजनीतिज्ञ अभिनव सिन्हाद्वारा लिखित चार पुस्तकको सेट दोबिल्ला किताबघरमा उपलब्ध छ। मूल्य : २०८०। (सेटको) नेपालभर डेलिभरीको व्यवस्था छ । सम्पर्क : दोबिल्ला किताबघर बागबजार, काठमाडौँ 9849152974

"मजदूर बिगुल"का सम्पादक, माक्र्सवादी लेखक, विश्लेषक, विचारक तथा राजनीतिज्ञ अभिनव सिन्हाद्वारा लिखित चार पुस्तकको सेट दोबिल्ला किताबघरमा उपलब्ध छ।

मूल्य : २०८०। (सेटको)

नेपालभर डेलिभरीको व्यवस्था छ ।

सम्पर्क : दोबिल्ला किताबघर
बागबजार, काठमाडौँ
9849152974
Sangeet (@saathisangeet) 's Twitter Profile Photo

"पूर्वराजाका वरिपरि मानिस झुम्मिनुको कारण अर्को पनि छ। गणतन्त्रको मौलो गाड्ने संग्राममा अहंभूमिका खेल्ने नेता कालान्तरमा सत्तासीन भए। सडकमा छँदा ती भुइँमान्छेका हितैषी साथी थिए, सत्तारोहरणपछि ती शनैःशनैः टोपीधारी राजामा रूपान्तरित भए।" -- पूर्वराजा र राजभक्तका दुःख Khagendra Sangroula

SUSELA SONGEET SAMUHA (@suselasongeet) 's Twitter Profile Photo

०८२ जेठ ३ शनिबार, नाचघरमा सम्पन्न ‘२२ अप्रिल सांस्कृतिक साँझ’मा सहभागी सम्पूर्ण दर्शक, अतिथि कलाकार, आमन्त्रित सांस्कृतिक परिवार र सहयोगी संस्था, सङ्गठन र व्यक्तित्व, स्वयम्सेवक सबैमा मुरीमुरी आभार तथा धन्यवाद ! #susela #22_april_concert_2025 facebook.com/share/p/16X7tw…

०८२ जेठ ३ शनिबार, नाचघरमा सम्पन्न ‘२२ अप्रिल सांस्कृतिक साँझ’मा सहभागी सम्पूर्ण दर्शक, अतिथि कलाकार, आमन्त्रित सांस्कृतिक परिवार र सहयोगी संस्था, सङ्गठन र व्यक्तित्व, स्वयम्सेवक सबैमा मुरीमुरी आभार तथा धन्यवाद ! 

#susela
#22_april_concert_2025

facebook.com/share/p/16X7tw…
SUSELA SONGEET SAMUHA (@suselasongeet) 's Twitter Profile Photo

सुसेला ब्याण्डको सङ्गीत र संस्कृति सम्बन्धी तेस्रो कार्यशाला - २०८२

सुसेला ब्याण्डको सङ्गीत र संस्कृति सम्बन्धी तेस्रो कार्यशाला - २०८२
SUSELA SONGEET SAMUHA (@suselasongeet) 's Twitter Profile Photo

"सङ्गीत र संस्कृति : कार्यशाला" को तेस्रो संस्करण २०८२ यसपटकको मुख्य विषयक्षेत्र छ - (क) सङ्गीत, संस्कृति र अभियान || (ख) विज्ञान र वैज्ञानिक दृष्टिकोण || तयारी अब अन्तिम चरणमा ! #सुसेला #Susela --- २०८२ असार ५ र ६

"सङ्गीत र संस्कृति : कार्यशाला" को तेस्रो संस्करण २०८२

यसपटकको मुख्य विषयक्षेत्र छ - 
(क) सङ्गीत, संस्कृति र अभियान || 
(ख) विज्ञान र वैज्ञानिक दृष्टिकोण ||

तयारी अब अन्तिम चरणमा !

#सुसेला
#Susela

---
२०८२ असार ५ र ६
SUSELA SONGEET SAMUHA (@suselasongeet) 's Twitter Profile Photo

सुसेलाको सङ्गीत र संस्कृति कार्यशालाको तेस्रो संस्करण सम्पन्न ! facebook.com/share/p/15WdYG… #सुसेला #Susela #Workshop

सुसेलाको सङ्गीत र संस्कृति कार्यशालाको तेस्रो संस्करण सम्पन्न !

facebook.com/share/p/15WdYG…

#सुसेला
#Susela
#Workshop
Sangeet (@saathisangeet) 's Twitter Profile Photo

साम्राज्यवादी युद्धको विरोध गरौं ! nepalkhabar.com/politics/24117…

SUSELA SONGEET SAMUHA (@suselasongeet) 's Twitter Profile Photo

दूरीले सुदूरमा छौं हिमालको काखमा छौं तर ओ प्यालेस्टाइन हामी तिम्रै साथमा छौं !! प्यालेस्टाइनमा भइरहेको नरसंहारविरुद्ध हुने जनप्रदर्शनमा *सुसेला* सङ्गीत समूहको साङ्गीतिक प्रस्तुतिसहितको कार्यक्रम रहेको छ। सहभागिताका लागि सबैमा हार्दिक अनुरोध छ ! #susela #PalestineSolidarity

दूरीले सुदूरमा छौं
हिमालको काखमा छौं
तर ओ प्यालेस्टाइन
हामी तिम्रै साथमा छौं !!

प्यालेस्टाइनमा भइरहेको नरसंहारविरुद्ध हुने जनप्रदर्शनमा *सुसेला* सङ्गीत समूहको साङ्गीतिक प्रस्तुतिसहितको कार्यक्रम रहेको छ। सहभागिताका लागि सबैमा हार्दिक अनुरोध छ !

#susela
#PalestineSolidarity
SUSELA SONGEET SAMUHA (@suselasongeet) 's Twitter Profile Photo

हार्दिक निमन्त्रणा ! - प्यालेस्टाइनी कविताको वाचन र साङ्गीतिक प्रस्तुतिसहित हुने सुसेला काव्यशालाको चौथो शृङ्खलामा मा हार्दिक निमन्त्रणा ! - २०८२ साउन ३ गते शनिबार हुरी स्टुडियो, कुपोन्डोल, ललितपुर दिउँसो ३:०० बजे। #सुसेला #susela #सुसेला_काव्यशाला #सुसेला_काव्यशाला_४

हार्दिक निमन्त्रणा !
-

प्यालेस्टाइनी कविताको वाचन र साङ्गीतिक प्रस्तुतिसहित हुने सुसेला काव्यशालाको चौथो शृङ्खलामा मा हार्दिक निमन्त्रणा !

-
२०८२ साउन ३ गते शनिबार
हुरी स्टुडियो, कुपोन्डोल, ललितपुर 
दिउँसो ३:०० बजे।

#सुसेला 
#susela
#सुसेला_काव्यशाला 
#सुसेला_काव्यशाला_४
Sangeet (@saathisangeet) 's Twitter Profile Photo

"खगेन्द्रको अखबारी गर्जनको ठाडो र कठोर स्वर विराट् वृत्तमा यत्रतत्र फैलियोे, साहित्यको कलात्मक स्वर भने साँगुरो वृत्तमा सीमित भयो। त्यसैले खगेन्द्रको साहित्यिक व्यक्तित्व अखबारी खगेन्द्रको छायामा पर्‍यो।" - Khagendra Sangroula को स्वयम् मृत्यु-चरिचर्चा ekantipur.com/koseli/2025/07…

Sangeet (@saathisangeet) 's Twitter Profile Photo

गुरूगम्भीर ग्रन्थाकार पत्रिका *अन्वेषा*। समकालीन प्यालेस्टाइनी कविता र समकालीन विश्व कविताको भव्यतम सञ्चयन, अनि साहित्य-सिद्धान्तलगायत अरू सामाग्रीको विपुल सङ्ग्रह! साथमा, नेपाली कविताको एक झलक पनि हिन्दी स्वादमा। साढे पाँच सय पृष्ठको बृहदाकार भोल्युम। #KavitaKrishnapallavi

गुरूगम्भीर ग्रन्थाकार पत्रिका *अन्वेषा*। समकालीन प्यालेस्टाइनी कविता र समकालीन विश्व कविताको भव्यतम सञ्चयन, अनि साहित्य-सिद्धान्तलगायत अरू सामाग्रीको विपुल सङ्ग्रह! साथमा, नेपाली कविताको एक झलक पनि हिन्दी स्वादमा।

साढे पाँच सय पृष्ठको बृहदाकार भोल्युम।

#KavitaKrishnapallavi