Basant Acharya (@basantacharya37) 's Twitter Profile
Basant Acharya

@basantacharya37

journalist

ID: 968835249495982080

calendar_today28-02-2018 13:08:18

37 Tweet

531 Followers

625 Following

Basant Acharya (@basantacharya37) 's Twitter Profile Photo

ओलीको राष्ट्रवाद विषादीमा गएर र्दुघटना । कठैबरा जनतालाई विषादी खुवाउने कस्तो राष्ट्रवाद हो ? अब सबैले गम्भिर भएर सोच्चैँ ।।

Basant Acharya (@basantacharya37) 's Twitter Profile Photo

आमनागरिक लाई पाइला पाइलामा मृल्यवृद्धि र कर लगाउने आफ्नो भने पाइला पाइला तलब भत्ता बढाउने र कोही खान अपज हुदाँ र आराम गर्न बिदेश जाने खासमा यहि नै रहिछ क्याओ नेपालको समृद्धि भनेको ?????

Basant Acharya (@basantacharya37) 's Twitter Profile Photo

समाजवादी विद्यार्थी युनियनको प्रदेश अध्यक्षमा ओमप्रकाश butwalonline.com/2019/11/86722/…

Basant Acharya (@basantacharya37) 's Twitter Profile Photo

🇳🇵नयाँ वर्ष २०७७ विश्वभरी फैलिएको कोरोना भाइरसमाथीको विजयीको वर्ष बनोस् । नयाँ वर्षको अवसरमा सम्पुर्ण आमाबुबा दाजुभाइ दिदिबहिनी, साथी, इष्टमित्र, आफन्तजन लगायत सम्पुर्णमा सुख, शान्ति, समृद्धिको हार्दिक शुभकामना ।🇳🇵🙏🇳🇵

Basant Acharya (@basantacharya37) 's Twitter Profile Photo

राजनीतिक दल बिभाजनसम्बन्धि व्यवस्था खुकुलो गराउनुको अर्थ प्रधानमन्त्री कि आफू नेकपा फुटाउन चाहान्छ्न कि त पुर्व माओवादीलाई जाओ भन्ने हुन सक्छ ।

Basant Acharya (@basantacharya37) 's Twitter Profile Photo

शुभ दीपावली-२०७७ को पावन अवसरमा सबैमा दीर्घायू, सुस्वास्थ तथा उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना !!

शुभ दीपावली-२०७७ को पावन अवसरमा सबैमा  दीर्घायू, सुस्वास्थ तथा उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना !!
Basant Acharya (@basantacharya37) 's Twitter Profile Photo

लुम्बिनीको विकास वजेट खर्च निराशाजनकः ४ महिनामा ७ प्रतिशत पनि खर्च भएन globalaawaj.com/archives/263677

Basant Acharya (@basantacharya37) 's Twitter Profile Photo

दुर्गेपर्साईले राजा फर्काउने पुन्यगौतमले टिकटक फर्काउने रबिले बिदेशमा भएका युवा फर्काउने युट्युबेले पोइला गएकी श्रीमती फर्काउने बिजय शाहिले मरेको मान्छे फर्काउने सबिता माताले आँखा फर्काउने जे होस रमाइलो चलिराछ हाम्रो देशमा कहिँ नभएको जात्रा हाँडीगाउँमा 😃 CP