𝓑𝓪𝓫𝓲𝓽𝓪 𝓓𝓮𝓿𝓴𝓸𝓽𝓪 (@babitadevk0ta) 's Twitter Profile
𝓑𝓪𝓫𝓲𝓽𝓪 𝓓𝓮𝓿𝓴𝓸𝓽𝓪

@babitadevk0ta

DM🚫🚫🚫

ID: 1349568877588480001

calendar_today14-01-2021 04:08:02

4,4K Tweet

665 Followers

86 Following

NARAYAN POKHAREL (@writerpokharel) 's Twitter Profile Photo

चेलिको सिउदो बेचिन्छ शिर बेचिन्छ खाडिमा पसिना बगाएर वीर बेचिन्छ

𝓑𝓪𝓫𝓲𝓽𝓪 𝓓𝓮𝓿𝓴𝓸𝓽𝓪 (@babitadevk0ta) 's Twitter Profile Photo

मागेर मिल्ने भए जिन्दगीमा एउटै कुरा माग्छु भगवान् 🙏 ठुलो स्वर गरेर जित्न चाहनेहरुसगँ नजिक नबनाइदेउ😭😭

𝓑𝓪𝓫𝓲𝓽𝓪 𝓓𝓮𝓿𝓴𝓸𝓽𝓪 (@babitadevk0ta) 's Twitter Profile Photo

धेरै साथी हुँदैमा जिन्दगी राम्रो हुने होइन । थोरै राम्रा साथी भए जिन्दगीमा धेरै हुन्छ ।

𝓑𝓪𝓫𝓲𝓽𝓪 𝓓𝓮𝓿𝓴𝓸𝓽𝓪 (@babitadevk0ta) 's Twitter Profile Photo

सबै ट्विटेलाई शुभ रात्री भन्न मात्र हाजिर भाको म🤪 शुभ रात्री है त सबैलाई❤️🎉

𝓑𝓪𝓫𝓲𝓽𝓪 𝓓𝓮𝓿𝓴𝓸𝓽𝓪 (@babitadevk0ta) 's Twitter Profile Photo

जिन्दगि पनि अजिब छ, जे सोचेकै हुँदैन, त्यहि घटना घट्छ व्यवहारमा🙄🙄

𝓑𝓪𝓫𝓲𝓽𝓪 𝓓𝓮𝓿𝓴𝓸𝓽𝓪 (@babitadevk0ta) 's Twitter Profile Photo

साह्रै बेरोजगार भइयो🙄 कसैले मेहेन्दि किन्दिएपनि लगाउदै बस्नुहुन्थ्यो।😋

𝓑𝓪𝓫𝓲𝓽𝓪 𝓓𝓮𝓿𝓴𝓸𝓽𝓪 (@babitadevk0ta) 's Twitter Profile Photo

फोटो सहितको शुभकामना दिऊँ भनेको😋 बेलुन नै उडेको रैनछ😏😏। हेप्पी बर्थडे को शुभकामना SanDeep जि! पार्टी चाहिन्छ है!!!

BISHNU POKHAREL (@55kthm) 's Twitter Profile Photo

हामिमा एउटा मनोरोग बाक्लो छ। त्यो हो, म ठिक छु, म बाहेक अरु सबै गलत छ्न। म बाहेक सबै परिवर्तन हुनु पर्छ। यस मनोरोगले हामिलाइ कुरौटे मानिस बनायो। हामी शिक्न कहिल्यै तयार भएनौं। संधै शिकाउन मात्र तयार भयौं। तर हामिले धेरै जानेकै थियनौं।

𝓑𝓪𝓫𝓲𝓽𝓪 𝓓𝓮𝓿𝓴𝓸𝓽𝓪 (@babitadevk0ta) 's Twitter Profile Photo

के साह्रो अल्छि लागेको 🙄 कसैले २० रुपैयाँ गाडि भाडा दिएपनि घुम्न जानुहुन्थ्यो।🤪😋