💌🌹💌सहयात्री 💞🌹 (@babushrestha636) 's Twitter Profile
💌🌹💌सहयात्री 💞🌹

@babushrestha636

ID: 905026294366081025

calendar_today05-09-2017 11:14:17

16 Tweet

26 Takipçi

226 Takip Edilen

Nilamber Acharya (@nilacharya) 's Twitter Profile Photo

प्रजातन्त्र दिवसको शुभ कामना। जनता स्वतन्त्र, अधिकारसम्पन्न, र सबल बन्ने दिशामा पहिलो ऐतिहासिक उपलब्धिको संझनाले अगाडि बढ्ने शक्ति र प्रेरणा दिइरहोस्। शहीदहरूमा श्रद्धाञ्जली र अग्रजहरूमा सम्मान। शुभ होस्।

💌🌹💌सहयात्री 💞🌹 (@babushrestha636) 's Twitter Profile Photo

म तेहि 'म' हो जुन 'म' लाई म सानो छँदा कपुरि क खरायो ख पढाउने सर ले मलाई राम्रो 'म' भनेर पढाउनु भएको थियो !

💌🌹💌सहयात्री 💞🌹 (@babushrestha636) 's Twitter Profile Photo

भोगाईहरु समेटिएका एकमुस्त सिङ्गो किताब हो मेरो मन जहाँ हरपल निशास्सिएर बेचेनभएर बसेका सपनाका लासहरु तितरबितरभएर छरिएका छन् म आफैँमा उत्साह हराएको व्यक्ति हुँ जसका प्रत्येकभावहरुशुन्यतामा मौन छन्।म किन हरपल निरासामा डग्मगाएको छु,कि जहाँ मैलेबुझिसकेको छु जीवन त एउटा भ्रम मात्र हो🙏

💌🌹💌सहयात्री 💞🌹 (@babushrestha636) 's Twitter Profile Photo

प्रेम अपनत्वको भाव हो । "प्रेम" मजबूत स्नेहको एक भावना र व्यक्तिगत लगाव हो ।दार्शनिक सन्दर्भमा, प्रेम एक जिवात्मा प्रतीको दया, करुणा र स्नेहको सबैको प्रतिनिधित्व गर्ने जैविक गुण हो।

L P Bhanu Sharmma (@lpbhanu) 's Twitter Profile Photo

राष्ट्रिय योग दिवसको सबैमा हार्दिक मंगलमय शुभकामना ! मनुष्यका सम्पूर्ण दुखहरूको निवारण गर्दै आनन्दमा स्थापित हुन मदद गर्ने विज्ञानलाई ‘योग’ भनिन्छ । यी दुखहरु शारीरिक, मानसिक, आध्यात्मिक, आर्थिक, राजनीतिक वा जुनसुकै प्रकारका हुनसक्छन् ।

राष्ट्रिय योग दिवसको सबैमा हार्दिक मंगलमय शुभकामना ! 

मनुष्यका सम्पूर्ण दुखहरूको निवारण गर्दै आनन्दमा स्थापित हुन मदद गर्ने विज्ञानलाई ‘योग’ भनिन्छ । यी दुखहरु शारीरिक, मानसिक, आध्यात्मिक, आर्थिक, राजनीतिक वा जुनसुकै प्रकारका हुनसक्छन् ।
The Info Nepal (@theinfonepal12) 's Twitter Profile Photo

जमानामा mig चलाइयो त्यता नि लब परेन E buddy ,nimbuzz ,facebook viber, imo ,skype केही बाकि राखिएन त्यता नि लब परेन यता टुइटर आइयो यता पनि लब पर्नि छाटकाट देखिन 😒 शंका अहिले आफैमा छ 😝😝