Basudev Gyawali (@basudevgya51747) 's Twitter Profile
Basudev Gyawali

@basudevgya51747

nothing to say....just learner
students of GSE Kritipur
Philosophy
Tribhuvan University

ID: 1726968067211808768

calendar_today21-11-2023 14:18:25

353 Tweet

160 Followers

772 Following

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

जुन हुनु छैन मलाई आकाश हुनु छैन भैगो भो अब कसैको खास हुनु छैन! जे भए जति भए भाग्यमै लेखेको भए नभएको कुरा खोजी उदास हुनु छैन!! #सम्झना_सम्पुर्ण_मा🙏❤️

सिर्जु शाह......✍️ (@srijushah) 's Twitter Profile Photo

तिमी एउटा अनन्त आकाश, म बादलको टुक्रा, तिम्रा रंगहरूमा लुकेर म बन्छु पूरा। ♥

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

कहिलेकाहीँ जिन्दगी यति रित्तो लाग्छ नि कसम उभिएर पनि चल्ने हिम्मत आउँदैन।

Gautam (@sharma14828) 's Twitter Profile Photo

फूलको सुगन्ध जस्तै जिन्दगी पनि सानो-सानो खुशीले भरिन्छ, खोज्न सिकौँ🤩😻

🇳🇵ठकुरी🌿धनु,🇳🇵👈 (@chand_dhanu) 's Twitter Profile Photo

बित्दै गरेको समयले सिकाउदै छ कि तिमी सफल भएनौं भने तिम्रा आफ्ना भन्ने कोहि छैनन् ।। #शुभ_प्रभात☕☕ #शुभ_दिन🙏🌷🌿🕉️📿

माइला काका (@purnaga17136418) 's Twitter Profile Photo

~~ डुब्यो भने पानीलाई दोष दिन्छ, लड्यो भने ढुङ्गालाई दोष दिन्छ मान्छेको बानी पनि बडो अजीबको छ जीवनमा केही गर्न सकेन भने भाग्यलाई दोष दिन्छ ।~~………✍️✍️😅😅😅 #शुभबिहानी🎆🎆🎆 #ॐ_महालक्ष्म्यै_नमो_नमः ⚜️⚜️ #शुभ_शुक्रवार 🙏🎆☕️🌹🙏

💕MAYABI💕 (@mayabi56) 's Twitter Profile Photo

पछाडि फर्केर हेर्छु धेरै कुरा सही सके जस्तो लाग्छ अगाडी बढ्न खोज्छु अझै धेरै कुरा सहन बाँकी छ जस्तो लाग्छ || शुभ बिहानी 🙏🍀🌺💐

Basudev Gyawali (@basudevgya51747) 's Twitter Profile Photo

यसलाई भनिंछ बिना डिटर्जेंट को धुलाई... पुलिस अलग मजा लीरहेछ🤣🤣🤣🤣

विस्मय ! (@nepali_poetry) 's Twitter Profile Photo

उकालो मात्रै चढ्छौ र थाक्छौ अनि अतालिन्छौ.. एकपटक ओर्लिएर त हेर, यात्रा कति सहज छ! 😊

Basudev Gyawali (@basudevgya51747) 's Twitter Profile Photo

केहि बेबकुफ़ छन कांग्रेस मा तर सबै बकामफुस तर्क गर्ने मात्र छन भन्नु गलत होला।।

Basudev Gyawali (@basudevgya51747) 's Twitter Profile Photo

अनि खुलामंच मा ५००० को जिम्मा चाही के को लिएको त सुप्रीमो ज्यू??

Basudev Gyawali (@basudevgya51747) 's Twitter Profile Photo

कोइ रह गया है इल्जाम तो वो भि लगा दो अरे हम तो पहेले भि बुरे थे थोडा बुरा और बना दो #love #love myself 😍😘

Basudev Gyawali (@basudevgya51747) 's Twitter Profile Photo

ए नानी बिरोध गर ठिक छ तर मुख् पनि यसरी छोड़नू त आफ्नै आमाबुवा को संस्कार लाई देखाउनु होइन ऱ जून तिम्रै धाराप्रवाह बोली बाट झलकी राछ 😂😂😂

Basudev Gyawali (@basudevgya51747) 's Twitter Profile Photo

आउने लाई त मृत्यु आइदियों घूरकाऊदै गय, बाचने लाई पो गारो भयो त भगवान🙏🙏🙏

Basudev Gyawali (@basudevgya51747) 's Twitter Profile Photo

एउटा घर बनाउँदा त ऋण लाग्छ। म जिन्दगी बनाउँछु भनेर हिँडेको मान्छे हुँ। पाउमा ठेस र मुटुमा पिर त लागिहाल्छ नि ।