Thakur P Sharma (@baglunge) 's Twitter Profile
Thakur P Sharma

@baglunge

Civil engineering professional and entrepreneur

ID: 77397402

calendar_today26-09-2009 04:35:26

1,1K Tweet

212 Takipçi

378 Takip Edilen

Binod Pradhan (@binodpradhan2) 's Twitter Profile Photo

Thakur P Sharma Ashish Gajurel भीष्म ( Bhismak1962) Sagar Onta Saurav Dhakal Kathmandu Valley Traffic Police Office खोई यता तिर त यस्तो छ ? कस लाई जिम्मेवार बनाउने सरकार कि निमाण कम्पनी ? over head bridge रे . फूथपाथ पनि छैन बाटो पनि छैन ।

Thakur P Sharma (@baglunge) 's Twitter Profile Photo

ल हेर्नुहोस्! KMC अस्पताल अगाडीको जेब्रा क्रसिङ्ग संगै #pathao #indrive आदि को चर्तिकला! क कसलाई के के मात्र भन्ने खै! सबैको आफ्नै पारा!! Kathmandu Valley Traffic Police Office Ashish Gajurel भीष्म ( Bhismak1962) Saurav Dhakal Sagar Onta

ल हेर्नुहोस्! KMC अस्पताल अगाडीको जेब्रा क्रसिङ्ग संगै #pathao #indrive आदि को चर्तिकला! क कसलाई के के मात्र भन्ने खै! सबैको आफ्नै पारा!!
Kathmandu Valley Traffic Police Office Ashish Gajurel भीष्म ( Bhismak1962) Saurav Dhakal Sagar Onta
Thakur P Sharma (@baglunge) 's Twitter Profile Photo

आज शङ्खमूलतिर ग्रिडलकको अवस्था! आउने दिनहरु सहज छैनन्। Ashish Gajurel Saurav Dhakal Sagar Onta

आज शङ्खमूलतिर ग्रिडलकको अवस्था! आउने दिनहरु सहज छैनन्। Ashish Gajurel Saurav Dhakal Sagar Onta
Thakur P Sharma (@baglunge) 's Twitter Profile Photo

श्रावण महिनाको अन्तिम सोमबार! अति ब्यस्त गौशाला चोक! Apil Ashish Gajurel भीष्म ( Bhismak1962) Saurav Dhakal अरु के कुरा गर्नु र खै!!

श्रावण महिनाको अन्तिम सोमबार! अति ब्यस्त गौशाला चोक! Apil Ashish Gajurel भीष्म ( Bhismak1962) Saurav Dhakal
अरु के कुरा गर्नु र खै!!
Thakur P Sharma (@baglunge) 's Twitter Profile Photo

चक्का लाइनभित्र खुट्टा बाहिर भयो र कसैले अन्जानमा खुट्टामा सवारीसाधनले हान्यो भने के हुन्छ? Ashish Gajurel Sagar Onta

चक्का लाइनभित्र खुट्टा बाहिर भयो र कसैले अन्जानमा खुट्टामा सवारीसाधनले हान्यो भने के हुन्छ? Ashish Gajurel Sagar Onta
Thakur P Sharma (@baglunge) 's Twitter Profile Photo

महानगरबाट स्वीकृती लिएर यस्ता पूर्वाधार निर्माण हुने हो कि के हो? फेरी सबै घर र सडकहरूको डिजीटाइजेशनको पनि कुरा छ फेरी! काठमाडौँ महानगरपालिका-Kathmandu Metropolitan City !

पुरानो बानेश्वर चोकमा फेरी ट्राफिकलाई हातको ब्यायाम गर्न मन लागेछ! Ashish Gajurel Saurav Dhakal Sagar Onta

भीष्म ( Bhismak1962) (@bhismak62) 's Twitter Profile Photo

बिहान बिहान मर्निङ वाकमा देखिने हरेक बसले यसरी नै पुतुतु... कालो धुवाँ उडाउदै धोबीखोला सिग्नेचर ब्रिज बाट तीनकुने तीर दौडदै गरेको देखिन्छ तर ड्यूटीमा बसेको ट्राफिक प्रहरीले देख्दैन। कुनै दिन प्रहरी र बसको फोटो र भिडियो सँगै हाल्न पर्ला। Kathmandu Valley Traffic Police Office