बाबुसाहेब ❁ (@baabushaheb) 's Twitter Profile
बाबुसाहेब ❁

@baabushaheb

राजा आउ, देश बचाउ!

*
@ChelseaFC

ID: 780712847105855488

linkhttp://himanitrust.org.np calendar_today27-09-2016 10:17:02

8,8K Tweet

670 Followers

947 Following

बाबुसाहेब ❁ (@baabushaheb) 's Twitter Profile Photo

मेरो आवाज सुन्दिन भन्दी रैछे! यहि आवाज सुन्नलाई पैसो तिर्न परेको दिन थाहा पाउछेस् कि म कति मुल्यवान छु भनेर ! 😂😂😂😝😝

बाबुसाहेब ❁ (@baabushaheb) 's Twitter Profile Photo

नारायण पाजीले सात्तो खाइदिने भएर ओल्बा धनगढी पुग्या रैछन् । 😝😝😝

बाबुसाहेब ❁ (@baabushaheb) 's Twitter Profile Photo

अबो आउदै गरेको माघे सक्राङ्ती मा नुहाउने निधो गर्दै आजको नुहाउने कार्जेक्रम लाई विघटन गरियो 😂।

बाबुसाहेब ❁ (@baabushaheb) 's Twitter Profile Photo

ब्रेकिङ्ग न्युज:- धनगढीका युवा ले भने "ज्योति मगर आउदा नि यस्तो रमाइलो भएको थिएन जति प्रधानमन्त्री आउदा भो" 😂😂😂

बाबुसाहेब ❁ (@baabushaheb) 's Twitter Profile Photo

मेरो पनि एउटा टुइटर खाता सस्पेन्ड भएको छ, ट्रम्प को नि भएच ! ठिक्क पर्यो। 🤣🤣

बाबुसाहेब ❁ (@baabushaheb) 's Twitter Profile Photo

मेरो मात्र तेस्तो होला भन्या त दोलण्ड ट्रमको नि आईडी सस्पेन्ड हुदो रैच । 😝😝 #TrumpBanned

बाबुसाहेब ❁ (@baabushaheb) 's Twitter Profile Photo

मुन्छे काला भए नि मनका सेता छम्, उता किन फर्कन्छौ ? हामी यता छम्! 😅😅

बाबुसाहेब ❁ (@baabushaheb) 's Twitter Profile Photo

कमिला को प्वाख पलाएर बाहिर निस्किन्च भन्दै केपि ओलि बालुवाटार बाट निस्केर बाहिर डुल्दा मलाई डर लाग्दै छ ! 🤣😂

बाबुसाहेब ❁ (@baabushaheb) 's Twitter Profile Photo

दोलण्ड ट्रम्पको एकाउन्ट सस्पेन्ड हुनुमा सन्नी देवलको ढाई किलोको हात छ! 😂😂😂

बाबुसाहेब ❁ (@baabushaheb) 's Twitter Profile Photo

ट्रम्पले टिकटक बन्द गर्दा अनुयायी खुसी भए झै टुइटरले ट्रम्पको एकाउन्ट बन्द गर्दा चीन खुसी भएको छ र नेकपा फुट्दा काङ्ग्रेस खुसी हुनु हात्ती र हात्ती छाप चप्पल उस्तै उस्तै हो नानू भने झै हो ! इति श्री स्कन्दपुराणे... 😝😝😝

बाबुसाहेब ❁ (@baabushaheb) 's Twitter Profile Photo

ओ तोरि? औरेजी पढ्न आउन्न भने IELTS क्लास लिग तर गलत अर्थ लाएर ओल्बाले जसरी आँप लाई स्याउ भन्ने हैन ल ।