basanta kumar budha (@basantakumarbu1) 's Twitter Profile
basanta kumar budha

@basantakumarbu1

ID: 1455103796435111938

calendar_today01-11-2021 09:26:36

56 Tweet

103 Followers

756 Following

अमिना पौडेल (@aminapoudel) 's Twitter Profile Photo

जसरी एक एक थोपा मिलेर समुन्द्र बन्छ त्यसरी नै हामी पनि एक एक फलो गरेर आफ्नो अस्तित्व ट्विटरमा राख्नु पर्दछ!!

बिन्देश्वरी👑🧡 (@avagi01) 's Twitter Profile Photo

तिमी बाट प्रेमको आस छैन मैले श्वतन्त्र तिमीलाई रोजेको थिए🧡 #दुई_शब्द

प्रतिभा अधिकारी (@pari509) 's Twitter Profile Photo

यहाँ पनि घडी मर्मत गरिन्छ लेखिएको रहेछ, मेरो बिग्रिएको समय कहाँ मर्मत होला ?

अमिना पौडेल (@aminapoudel) 's Twitter Profile Photo

प्रमोट गर्न चाहानुहुन्छ भने मलाइ फलो गरेर ट्विटर आइडी कमेन्टमा राख्नु होला। retweet लाई प्राथमिकता दियेने छ्! तपाइहरुको फलोवर बढाउने जिम्मा मेरो है

Subin Bishwakarma (@lute2057) 's Twitter Profile Photo

नशा जस्तै रहेछौ तिमि पनि, मलाई लत लाग्दै गयो अनि तिम्रो भाउ बढ्दै गयो।

अमिना पौडेल (@aminapoudel) 's Twitter Profile Photo

सुत्न अगाडि यो ट्विट लाइक आर्टी गर्नु होला,50-60 जती भये नि फलोवर बढ्ने छ है। #शुभ_रात्री

इन्दु❤️ (@indu596461531) 's Twitter Profile Photo

कसैले तिमिलाइ नराम्रो व्यबहार गर्यो भनेर दुखी नबन किनकी सबैले आफ्नो औकात अनुसारको व्यबहार देखाउने हुन जस्तो चरीत्र उस्तै छवि।। #शुभबिहानी ☕️♥️ #शुभदिनको_कामना ☕️🙏 #आत्मियमनहरु😍🤗

Bidur Xettri 🇳🇵 (@bidurxettri) 's Twitter Profile Photo

असफलताले नै सफलताको शिखरमा पु-याउॅछ, समस्यादेखि नआत्तिनुस् । #शुभबिहानी 🙏🌹😘

बिन्देश्वरी👑🧡 (@avagi01) 's Twitter Profile Photo

फरक छनी माया धेरै फरक छ श्वाद चाख्न खानु र भोक मेट्न खानुमा #दुई_शब्द

て🥗のa 💫✨ (@kazolmgr) 's Twitter Profile Photo

समय परिवर्तनशिल हुन्छ भन्थे, समय भन्दा छिटो परिवर्तन त स्वार्थ पुरा गरेका मान्छे हुदारहेछ्न ! ! #शुभदिन🙏🌹

Nirmala Dhakal (@nirmaladhakal44) 's Twitter Profile Photo

बिहेको १८ बर्ष पुग्न लाग्दा पहिलो पटक कसैले मेरो फोटोमा So pretty 💕 भनेर कमेन्ट गरे | के हुँदै छ अचेल मेरो लाइफमा भन्ने बुझ्न गार्हो भो मलाई 🫣🫣

Indu Paudel (@endu2050) 's Twitter Profile Photo

म निकै स्वार्थि छु ,अरुको पिडा सुन्छु कहिल्यै आफ्नो पिडा बाडदिन ,😉😁

सुमन !! (@sgnepal) 's Twitter Profile Photo

पार्टी नछोड्ने शिक्षकलाई कारबाही गर्ने तयारीमा शिक्षामन्त्री पठनपाठनमा केन्द्रित हुनु साटो दलीय स्वार्थमा शिक्षकहरू लिप्त बन्न थालेको भन्दै मन्त्रीले कारबाहीको तयारी गरेकी हुन् । onlinekhabar.com/2024/04/1458898

Bishwa Prakash शर्मा (@bishwaprakash77) 's Twitter Profile Photo

मित्र Rabi Lamichhane यहाँले त राजिनामानै माग्नुभएको रहेछ, हामी माग्दैछैनौं / माग्दैनौं l आरोपित मन्त्रीले राजीनामा नदिए `कार्यकक्षबाटै´ पक्राउ गरिनुपर्ने यहाँको धारणा रहेछ l हामी त्यति क्रान्तिकारी सायद छैनौं l जिम्मेवार ढंगले हाम्रो माग केवल यत्ति छ- _संसदीय छानबिन समिति_ l

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

सुप्रिम सहकारीको सवा १४ करोड गोर्खा मिडियामा, रविका नाममा २ करोड onlinekhabar.com/2024/04/1464997