banu (@banu49561052) 's Twitter Profile
banu

@banu49561052

Trying to become the best. That is why first I am being the worst.

ID: 1351904942731128832

calendar_today20-01-2021 14:50:42

50 Tweet

30 Followers

38 Following

banu (@banu49561052) 's Twitter Profile Photo

दुनियाँले केवल पिँढीको गुन्द्री देखोस्, तिमी नभुल को आयो र को उठेर गयो.

NARAYAN (@shukadev1995) 's Twitter Profile Photo

कुनै सम्झनाहरू यति खास हुँदा रहेछन् कि जसलाई शब्दमा प्रस्ट्याउन नसकिने रहेछ!!✍🏻😔

साया (@shayakharel) 's Twitter Profile Photo

म ठिक छु कि छैन , आफैलाइ था छैन ! हजुरलाई के भनी जबाफ दिम ?

अस्मि (@asmitamahat09) 's Twitter Profile Photo

तिमिलाई हेरिरहे शब्दहरु केरिरहे जान्छौ थाहा थियो भ्रममै कोल्टे फेरिरहे 😹🙏❤️

NARAYAN (@shukadev1995) 's Twitter Profile Photo

भाग्यमा नभएको तर मनले भुलाउन नसकेको मान्छे हौ तिमी ✍🏻

🌹ललि 🌹 (@lalita_regmi) 's Twitter Profile Photo

उस्ले पनि मैले जस्तै "याद" गर्छ होला!! यो "भ्रम" कसरी हटाउ मन बाट !!

Rebel chaulagain (@rekh134) 's Twitter Profile Photo

आँखा बाट बग्ने हरेक आशु को कारण पीडा हुदैन, अनि हरेक मुस्कान को कारण खुसी हुदैन।🤨🤨🤨

आरुसी कार्की (@aarusikarki) 's Twitter Profile Photo

पर्दा पछाडि तिमिलाई भुल्ने अभ्यास गर्दै गर्दा सायद मैले चिहाएर रंगमञ्च हेर्नू हुदैन थियो होला!जहाँ तिमी हरकोही संग मुख्य भुमिकामा देखा परेका थियौ✍️

Nirmala Dhakal (@nirmaladhakal44) 's Twitter Profile Photo

एकै चिम्टी सिन्दुरले गर्दा बाउले नुन बार्दैनन् म मर्दा (यो शब्दले झसँग बनायो ) आखिर सत्य यही त हो नि !! 🙏🏽

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

यादहरुको महामारी फैलिएको छ यहाँ, गुहार माग्दैछन हजारौ पटक फेरिएका कोल्टेहरुले ।।

banu (@banu49561052) 's Twitter Profile Photo

जिउनु छ मलाइ गर्नुछ केहि देखाउनु छैन केहि यो दुनियालाइ !! मान्दिन शर्म गर्नलाइ कर्म अगि बद्दैछु साचेर धर्म !! छुनुछ चन्द्रमा मेहेनतको भरमा समाजको हेला सङ्गै रमिता हेर्नेको भेला याद राख पर्ने छैन कसैको फेला !!

NARAYAN (@shukadev1995) 's Twitter Profile Photo

झस्कन्छु तिम्रो यादले, जब तिम्रो खबर सोध्ने गर्छन् दुनियाँले।।

💕सानी💕....................✍️ (@sani_sharma1) 's Twitter Profile Photo

कसैले मन दुखाउछ भने चुपचाप नै बस्नुस् किनकि जवाफले भन्दा माैनताले जवाफ दिनेछ!!

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

मसानघाट र जिन्दगी बीचको फरक प्रिय, जिन्दगीले जिउँदै जलाउछ मान्छेलाई मसानघाटले मरेपछि ।।