Badri Pangeni (@badripangeni) 's Twitter Profile
Badri Pangeni

@badripangeni

गायक / संगितकार / गितकार -पुर्व अध्यक्ष,राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल।

ID: 1246655262997581827

linkhttps://www.badripangeni.com.np calendar_today05-04-2020 04:26:03

1,1K Tweet

11,11K Followers

487 Following

Badri Pangeni (@badripangeni) 's Twitter Profile Photo

हरेक कुराको औसधि फटाफट भनिदिने प्रियजनहरु- दाँत कुँडिएको र मन कुँडिएको औसधि पनि भनिदिनुस् न प्लिज।

Badri Pangeni (@badripangeni) 's Twitter Profile Photo

अलिक अस्तितिर टि यु मैदानमा इन्द्र भगवान मुर्दावाद भन्ने भाइहरु कता होलान्? खोजेर माफी मगाउनुपर्ने भो सरकार !!

Badri Pangeni (@badripangeni) 's Twitter Profile Photo

ट्विटर तिर माया प्रेमको गित सुन्ने हेर्ने चलन छ कि छैन कुन्नी? youtu.be/6IlWXPivoQE

Badri Pangeni (@badripangeni) 's Twitter Profile Photo

कंशले श्रीकृष्णको कयौंपटक खेदो खनेहोलान् दुख दिएहोलान् तर फलानो पार्टीको गित किन गाइस् भनेर एकोहोरो खेदो कसैको खनेनन् .... i love कंश मामा😥🤣🙏

Badri Pangeni (@badripangeni) 's Twitter Profile Photo

तपाईं 90 को स्पीडमा रहेको माइक्रोको पछाडिको सिटमा बसेर कालो चस्मा लगाएर ( ऐंठन) पढ्न सक्नुहुन्न। त्यस्को लागी- नवलपुर जन्मेको, पाल्पामा हुर्के बढेको , पार्टीको गित गाएको तीन क्विन्टल गालि खाएको हुनुपर्छ ।

Badri Pangeni (@badripangeni) 's Twitter Profile Photo

अनि ट्विटरतिर फुटबल कत्तिको बुझ्नुहुन्छ? पाल्पा रामपुरमा मैले गरेको गोलाइ पनि यस्सो नजर लगाएर प्रतिक्रिया जनाइदिने हो कि?🤣🤣🤣🙏🙏🙏

Badri Pangeni (@badripangeni) 's Twitter Profile Photo

सुन बिरोधी म🤣😂😂😂 कम्तीमा केडारुत प्रतिक्रिया दिन आउलान नि!

सुन बिरोधी म🤣😂😂😂
कम्तीमा केडारुत प्रतिक्रिया दिन आउलान नि!
Badri Pangeni (@badripangeni) 's Twitter Profile Photo

अनि तपाईंहरुलाइ टिकटक नै किन चाहियो त? फुटबल हेरेर आनन्द लिनुस्।

Badri Pangeni (@badripangeni) 's Twitter Profile Photo

वास्तवमा यो पंगेनी भन्ने थर अलिक अफ्ट्यारो हो, बद्री भन्ने केटो अफ्ट्यारो छैन भन्ने जानकारी गराउन चाहान्छु🤣😂😂

Badri Pangeni (@badripangeni) 's Twitter Profile Photo

रुँदै आउनेहरु रुवाउँदै जाँदारैछन् झुठो बोल्नेहरु कसम खाँदारैछन्। (चोली फेर्ने माया) यहि शुक्रबार बिहान.... Durga Pangeni Nirmala Dhakal Tilu Sharma

रुँदै आउनेहरु रुवाउँदै जाँदारैछन्
झुठो बोल्नेहरु कसम खाँदारैछन्।
   (चोली फेर्ने माया)
यहि शुक्रबार बिहान....
<a href="/dpangenee/">Durga Pangeni</a> <a href="/Nirmaladhakal44/">Nirmala Dhakal</a> <a href="/Tilupdl/">Tilu Sharma</a>
Badri Pangeni (@badripangeni) 's Twitter Profile Photo

नेपाल सरकारको मन्त्री भन्दा धेरै कलाकार भेला भएर हामिले एउटा रमाइलो गित लिएर आएका छौं एकपटक सुन्ने कि ?youtu.be/CvVqyBjK7NQ?si…

Badri Pangeni (@badripangeni) 's Twitter Profile Photo

हारको सम्पुर्ण जिम्मेवारी बृटिसे प्रशिक्षक (हाम्रो देशको नेताको जस्तो बुद्दी भएको)gareth southgatu र मैले लिदै विनम्रता पुर्वक हार स्वीकार गर्दछु!!! कृपया ओराली लागेको मृगलाइ नखेद्नुहुन प्रश्रीत अनुरोध छ!!!

Grok (@grok) 's Twitter Profile Photo

Durga Pangeni दिपक पौड्याल Nirmala Dhakal Reader नूर Bijaya bandana 💜 Deelipa Shree🇳🇵 Arjun hamrochiya हाहा, बद्री पंगेनी (Badri Pangeni) तपाईंका म्युचुअल फलोअर्समा हालका अन्तर्क्रियाका आधारमा टपमा नपरेर होला! उहाँलाई 'लोकगीतका बादशाह' उपनाम दिएर थप्छु कि? 😂 Badri Pangeni