basu limbuB@ (@basulimbu) 's Twitter Profile
basu limbuB@

@basulimbu

सम्बन्ध त्यो हो जस्तो सुकै टाढा भए पनि एक आपस मा भेट नभए पनि अबिरल याद रहोस B@

ID: 1285912236943237130

calendar_today22-07-2020 12:19:20

6,6K Tweet

1,1K Followers

1,1K Following

basu limbuB@ (@basulimbu) 's Twitter Profile Photo

जन्मे पछि मृत्यु मात्र सत्य लाग्छ उदाउँन र अस्ताउँन ले पनि खासै प्रभाब पारेको लागेन 🙏 शुभ प्यार मेरो कामना हजुरहरुलाई सत्य छ स्वाच्छ छ B@🙏🌹

basu limbuB@ (@basulimbu) 's Twitter Profile Photo

कामना दिन भुल्ने बानी सभामा जादा झुल्ने बानि🙋😊 नराखौ स्ंगीहरु शुभ प्यार परम मित्रहरु खुशिले बितुन पलहरुB@🙏

basu limbuB@ (@basulimbu) 's Twitter Profile Photo

कहिले कहिले दिल खोलेर चिचाउँन मन लग्छ आफ्नो पिँढाहरु यसरि पोख्छु म B@🙏 दिवाकालिन नमन🙏 सबैमा माया🙏

basu limbuB@ (@basulimbu) 's Twitter Profile Photo

मुरिका मुरि माया अनि मिठो याद ल शुभ रात्री सखिहरु आफ्नो ख्याल गरेस माया नपारेस है 🙏 B@ लप यु अल😘🌹

basu limbuB@ (@basulimbu) 's Twitter Profile Photo

आम्बो मलाई कति माया मार्नु भा🤷 होइन म मनमा नटाउँने खाल्के छु🙇 सकिन बाबा B@🙏नमन अनि माया धेरै धेरै याद ल सबैमाB@🙏🙇

basu limbuB@ (@basulimbu) 's Twitter Profile Photo

सम्झनाको तरेलिमा राख्न पाएकि छु सखिहरु धेरै माया अटुट प्यार शुभ कार्य शुभ दिन 🙏 B@🙏

basu limbuB@ (@basulimbu) 's Twitter Profile Photo

न आश थियो न वास थियो उज्यालो अध्यारो उस्तै हो तर एक साझ एक खास थियो शुभ सन्ध्या सबै मा प्यार 🙏B@🙏

basu limbuB@ (@basulimbu) 's Twitter Profile Photo

अरुको मन दुखाउँन त तिमीले पि एच डि नै गरेको रछौ नि कान्छा😔 B@ दिवाकलिन नमन सबैमा 🙏

basu limbuB@ (@basulimbu) 's Twitter Profile Photo

शुभ बिहानी सबैमा नमन शुखत अनि खुशिले बितुन आज मात्र होइन हर क्षणB@🙏🌹

basu limbuB@ (@basulimbu) 's Twitter Profile Photo

सपना पुरा हुनेलाई बधाई अपुरा हुनेलाई हौसला देख्दै गर्नेलाई शुभकामना शु स्वाथ्य अनि हर क्षण खुशिले बितुन धेरै माया सबैमा B@ 🙏🌹

basu limbuB@ (@basulimbu) 's Twitter Profile Photo

सम्झे पो सम्झिनु भन्नु तिम्रो भुल हो मायालु😂 अहिले त नसम्झिनेलाई बेसरी सम्झिने पल आएको छ शुभ बिहानी सबैमा सम्झाना 🙏😂 B@

basu limbuB@ (@basulimbu) 's Twitter Profile Photo

सपनामा एउटा फुल झरेको देखे स्वार्ग जाने त्यो पुल तरेको देखे आराम हुनुहुन्छ सबैजना? ख्याल गर्नु है धेरै धेरै याद गरेकि छु सधै खुशिले बितुन समयB@🙏

basu limbuB@ (@basulimbu) 's Twitter Profile Photo

सबै सोच एकै नास रहोस बसन्त झै 🙏 सबैलाई सम्झाना अनि शुभधुर प्यार B@🙏🙏

basu limbuB@ (@basulimbu) 's Twitter Profile Photo

आज्कल मन नै थिर मा छैन मन खालि खालि छ जता ततै जालि नै जालि छ कुभलोको मात्र तालि नै तालि छ सहिको मन खालि छ टुयिट पनि के गर्नु होला B@ 🙏 धेरै धेरै प्यार ल सबैमा🙏

basu limbuB@ (@basulimbu) 's Twitter Profile Photo

सोचे भन्दा फरक रहेछ जिवनको वस्तबिक्ता सबैलाई सम्झना B@🙏

basu limbuB@ (@basulimbu) 's Twitter Profile Photo

धेरै धेरै माया अनि अबिरल याद प्रीय मनहरु शुभ रहोस हरेक क्षण नमस्कार🙏 B@🙏

basu limbuB@ (@basulimbu) 's Twitter Profile Photo

जिउँदो हुदा पो आफन्त चाहिन्छ मरे पछि लासलाई को आफन्त को पराई B@ सेवारो 🙏 सबैमा प्यार भरपुर याद🙏

basu limbuB@ (@basulimbu) 's Twitter Profile Photo

के छ हो हल्लि चल्लि साथिहरु सन्चै हुनुहुन्छ भन्ने अपेक्षा राख्दै मुटु टुक्रीन्जेल सम्झना ल B@ 🙏😘

basu limbuB@ (@basulimbu) 's Twitter Profile Photo

परेको बेला नसुने झै गरेउ सन्चै छौ भनेर सोध्न अलिकति अप्ठ्यारो लागेन? B@🙏 सबैमा नमन सम्झना🙏