Barshu1 (@barshu13) 's Twitter Profile
Barshu1

@barshu13

तिमी खुशी छैनौ मसंग...ठीकै हो...किनकी
म पनि आफैसंग खुशी छैन अचेल...😘😘

ID: 1073009480416329728

calendar_today13-12-2018 00:19:30

23 Tweet

167 Followers

915 Following

Barshu1 (@barshu13) 's Twitter Profile Photo

लुरि हुनुमा मेरो के दोस दोस त त्यो मासुको हो किन हाम्रो ज्यान मन पराएन😎😎 😀😀😀

Barshu1 (@barshu13) 's Twitter Profile Photo

त्यो अाकासको जुन सँगै तारा भए पुग्छ मलाई तिमी मेरो जिन्दगिको साहारा भए पुग्छ मलाई मायाको प्यासी थिए म तिमी बिना जिन्दगीमा प्यास मेटाउन पानीको धारा भए पुग्छ मलाई dear

Barshu1 (@barshu13) 's Twitter Profile Photo

कसैले सोध्यो,"यो दुनियाँमा तपाईंको आफ्नो को हो"? भनेर। मैले मुस्कुराएर भने "समय" यदि यो सही भयो भने सबै आफ्नो नत्र सबै पराई।।😉😉

Barshu1 (@barshu13) 's Twitter Profile Photo

⛔️बच्चा समाएकी महिला माथी प्रहरीबाट भएको अत्यन्तै अमानवीय निर्मम दुव्र्यवहार प्रति सम्बन्धित निकायको ध्यानाकर्षण होस्। यो प्रहरी पशुलाई पहिचान गरि हदैसम्मको कार्वाही भएको खबर मिडिया सुन्न पाइयोस्।🤐 Hello Sarkar, Government of Nepal PM Nepal K P Sharma Oli Nepal Police